फिचर
कुकुरले खम्बामा पिसाब किन फेर्छ ?
- wp_days_ago_v3(); ?>
- १८ बैशाख २०७५, मंगलवार
काठमाडौं, १७ वैशाख । हामी सबैले देखेकै हो, कुकुरलाई बाहिर डुलाउन लादा यदि उसले पिसाब गर्नुपर्यो भने सधै विजुलीको पोल, भित्ता, टायरहरुमा गर्न खोज्छ । कुकुरलाई जति नै खुल्ला र अग्लो ठाउँमा राखिदिए पनि उसले खम्बा, भित्ता र टायरमै पिसाब गर्न खोज्छ् । अर्थात् केही अग्लो ठाउँमा आफ्नो पिसाब छाड्न... पुरा पढ्नुहोस
जाँतो नहुने घरकालाई बुहारी पाउन कठिन !
- wp_days_ago_v3(); ?>
- १४ बैशाख २०७५, शुक्रबार
बैशाख १४ / ‘पहिले–पहिले त जाँतो नभएको घरै हुँदैनथ्यो,’ हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङका कम्प्युटर अपरेटर सयन्द्र राईले सुनाए, ‘जाँतो नभएको घर गहना नलगाएकी बुहारीजस्तो देखिन्छ ।’ नभएका त नभएकै भए भएका घरको जाँतो पनि प्रयोगमा आएको देखिँदैन । कुटानी पिसानीका लागि गाउँ–गाउँमा मिल सञ्चालनमा आएपछि जाँतो प्रयोग गर्न छाडिएको हो... पुरा पढ्नुहोस
प्रवासी बेगखोलाबासीहरुको अभियानः ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’
- wp_days_ago_v3(); ?>
- १० बैशाख २०७५, सोमबार
म्याग्दी, १० वैशाख । वैदेशिक रोजगारि आम नेपाली युवाहरुको लागि बाध्यता हो । रोजगारि, अध्ययन, व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाईले कतिपय व्यक्तिहरु सम्पन्न बन्दै सुविधायुक्त जिवनयापन पनि गरिरहेका छन् । तर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरि आर्जन गरेको कमाईलाई आफ्नो दैनिक जिवनयापनको लागि... पुरा पढ्नुहोस
पर्यटनकाे प्रभाबः चिया खाने ठाउँ ‘घोडेपानी’ बन्यो जिल्लाकै प्रमुख गन्तव्य (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ६ बैशाख २०७५, बिहीबार
म्याग्दी, ६ वैशाख । करिब चार दशक अगाडीसम्म अहिलेको ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नुन ल्याउन जाने बाटोमा चिया खाने थलोको रुपमा चिनिन्थ्यो । पोखरादेखि उल्लेखरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले घोडेपानीमा गाइभैसीको गोठहरुमा राखिएका चिया पसलमा नास्ता खाने गर्थे । खिबाङका स्थानीयले गाई भैसी चराउनका लागि... पुरा पढ्नुहोस
नागीबाट औषधि बोकेर उड्यो राष्ट्रिय आविष्कार केन्द्रकाे मेडिकल ड्रोन
- wp_days_ago_v3(); ?>
- २७ चैत्र २०७४, मंगलवार
घनश्याम खड्का चैत्र २७, म्याग्दी । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको जहाजजस्तै ‘फिक्स्डविङ ड्रोन’ को सोमबार उडान परीक्षणका क्रममा केन्द्रका अध्यक्ष तथा... पुरा पढ्नुहोस
थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष)लाई चिमखोलामा अभिनन्दन (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएकी थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष) लाई अभिनन्दन गरिएको छ । हाल बागलुङमा बसोबास गर्दै आएकी थाली नाचको सिर्जनाकर्ता पुन भुमेपुजाको लागि जन्मथलो चिमखोला पुगेको अवसरमा भव्य सम्मान सहित अभिनन्दन गरिएको हो । [caption id="attachment_17931" align="alignnone" width="800"] चिमखोले फेसबुक समुहको पहलमा... पुरा पढ्नुहोस
‘रुईसे–भेडिओढारको हत्केलामै हिमाल’
- wp_days_ago_v3(); ?>
- २१ चैत्र २०७४, बुधबार
म्याग्दी, २१ चैत । बेनीदेखि एक दिनकै पदयात्रामा पुग्ने सकिने पर्यटकीय गन्तव्यको सुचिमा रुइसे–भेडिओढार पनि एक हो । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेर मुस्ताङ् जोडिने धौलागिरि आईसफल पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको यो क्षेत्र बेग, भगवती, अक्षता र कलेजाबाङको शिरमा पर्छ भने दग्नाम र चिमखोलाले समेत... पुरा पढ्नुहोस
सहकारी दिवसको झाँकी
- wp_days_ago_v3(); ?>
- २० चैत्र २०७४, मंगलवार
जिल्ला सहकारी संघ म्याग्दीले ६१ औँ सहकारी दिवसको अवसरमा ब्यानरसहित बजार ¥यालीमा सहभागि सहकारी संचालक तथा कर्मचारीहरु । तस्विरः म्याग्दी अनलाईन पुरा पढ्नुहोस
चिमखोलामा एकैदिन भुमे र मन्डली पुजा
- wp_days_ago_v3(); ?>
- २० चैत्र २०७४, मंगलवार
म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मंगलवार एकैदिन भुमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पुजा गरिएको छ । हरेक बर्ष चैत महिनाको अन्तिम उजेली मंगलवारका दिन परम्परागत रुपमा गरिँदै आईएका उक्त पुजाहरु गरिएको हो । चिमखोला गाउँको शिरमा रहेको ऐतिहाँसिक मन्डली थानमा आयोजित पुजामा आफ्नो मनोकामना पुरा हुने... पुरा पढ्नुहोस
लालिगुराँसमा रमाउन घोडेपानीमा पर्यटकको चहलपहल बढ्यो (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १९ चैत्र २०७४, सोमबार
म्याग्दी १९ चैत । पर्यटकीय यामको सुरुवातसंगै म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग लगायतका क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । बसन्त ऋतुको आगमनसंगै विश्वका विभिन्न देश र नेपालका सहरी क्षेत्रहरुबाट आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढेको अन्नपूर्ण... पुरा पढ्नुहोस