प्रवास

तराईका बाढी पिडितलाई अष्ट्रेलियामा रहेका विद्यार्थीद्धारा राहत सहयोग

म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईमा भएकोे डुबानबाट पिडित भएकाहरुलाई अष्टे«लिमा रहेका विद्यार्थीहरुले राहत संकलन गरि पठाएका छन् । अभियानको क्रममा भर्खरै मात्रै अष्टेलियामा पुगेका विद्यार्थीहरुले समेत उत्साह जनक रुपमा सहयोग गरेकोे अभियानका सदस्य साजन परियारले जानकारी दिनुभयो ।हरेक व्यक्तिबाट कम्तीमा एक घण्टा बराबरको पारिश्रमीक बाढी पिडितको लागि... पुरा पढ्नुहोस

मोना कतारद्धारा खेलाडीलाई विदाई

दोहा “प्रबासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुला नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतारले खेलाडीलाई विदाई गरेको छ । कतारमा रहदा मोना कतारको खेलकुद विभागमा रही लामो समय देखि आफनो खेल कौसलता मार्फत योगदान दिदै आउनु... पुरा पढ्नुहोस

मोना युएईको पहिलो बैठक सम्पन्न

म्याग्दी, ३० साउन । पहिलो साधारणसभाबाट मोना युएईमा निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । म्याग्दी प्रबासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिति युएईका नवनिर्बाचित अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो । मोना युएईको कार्यसमितिको बैठकले दुबैमा रहेका सबै नेपालीलाई संघमा आवद्ध गरि समस्या परेका म्याग्देलीलाई सहयोग गर्ने,... पुरा पढ्नुहोस

मलेसियामा गैरकानुनी आप्रवासीमाथि थप कडाई

मलेसिया, २८ साउन । मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाई गरेको छ । पछिल्लो समय उनीहरुमाथिको खोजी अभियानलाई थप तीब्रता दिंदै उनीहरु लुकेर बसेको हुनसक्ने ठानिएका सम्भावित ठाउँहरुमा छापा मार्ने र पक्राउ गर्ने कार्यलाई तिब्रता दिइएको जनाइएको छ । गैरकानुनी अवस्थामा रहेका आप्रवासी कामदारलाई बैधानिकता दिन यसअघि पटक–पटक ‘दर्ता... पुरा पढ्नुहोस

एनआरएनए आइसीसी सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीको उमेद्वारी

दिल कुमार श्रेष्ठ दोहा। आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसिसि सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन्। १५ / १७ कार्यकालमा सचिवालय पदमा रही महत्वपुर्ण भूमिका निर्वाह गरेका प्रेमले श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए । यस कार्यकालमा कतारमा रहेका... पुरा पढ्नुहोस

फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत, अध्यक्षमा हेमबहादुर बानियाँ चयन

म्याग्दी, २३ साउन । फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत बनेका छन् । आईतवार त्यहाँ रहेका म्याग्देलिहरुले बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरि म्याग्दी समाज फ्रान्स समेत गठन गरेका छन् । सो भेलाबाट हेमबहादुर बानियाँको अध्यक्षतामा म्याग्दी समाज गठन गरिएको हो । समितिको उपाध्यक्षमा देवेन्द्र केसी, सचिब विनोद श्रेष्ठ, सहसचिबमा प्रकाश सुवेदी... पुरा पढ्नुहोस

कोरियामा ज्यान गुमाएका शिवको परिवारलाई जापानबाट सहयोग

म्याग्दी, २१ साउन । रोजगारको शिलशिलामा दक्षिण कोरियामा ज्यान गुमाएका रघुंगगा २ राखु भगवतीका शिब कार्कीको परिवारलाई जापानबाट रहेका राखुबासीबाट सहयोग जुटेको छ । जापानमा रहेका राखु भगवतीका सागर भण्डारी नेतृत्वमा कोरियामा ज्यान गुमाएका कार्कीको परिवारलाई ९७ हजार २७९ रुपैया सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा जापानमा रहेका राुभगवतीबासीहरुको... पुरा पढ्नुहोस

एनआरएनए बेलायतको अध्यक्षमा म्याग्देली योगकुमार फगामीको उम्मेदवारी घोषणा

म्याग्दी, ९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा जन्मिएर हाल बेलायतलाई कर्मथलो बनाउँदै आउनुभएका योग कुमार फगामीले गैर आवासिय नेपाली संघ( एनआरएनए) बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आईतवार बेलायतमा एक कार्यक्रम आयोजना गरि फगामीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एनआरएनए बेलायतको... पुरा पढ्नुहोस

एनआरएनए बहराईनको अध्यक्षमा म्याग्दीका पुन निर्विरोध निर्वाचित

मनमा बहराईन ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बहराईनको अध्यक्षमा म्याग्दीका लालप्रसाद पुन निर्वाचित हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर घर भई हाल बहराईनमा रहनुभएका एनआरएनए बहराईनका निवर्तमान प्रथम उपाध्यक्ष समेत रहनुभएका पुन छैटौँ अधिवेसनबाट अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । म्याग्दी उद्धार समिति बहराईनको पूर्व अध्यक्ष... पुरा पढ्नुहोस

एन आर एन कोरियाको अध्यक्ष पदमा म्याग्दीका जुग्जालीको उमेद्वारी घोषणा

गैह्र आवाशीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन यहि सेप्टेम्बर १० तारिख हुन गइ रहेको छ । एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष म्याग्दीका ओम नारायण जुग्जाली मगरले छैठौं कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । जुग्जालीले २००९ देखि कार्यसमितिमा सदस्य र पाचौं कार्य समिति २०१५ मा बरिष्ठ उपाध्यक्ष... पुरा पढ्नुहोस