फिचर
गलेश्वर–काउलेगौडा सडकको स्तरोन्नती
- wp_days_ago_v3(); ?>
- १५ चैत्र २०७४, बिहीबार
बेनी १५ चैत । बेनी नगरपालीका ९ को गलेश्वर देखि काउलेगौडा हुदै १० नम्बर वडा पात्लेखेत जोड्ने सडक स्तारोन्नती कार्य सुरु भएको छ । एक दशक अघि स्थानीयबासीन्दाले चन्दा संकलन गरेर ट्याक खोलेको सडक फराकीलो, घुम्ती तथा मोड सुधार, ग्रेड मिलाउने, नाली, कजवे बनाउने, पर्खाल लगाउने, सोलीङ गर्ने र नालीको... पुरा पढ्नुहोस
वैदेशिक रोजगारिको पिडाः ‘विदेशमा तीन सन्तान गुमाउँदा बाबु आमा साहारा विहिन’
- wp_days_ago_v3(); ?>
- १४ चैत्र २०७४, बुधबार
https://www.youtube.com/watch?v=Qe2GSvPTiyI म्याग्दी, १४ चैत । बैदेशिक रोजगारिले यतिबेला आम नेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारिका अवसर सिर्जना नहुँदा दैनिक सयौँ युवायुवतीहरु विदेशिने गरेका छन् । अधिकाँश न्युन र मध्ययम बर्गका नागरिकरले विदेशमा परिश्रम गरि आफन्तले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाई खर्च जुटाउने गरेका छन् । तर यहाँका... पुरा पढ्नुहोस
विकास निर्माणको ‘पिक आवर’:सुस्त बन्यो बेनी–दरबाङ सडक कालोपत्रे योजना
- wp_days_ago_v3(); ?>
- ८ चैत्र २०७४, बिहीबार
म्याग्दी, ८ चैत । विकास आयोजनाहरुको पूर्वाधार निर्माणका लागि उत्तम समय मानिएको हिउँदयाममा नै आयोजनाहरुको गति सुस्त बनेको छन् । मंसिर देखि जेठ महिनासम्मको अवधिलाई पूर्वाधार निर्माणको लागि ‘पिक आवर’ मानिन्छ । तर जिल्लामा रहेका ठुला पूर्वाधार निर्माणका योजनाहरुमा प्रयाप्त बजेट उपलब्ध नभएपछि ती योजनाको निर्माण कार्यले गति लिन सकिरहेका... पुरा पढ्नुहोस
२६ बर्षपछि बलेवा विमानस्थलमा विमान ल्याण्ड ! परीक्षण उडान सफल
- wp_days_ago_v3(); ?>
- ५ चैत्र २०७४, सोमबार
बागलुङ, ५ चैत । बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलमा २६ बर्षपछि विमान आएको छ । बलेवा–काठमाण्डौ नियमित हवाई सेवा सुचारु गर्ने उदेश्यले मंगलवार गरिएको परिक्षण उडानको लागि तारा एयरलाइन्सको विमान बलेवा आएको हो । पोखरादेखि बलेवा सम्म उडान गर्दै गरिएको परीक्षण उडान सफल भएको छ । पोखराबाट उडेको १० मिनेटपछि... पुरा पढ्नुहोस
राममन्दिरमा रामनवमी महा महोत्सव सुरु
- wp_days_ago_v3(); ?>
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी ४ चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा आईतबार देखि श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सुरु भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत १२ गतेसम्म सञ्चालन हुने महायज्ञको जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लले उद्घाटन गर्नुभयो । सो क्रममा अध्यक्ष... पुरा पढ्नुहोस
बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा पालनसंगै आलु खेती
- wp_days_ago_v3(); ?>
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका एक युवाले गाउँमै कृषि फर्म स्थापना गरेका छन् । कृषक प्रकाश भण्डारीले बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा फर्म र आलु खेती गरिरहेका छन् । उनले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरिरहेका छन् ।... पुरा पढ्नुहोस
स्वर्गाश्रमले बोकेको सम्भावना (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ३ चैत्र २०७४, शनिबार
म्याग्दी, २ चैत । जिल्लामा भएको दर्जनौ प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुको पहिचानले आन्तरिक तथा बाह्य रुपमा म्याग्दीलाई चिनाउन सफल भएको छ । पर्यटकियस्थल मध्यको नाम सुन्दा र ठाउँमा पुग्दाको आनन्द हुने स्थल स्वर्गाश्रम हो । २५ मिटर उचाईमा रहेको डाडाँमा अवस्थित पर्यटकिय पवित्र ठाउँ स्वर्गाश्रम पनि एक हो ।... पुरा पढ्नुहोस
बेमौसमी हिउँले ढाकिएको पुनहिलमा पर्यटक हिउँसंगै रमाए (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- २ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २ चैत । म्याग्दीका अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित पर्यटकीय पुनहिल क्षेत्रमा बेमौसममी हिमपात भएको छ । गयराती मौसममा आएको बदली संगै भारी हिमपात भएपछि पुनहिल संगै यस क्षेत्रमा रहेको प्रशिद्ध पर्यटकीय क्षेत्र मोहरेडाँडा, खोप्रालेक क्षेत्रका गुँरासे जंगल हिउँले ढाकिएका छन् । अन्नपूर्ण फेरोमा भम्रण आएका पर्यटकहरु बेमौसमी हिमपात... पुरा पढ्नुहोस
प्यास नमेटिएको काव्य यात्रा (फाेटाे फिचर)
- wp_days_ago_v3(); ?>
- ३० फाल्गुन २०७४, बुधबार
सन्दीप खत्री नाकै ठोक्किने उकालो बाटो । फोहोरको एक टुक्रा समेत नभेटिने ढुङ्गा छपाएर बनाइएको सिँढीका खुड्िकलाहरु । सफा र चिटिक्क परेको पदमार्ग । सुनेको धेरै, केही पढेको, तस्विरमा नियालेको प्रिय घान्दु्रक गाउँलाई आखाँमा सजाउने चाहना कति कति तर अवसर जु¥यो “काव्य यात्रा घान्द्रुकको” मार्फत, २०७४ फागुन २४ गते ।... पुरा पढ्नुहोस
रहरलाग्दो डोको बुनाई !
- wp_days_ago_v3(); ?>
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङमा निगालाको चोयाबाट डोको बुन्दै गरेका स्थानीय टिकाराम आचार्य । उहाँले डोको बुनाईबाट आकर्षक आम्दानी गर्दै आएका छन् । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस