प्रवास

मोना कतारले भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्यो

कुमार अविरल पन्थी, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा सस्थाका अध्यक्ष रमेस पौडेलले सभापतिको आशन... पुरा पढ्नुहोस

मोना यूएईको अध्यक्षमा कार्की

म्याग्दी, ३१ असार । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति यूएईको अध्यक्षमा प्रकाश कार्की निर्वाचित भएका छन् । प्रथम बार्षिकउत्सव तथा साधारणसभाबाट कार्यकारी समिति यूएईको बरिष्ठ उपाध्यक्षमा रुद्र रोकामगर, प्रथम उपाध्यक्षमा टेक फगामीमगर, दिप्तृय उपाध्यक्षमा रन्जित बाँनिया, महासचिवमा विक्रम अधिकारी सचिवमा सुवास राम्जाली, सह–सचिवमा मिनबहादुर भण्डारी, कोषाध्यक्षमा भिमकुमार रानामगर... पुरा पढ्नुहोस

टीका गुरुङले गरिन एनआरएनए हङकङको अध्यक्षमा उम्मेदवारी घोषणा

सुन्दर पहिरनमा सजिएर बुधबार बगैँचा रेष्टुरेन्टको मञ्चमा उभिएकी टीका गुरुङले एनआरएनए हङकङको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। २३ जुलाईमा हुने एनआरएनए हङकङको अधिवेशनले अध्यक्ष सहित नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ। टीका गुरुङ यसअघि पनि अध्यक्षको प्रत्यासी थिइन, तर चुनाव अन्तत ललित लिम्बुले जितेका थिए। एनआरएनए हङकङको छैठौँ अध्यक्षका... पुरा पढ्नुहोस

मोना हङकङको अध्यक्षमा कर्ण पुन चयन

म्याग्दी, १२ असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सातौ अधिवेशन आईतबार चिमखोलाका कर्ण पुनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । बरिष्ठ उपाध्यक्षमा बेनीका प्रमोद गिरी, उपाध्यक्षमा शिखकी आशा पाईजा, सचिवमा बेगका जेबेन्द्र फगामी, सहसचिवमा पाउद्धारकी शिला जुक्जाली, कोषाध्यक्षमा कुहुँका नारायणसिङ पुन र सहकोषाध्यक्षमा भकिम्लीका... पुरा पढ्नुहोस

मोना कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड तथा सहयोग संकलन

कोरिया, ५ असार । म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाले खेलकुद व्यवस्थापनका निम्ति जिम्मेवारी बाँडफाँड गर्दै बिशेष तयारी गरेको छ । कोरियामा हरेक बर्ष संचालन हुँदै आएका भलिबल प्रतियोगिताहरुमा सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रस्तुत गर्ने ध्येयका साथ खेलकुद व्यवस्थापन गर्न खेलकुद संयोजक, टिम कोच, टिम क्याप्टेन लगायत जिम्मेवारी बाँडफाँड गरिएको... पुरा पढ्नुहोस

नयाँ प्रतिभा खोज्दै हाम्रो काभ्रे दोहोरी साँझ धमाका 2074

वैदेशिक रोजगारीमा विदेशिएका नेपाली कला पारखीहरुले विभिन्न अनलाइन सांगीतिक प्रतियोगिता आयोजना गरेर लोकसंगीतको जगेर्नाका साथै नयाँनयाँ प्रतिभाको खोजी गरिरहेका छन् । सामाजिक सञ्जालमध्येको लोकप्रिय ह्वाटसएपको माध्यमबाट अध्यक्ष लाक्पा तामाङ भन्छन " देश तथा विदेशमा रहेका संगीतका पारखीहरुलाई लोकगीतको मोहमा डुबाइराख्न सफल भएको एक समूह बनेको छ । हाम्रो काभ्रे दोहोरी... पुरा पढ्नुहोस

बहराइनमा कोषको एकसय आजिवन सदस्य

म्याग्दी । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आजिवन सदस्यता लिनेको संख्या उत्साहजनक रुपमा अगाडि बढेको छ । कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियान अन्तर्गत बहराईनमा रहेका म्याग्देलीहरु मध्ये एक सय जनाले आजिवन सदस्यता लिएका छन् । म्याग्दी उद्धार समिति बहराईनका उपाध्यक्ष लोक राम्जालीका अनुसार बहराईनमा रहेका म्याग्देलीहरुबाट कोषको... पुरा पढ्नुहोस

कोरियाको भिसा प्रणाली परिवर्तन गर्दै, अब परिवार पनि लान पाउने

सोल, १० वैशाख । चौथो औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै कोरिया सरकारले भिसा प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ। परिवर्तित भिसा प्रणाली अनुसार दक्ष विदेशीको कोरिया बसाई लम्बाउन उनीहरूका श्रीमान् ,श्रीमती वा अन्य परिवारका सदस्यलाई पनि कोरिया झिकाउन सक्नेछन्। यसरी झिकाइएका परिवारका सदस्यलेसमेत रोजगारी गर्न पाउनेछन्। तर... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषलाई पाईजाको १ लाख १ हजार सहयोग

परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा पाखापानी–३ निवासी हाल बहराईनमा कार्यरत हिरा पाईजाले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बहराईनको इलाईट लन्ड्रीमा कार्यरत पाईजा म्याग्दी उद्धार समिति बहराईनका संस्थापक सदस्य समेत हुन् । समाजसेवी, इमान्दार र मेहनती पाईजाले कोषको अक्षय... पुरा पढ्नुहोस

बहराईनमा ओम कुमारी शान्ति कोषलाई सहयोग जुट्दै

म्याग्दी १, बैशाख । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोडको अक्षय कोष स्थापना गर्ने अभियानका लागि बहराईनमा सहयोग जुट्न थालेको छ । म्याग्दी समाज बहराईनको विशेष कार्यक्रममा सहभागी हुनका लागि ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोलि बहराईनमा पुगेको छ ।... पुरा पढ्नुहोस