मुलुक

प्रेस रजिष्ट्रारको व्यवस्था गर्न पत्रकार संगठनहरुको माग

पोखरा, १४ फागुन ः प्रेसमैत्री आमसञ्चार विधेयक ल्याउनुपर्नेलगायत माग राखी गण्डकी प्रदेशमा क्रियाशील पत्रकार सम्बद्ध सङ्घसङ्गठनले आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष चारबुँदै ध्यानाकर्षणपत्र बुझाएका छन् । आइतबार कास्कीको धम्पुसमा बसेको प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनको प्रदेश समितिका पदाधिकारीको बैठकमा भएका... पुरा पढ्नुहोस

पोखरामा थासाङ थकाली सेवा समाजको महाधिवेशन सम्पन्न

पोखरा— थासाङ थकाली सेवा समाजको केन्द्रिय अध्यक्षमा चन्द्रबहादुर थकाली निर्वाचित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा स्थित होटल लेगेसीमा आईतबार आयोजित समाजको दशौंं केन्द्रिय साधारण सभा तथा पाँचौं महाधिवेशनले थकालीलाई सर्वसम्वत अध्यक्ष पदमा निर्वाचित गरेको हो । थासाङ थकाली सेवा समाज अन्र्तगत घरपझोङ गाउँपालिका जोमसोम मुस्ताङ क्षेत्रद्धारा पोखरामा पाँचौं... पुरा पढ्नुहोस

घुम्तीगोठ भेडापालनमा चारपुस्ता

  म्याग्दी, १९ पुस। म्याग्दीमा पुर्खाले सुरु गरेका भेडाबाख्राका गोठहरु नयाँ पुस्ताले छोड्ने क्रम बढेको छ। बैदेशिक रोजगारी लगायत अन्य पेशाले गर्दा पुर्खाले जिविकोपार्जनका लागि सुरु गरेको परम्परागत शैलीको घुम्ती गोठलाई नयाँ पुस्ताले निरन्तरता दिनेक्रम कम हुदै गएको छ। पुर्खाले सुरु गरेको भेडाबाख्राको घुम्ती गोठलाई रघुगंगा गाउँपालिका– २ भगवतीका नन्दबहादुर... पुरा पढ्नुहोस

जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

बेनी, १७ पुष । पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिइएको छ । जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको जनतासँग माओवादी रुपान्तरण अभियानको समापन गरिएको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईञ्चार्ज बलावती शर्मा,... पुरा पढ्नुहोस

युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’

गण्डकी । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरिएको हो । सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७... पुरा पढ्नुहोस

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु

सिंगा, १६ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीले मनायो ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विचार र सिद्धान्त अनुसार नै पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका थिए । राणा... पुरा पढ्नुहोस

तरुल खोज्न जङ्गल गएका युवाको हत्या

पर्वत, पुस १६– पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग... पुरा पढ्नुहोस

बेनी र मंगलाका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण

बेनी, १५ पुष । नेकपा (माओवादी केन्द्र)ले आइतबार बेनी नगरपालिका र मंगला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । बेनीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज हरि अधिकारी र केन्द्रिय सदस्य शैलेन्द्र घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।  बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता र उपाध्यक्ष... पुरा पढ्नुहोस

मालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविले जित्यो

  म्याग्दी, १४ पुस । मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि जित्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत... पुरा पढ्नुहोस