फिचर

चक्रिय धौलागिरी पदमार्ग : सम्भावना अथाह, पूर्वाधारको अभाब

कमल खत्री बेनी, ११ कात्तिक : पथप्रदर्शक छिरी राईले ७ बर्षपछि धौलागिरि चक्रिय पदमार्गमा पर्यटकहरुलाई लिएर आफै पुग्नुभयो । काठमाण्डौमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालक समेत रहनुभएका राईले दर्जनौँ पटक धौलागिरी चक्रिय पदमार्गमा पर्यटकहरु लिएर आएको भएपछि पछिल्लो पटक भने ७ बर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धौलागिरि... पुरा पढ्नुहोस

पिङमा चाचाहुँई (तस्बिर)

बेनी, ९ कात्तिक (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा तिहारको अवसरमा हालिएको पिङ खेलेर रमाईलो गर्दै स्थानीय । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

तिहारका लागी झिनिया सुकाउँदै (तस्बिर)

बेनीका उद्यमी गौरा पाइजा र कुशल शेरपुञ्जा झिनिया सुकाउँदै । दशैँ तिहारको समयमा झिनियाको व्यापार बढी हुने गर्छ ।  तस्बिरः रासस पुरा पढ्नुहोस

धौलागिरि आधार शिविरमा मोना हङकङको प्रतिनिधिमुलक टोली (तस्बिर सहित)

म्याग्दी , ७ कात्तिक । हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको प्रतिनिधिमुलक टोलीले सामुहिक पदयात्रा गरेका हुन् । बेनीदेखि एक साताको पदयात्रामा... पुरा पढ्नुहोस

कुकुरको भूमिकाः ‘सहरका रहर, गोठालाका भर’ (तस्बिर/भिडियो

कमल खत्री बेनी, ७ कात्तिक । सहरका ठूला घरहरुमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभएपनि ग्रामिण भेगका गोठहरुमा पाल्ने कुकुरहरु भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा एपिएफ र नेपाल पुलिस क्लव विचको फाईनलका तस्विरहरु

  म्याग्दी, ३ कात्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा बुधबार सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागिताको फाईनल सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब विच प्रतिस्पर्धात्मक भएको थियो । १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब विजयी भएको हो । एपीएफ... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा एपिएफ क्लब बिजयी(तस्बिर सहित)

बेनी, २ कात्तिक : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब जियी भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब बिजयी भएको हो । पहिलो र दोस्रो... पुरा पढ्नुहोस

तेक्वान्दोमा ११ स्वर्ण सहित पुलिस विजयी

बेनी, २ कात्तिक । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २... पुरा पढ्नुहोस

नवौं राष्ट्रिय महिला भलिवलमा : बागमतिलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

बेनी १ कात्तिक : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनमा एपीएफले बागमति प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको पहिलो सेटमा २५–२३ को नतिजा निकालेको बागमती... पुरा पढ्नुहोस

नवौ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसको बर्चश्व

म्याग्दी, ३० असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले बर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म... पुरा पढ्नुहोस