मुलुक
कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना, नयाँ कार्यतालिका सार्वजनिक
- 4 बर्ष, 1 महिना अगाडि
- २३ भाद्र २०७८, बुधबार
सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको... पुरा पढ्नुहोस
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
- 4 बर्ष, 1 महिना अगाडि
- २१ भाद्र २०७८, सोमबार
संखुवासभा २१ भदाै । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी... पुरा पढ्नुहोस
अवरुद्ध बेनी- पोखरा सडक खुल्न २ दिन लाग्ने
- 4 बर्ष, 2 महिना अगाडि
- २० भाद्र २०७८, आईतवार
म्याग्दी, २० भदौ । बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध बेनी-पोखरा सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । अविरल वर्षापछिको पहिराले पर्वतमा ठूलो क्षति पुर्याउँदा साबिक धौलागिरिका... पुरा पढ्नुहोस
कांग्रेसको ४३ वडामा नेतृत्व चयन
- 4 बर्ष, 2 महिना अगाडि
- २० भाद्र २०७८, आईतवार
म्याग्दी, २० भदौ । नेपाली कांग्रेस म्याग्दीले ४५ वडामध्ये ४३ वडामा नेतृत्व चयन भएको छ। शुक्रबार आयोजित वडा अधिवेशनबाट ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनसहित ४३ वडामा नेतृत्व चयन गरेको हो । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद... पुरा पढ्नुहोस
मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा
- 4 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०७८, बिहीबार
पर्वत १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीको पर्वत जिल्ला संयोजकमा मोती पौडेल चयन भएका छन् । बुधबार कुस्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो । १५ वर्षसम्म नेकपा एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादी घोषणा भएको हो । भेलामा बोल्दै... पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट गर्ने निर्णय
- 4 बर्ष, 2 महिना अगाडि
- १६ भाद्र २०७८, बुधबार
काठमाडौं १६ भदाै । कक्षा १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार स्वास्थ्य... पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्यालयमै बेरुजु
- 4 बर्ष, 2 महिना अगाडि
- १५ भाद्र २०७८, मंगलवार
लेखापरीक्षणको भाषामा बेरुजु अनियमितता हैन, तर कार्यपालिकाको सर्वोच्च निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बेरुजु देखिएको छ । ससाना कार्यालयमा बेरुजु भनेर ठूलाठूला समाचारहरू आइरहँदा प्रधानमन्त्री नेतृत्वको देशको शक्तिशाली निकायमै बेरुजु देखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको नेतृत्व मुख्यसचिवले गर्छन् भने उनकै नेतृत्वमा आधा दर्जन सचिवहरू रहन्छन् । तर,... पुरा पढ्नुहोस
संसद सचिवालयले भन्यो– माधव नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनु परेन
- 4 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७८, आईतवार
नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको छ । माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ । संसद सचिवालयको निर्णय उधृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘माधव नेपालको नेतृत्वमा... पुरा पढ्नुहोस
नेकपा (एकीकृत समाजवादी) पार्टी बागलुङको संयोजकमा : थापा
- 4 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७८, आईतवार
नारायण रिजाल भदौ १२ बाग्लुङ । नवगठिन नेकपा (एकीकृत समाजवादी) पार्टीले जिल्ला तहमा पनि संरचनाहरु निर्माण हुँदै गएको छ । पार्टीले आफ्नो संरचना निर्माण गर्ने क्रममा बागलुङमा पनि जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको छ । शनिबार बागलुङ सदरमुकाममा भएका भेलाले जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ । भेलाले लालबहादुर... पुरा पढ्नुहोस
दोहोरी च्याम्पियनको टप ८ मा पुर्याउन म्याग्दीकी शोभा कार्कीको टिमलाई भोट
- 4 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७८, आईतवार
म्याग्दी, १३ भदौ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम रहेको छ । दोहोरी च्याम्पियनको टप १६ को प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्न सफल शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराललाई टप ८... पुरा पढ्नुहोस