प्रवास

मोना बेल्जियमले मोना आईडल आयोजना गर्दै

म्याग्दी, २३ चैत । बेल्जियममा रहेका म्याग्देलिहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले मोना आईडल आयोजना गरेको छ । नेपाली नयाँ बर्ष तथा मोना बेल्जियमको नबौँ बार्षिकोत्सवको अबसरमा आगामी अप्रिप १६ तारिकका दिन सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा युरोपको विभिन्न देशमा रहेका म्याग्देलिहरुले सहभागिता जनाउने मोना... पुरा पढ्नुहोस

मोना युएई लाई भलिबल प्रतियोगितामा दोस्रो उपाधी

युएई । आँधीखोला युथ क्लब स्याङ्जा ( युएई) ले आयोजना गरेको भलिबल प्रतियोगितामा मोना युएई ले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । युएईमा रहेका नेपालीहरु बिच अतीनै लोकप्रिय भलिबल प्रतियोगिता गत शक्रबार दुबइको अल्कुज खेल मैदान मा आधिखोला युथ क्लब स्याङ्जा युएई ले आयोजना गरेको थियो । प्रतियोगितामा... पुरा पढ्नुहोस

निस्कोटका आगलागि पिडित पुन परिवारलाई प्रवासबाट करिब तीन लाख आर्थिक सहयोग

म्याग्दी, ११ चैत । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका आगलागि पिडित केशव पुनको घरपरिवारलाई प्रवासीहरुको पहलमा आर्थिक सहयोग जुटाईएको छ ।  गत माघ १४ गते आगलागिले घर पूर्ण रुपमा क्षति भएका पुन परिवारलाई जापानमा रहेका निस्कोटका रुपेश चोचाङ्गे मगर र मलेसियामा रहेका निस्कोटका कुशल पुन मगरको पहलमा संकलन भएको करिब रु... पुरा पढ्नुहोस

मोना कतारको आठौ अधिवेशन पछिको पहिलो बैठक सम्पन्न

दोहा कतार सन् २००३ देखि अनबरत रुपमा खाडी देश कतारमा सक्रिय रहेको सस्था मोना कतारको आठौ अधिबेशन समपन्न भै नया कार्य समिति बनि सकेको छ । रमेश पौडेलको अध्यक्षतामा निर्वाचित १७ सदस्यीय समितिको परिचयात्मक तथा पहिलो मासिक बैठक सस्थाकै अध्यक्ष पौडेलको सभापतित्वमा गत शुक्रबार दोहा सहरको मुन्तजा पार्कमा समपन्न भयो... पुरा पढ्नुहोस

१७ मार्च, २०१७ अंजनी कुमार अधिकारी जुबेल साउदि अरब । हिजो साउदी अरबको जुबेल स्थित न्यु अन्नपुर्ण नेपाली रेस्टुरेन्टमा एनआरएनए जुबेल स्थानिय समन्वय समितिको आयोजनामा होलि शुभकामना आदन-प्रदान तथा श्रमिक समस्या बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जुबेल स्थानिय समन्वय समितिका अध्यक्ष ओम फुयालज्युको सभापतित्व तथा एनसिसि साउदीका अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सिड्नीमा होली बिशेष कार्यक्रम

अष्ट्रेलिया । म्याग्दीको पश्चिमी भेग बिशेष गरी धवलगिरी गाउँ  पालिकाका ब्यक्ति हरु को संस्था म्याग्दी    जलजला परिवार अस्ट्रेलियाद्वारा अस्ट्रेलियाको  सिड्नीमा फागु पुर्णिमा अर्थात होली बिषेश कार्यक्रम सम्पन्न भएको छ । नेपाल को बिभिन्न ठाउँमा आर्थिक  सामाजिक  क्षेत्र  संगै खेलकुदको क्षेत्रमा काम गर्दै आएको म्याग्दी जलजला परिवार अस्ट्रेलियाले सिड्नीमा सो कार्यक्रम... पुरा पढ्नुहोस

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

क्वालालम्पुर, २८ फागुन । कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उनलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ... पुरा पढ्नुहोस

बलात्कार गर्न खोजेको भन्दै बेलायतमा महिलाद्वारा नेपाली युवकको हत्या

लन्डन, २८ फागुन । बेलायतको अल्डरसटमा शुक्रबार साँझ एक नेपाली युवकको हत्या भएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट भिक्टोरिया रोडस्थित एक घरमा बस्ने अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङले आफ्नो घर आएका २५ वर्षीय युवकलाई छुरा हानी हत्या गरेको स्थानीय नेपालीले जनाएका छन् । चितवन नारायणगढ घर भएकी... पुरा पढ्नुहोस

दुबईको जेलमा ६३ नेपाली ६ महिना जेल र ५ लाख जरिबाना

काठमाडौं, १९ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) सरकारको तथ्यांकअनुसार त्यहाँ २ लाख ४ हजार १ सय ६ जना वैदेशिक रोजगारीमा छन् । यहाँस्थित म्यानपावर व्यवसायी भने त्यसमा सहमत छैनन् । उनीहरूका अनुसार ६ लाखको हाराहारीमा नेपालीहरू विभिन्न सिलसिलामा युएई पुगेका छन् । तीमध्ये ६३ जना नेपाली अहिले त्यहाँको कारागारमा... पुरा पढ्नुहोस

जापानी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं, १६ फागुन । उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपाल लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै जापानी लगानीकर्तालाई नेपाल लगानी लैजान आग्रह गरेका छन्। नेपाली दूतावास जापानले आयोजना गरेको नेपाल इन्भेष्टमेन्ट सेमिनारमा बोल्दै मन्त्री जोशीले यस्तो आग्रह गरेका हुन्। 'वैदेशिक लगानीका लागि नेपाल सरकारका नीतिहरू लगानी मैत्री छन्। लगानी सुरक्षाको ग्यारेण्टी नेपाल... पुरा पढ्नुहोस