हिमपातले ढाकिएको म्याग्दीको गुर्जा ………

  • १ फाल्गुन २०७४, मंगलवार
  • 4473 पटक पढिएको

 

म्याग्दी १ फागुन । सोमबार बिहानदेखि मौसममा भएको बदलीका कारण म्याग्दीको गुर्जामा हिमपात भएको छ । धौलागिरि गाउँपालिका–१ गुर्जामा गयराती भएको हिमपात पछि आज विहान हिउँले सेताम्मे बनेको मनोरम दृष्य । करिब १ फिटसम्म भएको हिमपात पछि गाउँ हिउँले ढाकीएर सेताम्मे बनेको छ ।

तस्बिरः झक बहादुर छन्त्याल