फिचर
बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढ्यो (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १ माघ २०७४, सोमबार
म्याग्दी, १ माघ । बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढेको छ । मगर समुदायको प्रमुख चार्डको रुपमा चिनिने यस पर्वको अबसरमा आज बेनीमा नेपाल मगर संघ म्याग्दीले साँस्कृतिक झाँकी पदर्शन गरेको छ । मगर समुदायको मौलिक भेषभुषामा सजिएर सयौँको संख्यामा निकालिएको प्रभातफेरी ¥यालीमा मगर समुदायको पुख्र्यौली नृत्य लगायतका संस्कृति प्रदर्शन... पुरा पढ्नुहोस
महोत्सव संगितमय बन्दैः रत्यौलीमा क्षेत्री समाज प्रथम र धौलागिरि नाट्य समुह द्धितिय
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७४, शनिबार
म्याग्दी,२९ पुष । सदरमुकाम बेनीमा आयोजना भएको छैटौ म्याग्दी महोत्सवको दोश्रो दिन मौलिक रत्यौली प्रतियोगिताले संगितमय बन्दै गएको छ । रत्यौली प्रतियोगितामा सात टिमको सहभागिता मध्य महिला क्षेत्री समाज, म्याग्दी प्रथम र धौलागिरि नाट्य समुह द्धितिय भएका छन् । सो रत्यौली प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार १११ रुपैया र द्धितिय... पुरा पढ्नुहोस
यस्तो देखियो म्याग्दी महोत्सवमा मौलिक झाँकी (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुष । म्याग्दीमा रहेको हरेक जातजातिले मौलिक पोशाकसहित म्याग्दी महोत्सवमा झाँकी प्रर्दशन गरिएको छ । म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलामा बजारमा पहिचान झल्कने झाँकी सहित सुरु गरिएको थियो । म्याग्दीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले... पुरा पढ्नुहोस
‘अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित छ, माओवादी अध्यक्ष प्रचण्ड’ (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २८ पुष २०७४, शुक्रबार
म्याग्दी, २८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको अर्जुनदृष्टि विकास र समृद्धिमा हुने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन गर्दै प्रचण्डले यस्तो... पुरा पढ्नुहोस
स्थलगत रिपोर्टः जोखिम ठाउँमा सुरक्षा नअपनाउँदा निर्माणधिन पुलबाट कामदार खसे ! (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७४, मंगलवार
https://www.youtube.com/watch?v=bBcVJo4AVLY म्याग्दी, २५ पुस । बेग–बाँदुक जोड्ने झोलुङ्गे पुल नेपालकै लामो पुल भएकाले पनि पक्कै पनि निर्माण कार्य जोखिमपूर्ण थियो नै । तर अधिकाँश जोखिमयुक्त कार्य सम्पन्न गरि आयोजना निर्माणसम्पन्न तिर अगाडी बढ्दै गर्दा सोमबार सोही निर्माणधिन पुलबाट दुई जना मजदुरको एकैसाथ ज्यान गएपछि सबैलाई यो घटनाले स्तब्ध बनाएको छ... पुरा पढ्नुहोस
मौवाफाटमा उलन बुनाई तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७४, आईतवार
म्याग्दी,२३ पुष । म्याग्दीको रघुगंगगा गाउँपालिका ३ मौवाफाटमा उलन बुनाई तथा डिजाईन तालिम आईतबार सम्पन्न भएको छ । प्रगतिशिल उनी बुनाई सुईटर उत्पादन समुहको आयोजनामा गरिबी निवारण संस्था डिसिआरडिसिको आर्थिक सहयोगमा एघार दिने तालिम सम्पन्न भएको हो । गरिवी निवारणको संस्थाको ४० हजार आर्थिक सहयोगमा ११ दिनसम्म संचालन भएको तालिममा... पुरा पढ्नुहोस
नौजनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७४, आईतवार
जाजरकोट, २३ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए। जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका नसकेको सिंहले... पुरा पढ्नुहोस
गुरील्ला पदमार्गले समेटीएको पर्यटकीय जलजलाको लेक ओझेलमा (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २० पुष २०७४, बिहीबार
https://www.youtube.com/watch?v=EJiZtDr2KjI&feature=youtu.be म्याग्दी, २० पुस ।गुरील्ला पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजलाको लेक प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको छ । धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपनि प्रचार प्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो । समुन्द्रि सहतदेखि तीन हजार ४२० मिटरको उचाईमा समथर... पुरा पढ्नुहोस
मरेकको सुन्तला पोखराको बजारमा निकासी (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २० पुष २०७४, बिहीबार
बेनी २० पुष । बेनी नगरपालीका ३ मरेकमा उत्पादन भएको सुन्तला यस वर्ष पोखराको बजारमा निकासी हुने भएको छ । पोखराका ब्यापारी गाउँमै आएर सुन्तला निकासी गर्न थालेका हुन् । मरेकका कृषकहरु हिजोआज बारीमा लटरम्म फलेका सुन्तला टिपेर बजार पठाउन व्यस्त छन् । गाउँबाटै साठी रुपैया प्रतिकिलोका दरले सुन्तला बिक्री... पुरा पढ्नुहोस
गायन र हाँस्यब्यङ्गेमा संगसंगै अगाडी बढ्दै कलाकार कार्की (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १९ पुष २०७४, बुधबार
म्याग्दी, १९ पुस । कलाकारीताको क्षेत्रमा म्याग्दीका बालबच्चादेखि बुढापाका सम्मले चिन्ने नाम हो रवि कार्की । बेनी नगरपालिका–९ नेप्टेचौरका २६ बर्षिय कार्कीले कलाकारीतामा छोटो समयमै सफलता प्राप्त गर्ने कलाकारहरुको सूचिमा आफुलाई स्थापित गराउन सफल भएका छन् । सानै उमेरदेखी कलाकारीतामा रुची राख्दै आएका कार्कीले तीन बर्ष अगाडी देखि मात्रै व्यवसायिक... पुरा पढ्नुहोस