मुलुक
गण्डकी प्रदेशसभा बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल र कुर्ची
- 2 बर्ष, 2 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
गण्डकी, २२ माघ । पुरानो भवन । साँघुरो बैठककक्ष । साजसज्जाले बाहिर चिटिक्क देखिए पनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ । विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन् । संसदीय दलका लागि कार्यालयको समस्या छ । संरचना अपुग हुँदा प्रदेशसभा सचिवालयको प्रशासनिक कामसमेत अन्य कार्यालयबाट सञ्चालन गर्नुपर्ने स्थिति छ । कर्मचारी... पुरा पढ्नुहोस
रास्वपाको निर्णय सरकारलाई समर्थन कायमै, मन्त्री सरकारबाट बाहिरिने
- 2 बर्ष, 2 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
काठमाडौँ २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । रास्वपाको आइतबार बसेको केन्द्ीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । तर, सरकारबाट भने सो पार्टी बाहिरिने भएको छ सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी... पुरा पढ्नुहोस
अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने
- 2 बर्ष, 2 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
https://www.youtube.com/watch?v=kfZIhojBc3k&t=44s म्याग्दी २२ माघ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेस र मधेस... पुरा पढ्नुहोस
बाइकर्स म्याग्दीद्धारा पर्यटकीय स्थल खोप्रामा हेलिप्याट निर्माण गरि सूचना बोर्ड स्थापना
- 2 बर्ष, 2 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
म्याग्दी २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अबस्थित पर्यटकीय स्थल खोप्रालेकमा बाइकर्स म्याग्दीले हेलिप्याड निर्माण गरि पर्यटन सूचना बोर्ड स्थापना गरेका छन् । म्याग्दीका विभिन्न पर्यटकीय गन्तव्यहरुको चिनारीमा सक्रिय बाइकर्स समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् । खोप्रालेक पुगेर त्यस क्षेत्रमा हेली मार्फत आउने पर्यटकलाई सहजका लागि... पुरा पढ्नुहोस
हिमपात र वर्षा नहुँदा हिउँदेबाली खेतबारीमै सुक्न थाले
- 2 बर्ष, 2 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
कमल खत्री बेनी, २२ माघ : यस बर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन् । हिमपात र वर्षा नहुँदा बेँशीदेखि हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको... पुरा पढ्नुहोस
गलकोटको एक विद्यालयद्वारा विभिन्न जातजातीका खाना देखि नाँच समेत प्रस्तुत
- 2 बर्ष, 2 महिना अगाडि
- २१ माघ २०७९, शनिबार
थम्मन थापा बागलुङ माघ २१ । गलकोटमा एउटै कार्यक्रममा विभिन्न जातजातीका खानाका परिकारको स्टल, भेषभुषा, कला, संस्कृति झल्कने प्रस्तुती देख्न पाईयो । थारु संस्कृति देखि लिम्बु, गुरुङ, मगर, ब्राहमण लगायतका अनैंको जातजातीका पोशाकमा आधारित सांस्कृतिक प्रस्तुती विद्यार्थीले प्रस्तुत गरिरहँदा त्यहाँ साँच्चिकै एकता सदभाव र आत्मियताको आभाष दिलाईरहेको थियो । सुदुर... पुरा पढ्नुहोस
खानी उत्खनन् बैद्यानिक बनाउन पहल गर्छु : मन्त्री जुग्जाली
- 2 बर्ष, 2 महिना अगाडि
- २१ माघ २०७९, शनिबार
म्याग्दी, २१ मघ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले ढुङ्गा (स्लेट) र तामा लगायतको खानी उत्खनन्लाई बैद्यानिक बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री जुग्जालीले म्याग्दीको मालिका गाउँपालिकाको विभिन्न ठाउँमा रहेको स्लेट खानीलाई वन र... पुरा पढ्नुहोस
दुर्गम बस्ती लुलाङमा सडक पु¥याउन ‘दुधे बच्चा बोकेर महिला श्रमदानमा’
- 2 बर्ष, 2 महिना अगाडि
- २१ माघ २०७९, शनिबार
https://www.youtube.com/watch?v=EX3lkCIaNYg कमल खत्री लुलाङ २१ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङकी मनसरा कुमाई विहिवार दिनभर पिठिउँमा दुधे बालिका बोकेर हातमा गैँची समातेर सडक खन्न व्यस्त बन्नुभयो । गाउँपालिकाको केन्द्र मुनादेखि मतलाभिर–खोरिया हुँदै वडा नम्बर २ को लमसुङ पुगेको सडकलाई लुलाङ गाउँसम्म पु¥याउन कुमाईले दुई बर्षकी छोरीलाई पिठिउँमा... पुरा पढ्नुहोस
खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित
- 2 बर्ष, 2 महिना अगाडि
- २० माघ २०७९, शुक्रबार
म्याग्दी २० माघ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय रहेको लमसुङ जोड्ने सडक निर्माण सकिएको हो । विसं २०७४ देखि सुरु... पुरा पढ्नुहोस
छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा रू १ करोडको कोष स्थापना
- 2 बर्ष, 2 महिना अगाडि
- १९ माघ २०७९, बिहीबार
काठमाण्डाै १९ पुस । छन्त्याल जातिको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनाको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले रू १ करोडको कोष स्थापना गरेको छ । आज नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय मनमैजुमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर घरब्जाको नवौ स्मृति दिवसको अवसरमा कोषलाई सहयोग... पुरा पढ्नुहोस