फिचर
लगातार राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि वेष्ट पोईन्टको खुशियाली
- wp_days_ago_v3(); ?>
- २१ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २१ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता जितेपछि सदरमुकाम बेनीमा बजार ¥याली गर्दै खुशियाली मनाएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो... पुरा पढ्नुहोस
बेशीका लालिगुराँस (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- २१ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २१ फागुन । चराचुरुङ्गीको सुमधुर चिरबिर संगित । भर्खरै पालुवा पलाउँदै गरेका बोटहरुले दिने मिठास हावा । फागुन महिनाको गर्मिलो याममा जंगल छेउछाउको यात्रा यिनै कारणले रमणीय हुन्छ । त्यसमा पनि लेकमा फुल्ने लालीगुराँसले जंगलनै राताम्मे बन्ने सुरसारमा छ । लेकमा लालिगुराँसले जंगलको जवानी फेरिदा बेशीमा रहेका जंगल पनि... पुरा पढ्नुहोस
रुईसे भेडीओडारको सुन्दरता
- wp_days_ago_v3(); ?>
- २० फाल्गुन २०७४, आईतवार
म्याग्दी, २० फागुन । म्याग्दीको रघुगंगा गाउपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे भेडिओढार समुद्रि सतहदेखि २५ सय २० मिटर उचाईमा रहेको छ । धौलागिरि,अन्नपुर्ण, निलगिरि, गुर्जा हिमाल, चुरे लगायतका दर्जनौ हिमालको मनमोहक हासोसंगैको सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षिकत गरेको छ । सो क्षेत्र धौलागिरि आईसफल पदमार्ग जाने बाटोपनि पर्दछ । बसन्तऋतुसंगै बनमा... पुरा पढ्नुहोस
सदरमुकाम बेनीमा होलीको रौनक, हेर्नुस् तस्वीर
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७४, बिहीबार
[caption id="attachment_16430" align="alignnone" width="800"] म्याग्दी, १७ फागुन। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा होली हर्षोल्लास पूर्वक रुपमा मनाईएको छ । होलीले सदरमुकाम लगायत गाउँहरु होलीमय बनेको छ । [/caption] वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने... पुरा पढ्नुहोस
मन्त्रि थापालाई म्याग्दीमा सम्मान
- wp_days_ago_v3(); ?>
- १५ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, १५ फागुन । केपी ओली सरकारमा म्याग्दीबाट सहभागि मन्त्रि थममाया थापालाई नेकपा एमाले म्याग्दीबाट सम्मान गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दी र अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा महिला तथा बालबालिका तथा समाज कल्याणमा नवनियुक्त मन्त्रि थममाया थापालाई गृह जिल्लामा सम्मान गरिएको हो । सो सम्मान कार्यक्रममा... पुरा पढ्नुहोस
मुख्य मन्त्रि गुरुङलाई नेकपा एमाले म्याग्दीद्धारा सम्मान
- wp_days_ago_v3(); ?>
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन। नेकपा एमाले म्याग्दीले एमाले केन्द्रिय सचिव तथा प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्वा गुरुङलाई पाटी कार्यालयमा भब्यसम्मान गरेको छ । सो कार्यक्रममा बोल्दै मुख्य मन्त्रि गुरुङले प्रदेशको समृद्धि शुन्यतामा रहेको हुदाँ आफ्नो क्षेत्रमा भएको आम्दानीको श्रोतसाधनलाई प्रयोग गरि रोजगारीको माध्यमा विकास गर्न कार्यकतालाई आग्रह गरेका थिए । समृद्धिको... पुरा पढ्नुहोस
लायन्स क्लबको बैठक बेनीमाः ४ नम्बर प्रदेशलाई समृद्ध बनाउने अभियानको थालनी भएको छः मुख्यमन्त्री गुरुङ (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभित्र रहेका स्रोत साधनको उपयोग मार्फत समृद्धिको खोजी सुरु भएको बताउनुभएको छ । बेनीमा भएको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ‘वि वान’ नेपालको तेस्रो क्याविनेट बैठककोे शनिवार उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले ४ नम्बर प्रदेशलाई अन्य प्रदेशहरुको तुलनामा सुन्दर,... पुरा पढ्नुहोस
खेर गएको निगालोको सदुपयोगः सामुदायिक बनले सञ्चालन गर्यो‘डोको उद्योग’ (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ११ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ्ग वाखेत सामुदायिक बनले निगालो उद्यम सञ्चालन गरेको छ । वनमा खेर गएको निगालो सदुपयोग गरि स्थानीय स्तरमा रोजागारि सृजना र वनको आम्दानी बढाउनको लागि निगालोको चोयाबाट डोको बुनाई सुरु गरिएको हो । सामुदायिक बनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि... पुरा पढ्नुहोस
हिमपातले ढाकिएको म्याग्दीको गुर्जा ………
- wp_days_ago_v3(); ?>
- १ फाल्गुन २०७४, मंगलवार
म्याग्दी १ फागुन । सोमबार बिहानदेखि मौसममा भएको बदलीका कारण म्याग्दीको गुर्जामा हिमपात भएको छ । धौलागिरि गाउँपालिका–१ गुर्जामा गयराती भएको हिमपात पछि आज विहान हिउँले सेताम्मे बनेको मनोरम दृष्य । करिब १ फिटसम्म भएको हिमपात पछि गाउँ हिउँले ढाकीएर सेताम्मे बनेको छ । तस्बिरः झक बहादुर छन्त्याल पुरा पढ्नुहोस
गलेश्वरमा शिवको नृत्य अवतार नटराजको मुर्ती अनावरण
- wp_days_ago_v3(); ?>
- २९ माघ २०७४, सोमबार
गलेश्वर २९ माघ । बेनी नगरपालीका ९ मा रहेको धार्मीक स्थल गलेश्वरमा हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान शिवको नृत्य अवतार मानीने नटराजको मुर्ती अनावरण गरिएको छ । गलेश्वरमा रहेको १०८ शिवलीङ्गको बिचमा स्थापना गरिएको नटराजको मुर्तीको प्रदेशसभा सदस्य बिनोद केसीले सोमबार अनावरण गर्नुभएको हो । पोखरा उपमहानगरपालीका १० का चन्द्रबहादुर, चेतबहादुर,... पुरा पढ्नुहोस