गाउँले जिवन, घाँसको जोहो( फिचर)

  • १० मंसिर २०७९, शनिबार
  • 351 पटक पढिएको

बेनी, १० मंसिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको नेपानेको भिरमा खर काटेर घाँसको जोहो गर्दैै गरेका स्थानीयबासी । हिउँदको लागि गाई भैसीका लागि घाँसको जोहो गर्न बन, पाका र भिरमा पुगेर खर काटेर सुकाएर भण्डारण गरिन्छ ।
तस्बिर : कमल खत्री