सररर पानी घट्टमा ……….(फोटो फिचर)

  • १२ कार्तिक २०७९, शनिबार
  • 706 पटक पढिएको

बेनी, १२ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेशी गाउँमा पानी घट्टमा मकै पिस्दै स्थानीय युवती। यहाँ अझै पनि कुटानी पिसानीमा पानीघट्टको प्रचलन कायम छ । विद्युतिय मिलमा पिसेको भन्दा पानी घट्टमा पिसानी गरेको अन्न स्वादिलो हुने स्थानीयबासी बताउँछन् ।
तस्बिर : कमल खत्री