धौलागिरी
१३ जनाले धौलागिरि हिमालको आरोहण गरे
- 1 बर्ष, 3 महिना अगाडि
- १३ आश्विन २०८०, शनिबार
म्याग्दी, १३ असाजे। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालमा शुक्रबार १३ जनाले सफल आरोहण गरेका छन् । विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको चुचुरोमा उनीहरु पुगेर आरोहणको सुरुवात गरेका हुन् । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको... पुरा पढ्नुहोस
बजार प्रतिनिधि संघद्वारा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण
- 1 बर्ष, 3 महिना अगाडि
- ९ आश्विन २०८०, मंगलवार
बेनी, ९ असोज । बेनी अस्पतालमा उपचारत विरामीलाई फलफलूल वितरण गरिएको छ । नेपाल बजार प्रतिनिधि संघ धौलागिरिले बेनी अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरेको हो । धौलागिरि क्षेत्रमा विभिन्न खाद्यबस्तुको बजारमा विक्रि वितरण गर्ने बजार प्रतिनिधिहरुले बेनी नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थितमा विरामीको स्वास्थ्य... पुरा पढ्नुहोस
अक्षयकोषबाट छात्रवृत्ति वितरण
- 1 बर्ष, 3 महिना अगाडि
- १ आश्विन २०८०, सोमबार
राखु भगवती, १ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ स्थित सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । स्व. दिल कुमारी खत्री स्मृतिमा विद्यालयमा स्थापना गरिएको एक लाख रुपैयाँ अक्षयकोषबाट बार्षिक प्राप्त ब्याज १४ हजार ४८५ रुपैयाँबाट स्टेशनरी सामाग्री खरिद गरेर वितरण गरिएको... पुरा पढ्नुहोस
श्याम तामाङलाई टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि
- 1 बर्ष, 3 महिना अगाडि
- ३१ भाद्र २०८०, आईतवार
मुस्ताङ, ३१ भदौ । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधी श्याम तामाङले जित्नुभएको छ । टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक श्याम तामाङले जितेका छन्। मुस्ताङ गल्फ कोर्समा स्टेवलफोर्ड फुल ह्यान्डीक्याप फर्मयाटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंक सहित... पुरा पढ्नुहोस
बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा
- 1 बर्ष, 3 महिना अगाडि
- २३ भाद्र २०८०, शनिबार
म्याग्दी, २३ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । क्षेत्र ख सम्मेलनको... पुरा पढ्नुहोस
रेडक्रस म्याग्दीको स्वर्ण जयन्ती मनाईयो
- 1 बर्ष, 3 महिना अगाडि
- १९ भाद्र २०८०, मंगलवार
म्याग्दी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । प्रभातफेरी प्रश्चात मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस... पुरा पढ्नुहोस
मुस्ताङमा माओवादीको तीन महिने रुपान्तरण अभियान शुरु
- 1 बर्ष, 3 महिना अगाडि
- १७ भाद्र २०८०, आईतवार
मुस्ताङ, १७ भदौ । मुस्ताङमा नेकपा माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु भएको छ । सदरमुकाम जोमसोममा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठक सहित देशव्यापी अभियान शुरु गरिएको हो । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशका सहसचिव टेकबहादुर बिक (सुवास) का अनुसार अभियानको क्रममा जीवन परियार र राजबहादुर बिक... पुरा पढ्नुहोस
ब्रेन ट्यूमर पीडित हरी दमाईलाई उपचारमा आर्थिक समस्या
- 1 बर्ष, 4 महिना अगाडि
- ५ भाद्र २०८०, मंगलवार
म्याग्दी, ५ भदौ । टाउकोमा ब्रेन ट्यूमर रोगबाट पीडित भएका रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ३५ बर्षिय हरि दमाईलाई उपचारमा आर्थिक समस्या भएको छ । रोजगारका लागि कतार पुगेको ६ महिनामा उहाँको टाउकोमा समस्या बढ्दै गएपछि घर फर्किर पोखरास्थित गण्डकी अस्पताल पोखरामा उपचार गराउँदै आउनुभएको थियो । उपचार(अप्रेशन) प्रश्चात टाउँकोमा... पुरा पढ्नुहोस
एमालेबाट निर्वाचित पुुर्व गाविस अध्यक्ष माओवादी केन्द्र प्रवेश
- 1 बर्ष, 4 महिना अगाडि
- ३ भाद्र २०८०, आईतवार
पोखरा, ३ भदौ । एमालेबाट निर्वाचित पूर्व गाविस अध्यक्ष सहित चार जना व्यक्तित्वहरु शनिबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको शनिबार पोखरामा भएको सातौ पूर्ण बैठकमा उहाँहरुलाई बरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेल,... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवको आम्दानी खर्च सार्वजनिक
- 1 बर्ष, 4 महिना अगाडि
- २४ श्रावण २०८०, बुधबार
बेनी, २४ साउन । म्याग्दी उद्योग वाणिज्य संघले सातौं म्याग्दी महोत्सवको आयब्यय सार्वजनिक गरेको छ । संघको आयोजनामा गत बर्ष पुष २० गतेदेखि माघ ७ गतेसम्म सदरमुकाम बेनीमा संचालन भएको सातौं म्याग्दी महोत्सवको आयब्यय सार्वजनिक गरेको हो । १० दिनसम्म संचालन भएको महोत्सवबाट ८६ लाख ९८ हजार ५४ रुपैयाँ... पुरा पढ्नुहोस