“सातै शुरको सरगम” को म्युजिक भिडियो सार्बजनिक

  • २४ पुष २०७९, आईतवार
  • 709 पटक पढिएको

म्याग्दी, २४ पुस । चर्चित गायक प्रबिन बेडवालको जादुमय स्वार रहेको गीत “सातै शुरको सरगम“को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याती प्राप्त कलाकार गिरी बिस्वकर्मा र तुलसी विश्वकर्मा अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

श्रीकृष्ण राईको शब्द, शकंर सिंह ठकुरीको सङ्गीत, बाबुल गिरिको एरेन्जमा रहेको म्युजिक भिडियोले आईतबार सार्वजनिक भएको थियो । उक्त भिडियोलाई कुमार गजुरेलले निर्देशन गरेका हुन।

तुक छन्त्यालको छायाङ्कन, सम्पादन उदिप रिसालको सह निर्देशन, अविनाश राई प्रोडक्सन म्यानेजर रहेको उक्त भिडियो ‘कुमार गजुरेल’को युट्युब च्यानलमा गित हेर्न सकिन्छ ।

कलाकार गिरी विश्वकर्मा म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानीका हुन् ।

(78) Saatai Sur ko Sargam timi hau || Prabin Bedwal || Ft. Giri Bishwakarma || Tulasi Bishwakarma – YouTube