मुलुक

मोना युएईको भेटघाट

  म्याग्दी, १६ असोज । रोजगारी र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ (मोना ) युएईले दुवैको क्रिक धौक्रुजमा शुक्रबार भेटघाट कार्यक्रम आयोजना गर्दै सम्पन्न गरेको छ। मोना युएईका अध्यक्ष सुवाश राम्जानीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरुलाई म्याग्देली कला सस्कृति झल्किने नृत्य प्रस्तुत... पुरा पढ्नुहोस

बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोफिचर)

  म्याग्दी, १५ असोज । थकाली समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् । गोल्डकप... पुरा पढ्नुहोस

लामो संघर्ष पछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो: प्रचण्ड 

थम्मन थापा असोज १५ बागलुङ । नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अहिले देशभर केपी आतङ्क... पुरा पढ्नुहोस

माओवादीको पालिका सम्मेलन मंसिरमा हुने

काठमाण्डाै ११ असाेज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । आगामी पुस... पुरा पढ्नुहोस

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी आचार्यले २०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । संघको दशौं विश्वसम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदै... पुरा पढ्नुहोस

कांग्रेस मालिकाको सभापतिमा खिम पुन

  म्याग्दी ९ असोज । नेपाली कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित भएका छन । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको पालिका अधिवेशनमा दुई समूहको कडा प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

म्याग्दी ८ असोज । नेपाली काँग्रेस म्याग्दीको असोज ९ गते हुन लागेको गाउँपालिका तथा नगरपालिका स्तरीय अधिवेशनमा दुई समूहबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीको केन्द्रमा रहेको संस्थापत र संस्थापन इतर पक्षको गुट समूहकै प्रतिस्पर्धाको रुपमा जिल्लामा समेत प्रभाब देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष मानिने जिल्ला... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा वाइसीएल गठन, अध्यक्षमा विनय पाण्डे

  म्याग्दी, ७ असोज । म्याग्दीको मंगला गाउँपालिकामा विहिबार विनय पाण्डेको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको ३३ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । गाउँपालिकाको केन्द्र बाबियाँचौर भेलाबाट गाउँकमिटीसंगै वडा कमिटी पनि गठन गरिएको छ। मंगला गाउँपालिकाको वडानम्वर १ मा मनप्रसाद विकको अध्यक्षतामा ११ सदस्यीय, वडानम्वर २ मा... पुरा पढ्नुहोस

एकीकृत समाजवादीको महासचिवमा भुसाल, रामकुमारी झाँक्री सचिव

काठमाण्डाै ७ असाेज ।  नेकपा (एकीकृत समाजवादी) को महासचिवमा वेदुराम भुसाल चयन भएका छन्। नेकपा एसले आज पदाधिकारी टुंगो लगाएको नेता विरोध खतिवडाले बताए।  उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, र डा. विजय पौडेल छन्। यस्तै सचिवमा... पुरा पढ्नुहोस

पूर्ण डोज खोप नलाएकाहरू दसैँमा घर सरासर जान नपाउने

दसैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्व नजिकिएसँगै विदेशबाट नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् । वैदेशिक रोजगारी र शैक्षिक सिलसिलामा गएका तथा उतै स्थायी आवासीय सुविधा (पीआर) पाएका गैरआवासीय नेपालीहरू (एनआरएनए) हरू चाडपर्वको छेको पारेर नेपाल आउन थालेका हुन् । असोज लागेसँगै विदेशबाट आउने नेपालीहरूको सङ्ख्या निकै बढेको त्रिभुवन विमानस्थल, अध्यागमन... पुरा पढ्नुहोस