प्रवास

मोना कतार मार्फत राष्ट्रिय कलाकारहरु सम्मानित

 दोहा कतार । “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) मार्फत रास्ट्रिय कलाकारहरु सम्मानित भएका छन् । विश्वकर्मा समाज कतारको आयोजनामा त्यश्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम... पुरा पढ्नुहोस

कतारमा धुम धामले मनाईयो बिश्वकर्मा दिबश

बिश्वकर्मा समाज कतारको तेस्रो बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । बिश्वकर्मा समाज कतारको हरेक बर्ष गरिँदै आएको बिश्वकर्मा पुजा तथा साँस्कृतीक कार्यक्रम यस बर्ष पनि हर्ष उल्लास र बिभिन्न प्रस्तुतीहरुका साथ भब्य सम्पन्न भएको छ । कतार स्थित डल्ला ड्राईभिङ स्कुलको सभाहलमा सँञ्चालीत उक्त कार्यक्रमलाई नेपाली नियोग कतारका... पुरा पढ्नुहोस

फ्रि वाईफाईको लागि मोनाले संकलन गरेको ८० लाख कहाँ खर्च हुदैछ ?

म्याग्दी, १ असोज । म्याग्दी जिल्लालाई ‘फ्रि वाइफाइ जिल्ला’ बनाउने उद्घोषका साथ म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले विश्वका विभिन्न मुलुकमा रहेका म्याग्देली÷नेपालीहरुबाट संकलन गरेको ८० लाख रुपैयाँ खातामै थन्किएको छ । त्यसको परिचालन कसरी गर्ने भन्ने विषयमा यसै महिना दरबाङमा हुने दोश्रो महाधिवेशनले निर्णय लिनेछ । जिल्लाभर इन्टरनेटको सञ्जाल विस्तार... पुरा पढ्नुहोस

मोना युईएद्धारा इन्जिनियर नन्द गर्बुजा लाई स्वागत

रोजगारिको को सिलसिलामा युईमा पुगेका म्याग्देलीहरुको साझा संस्था मोना युईए ले आफ्नो दोर्सो कार्यकालको दोर्सो मासिक बैठकमा मोना कतारका सल्लाहकार, एन आर एन कतारका पूर्व महासचिब एबम सामाजिक ब्यक्तित्व   इन्जिनियर नन्द गर्बुजालाई स्वागत गरेको छ । रोजगारिको शिलसिलामा कतार देखी युएई आउनुभएका गर्बुजालाई मोना युएई मा स्वागत गर्न पाउदा... पुरा पढ्नुहोस

एनआरएन युकेको अध्यक्षमा म्याग्दीका फगामी निर्वाचित

म्याग्दी, २५ भदौँ । गरै आवासीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्षमा म्याग्दीका योगकुमार फगामी निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्दी कृष्ण तिमल्सिना र हिराधन राईलाई पराजित गर्दै फगामी निर्वाचित भएका हुन् । फगामीले १ हजार २९८ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत... पुरा पढ्नुहोस

मोना यूएईको पहलमा घतानका दिनेश रेग्मी घर फर्किए

म्याग्दी, २४ भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको रासलखै स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मीलाई तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए । दुर्घटनाबको पिडाबाट ग्रसीत रेग्मीलाई कम्पनीबाट छुट्टी, काम गरेबापत पैसा... पुरा पढ्नुहोस

नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतबाट मृगाैला पीडितलाई आर्थिक सहयोग

 कुवेत । नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले नेपालकी मृगाैला पीडितलार्इ नेपाली रूपैया ३४ हजार भन्दा बढिको अार्थिक सहयोग गरेको छ । भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरार्इ रहेकी दुबै मृगाैला फेल भएकी दमक - १ झापा निवासी ३५ वर्षीया तारा देबी बिश्वकर्मालार्इ समाजले सो अार्थिक सहयोग गरेको हो ।... पुरा पढ्नुहोस

विपन्न परिवारकी पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग

म्याग्दी, ११ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग जुटेको छ । हङकङमा रहेका म्याग्दीको पाखापानी र चिमखोलाबासीहरुको पहलमा संकलन भएको रु २ लाख १६ हजार ४१० पिडित पाईजालई उपलब्ध गराईएको छ । सो सहयोग समन्वयकर्ता हिरा बहादुर... पुरा पढ्नुहोस

एनआरएनए स्वीसको उपाध्यक्षमा पत्रकार दर्पणको उम्मेद्वारी

गैर आवासीय नेपाली संघ (एआरएन) स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि पत्रकार विजय शर्मा दर्पणले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।विगत ६ बर्षदेखि स्वीटजरल्याण्डमा बसेर सामाजिक सेवामार्फत नेपाल र नेपालीको सेवा गर्दै आइरहेका दर्पणले एनआरएनए स्वीसको आगामी कार्यकाल २०१७–२०१९ को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सञ्चारकर्मी समेत रहेका... पुरा पढ्नुहोस

बहराईनमा तीज विशेष कार्यक्रम तथा बिदाई कार्यक्रम सम्पन्न ।

 मानमा बहराईन म्याग्दी उद्धार समिती बहराईन द्वारा हरितालिका तिज २०७४ को उपलक्ष्यमा तिज बिशेष कार्यक्रम तथा निबर्तमान अध्यक्ष  तेजेन्द्र थापा को बिदाई कार्यक्रम सम्पन्न गरेको छ । बर्तमान नवनिकुक्त्त अध्यक्ष लोक राम्जाली को सभापतित्तो तथा निबर्तमान अध्यक्ष तेजेन्द्र थापा को प्रमुख अथिति साथै एन आर एन ए बहराईन का अध्यक्ष... पुरा पढ्नुहोस