ताजा अपडेट

‘एक पैसा कहिलेलाई ? चैतेदसैँलाई‘’

बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै माया बस्यो है ख्यालख्यालैमा‘’ होस् वा पचासको दसकको आखिरीतिर बिमलराज क्षेत्री र शर्मिला गुरुङले गाएको ‘चैतेदसैँ मेलैमा... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी चयन

  नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा सेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन भएका छन्­ । बेनीमा सोमबार बसेको माओवादी केन्द्र म्याग्दी अन्र्तगत कार्यालयको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बाहालवाला जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको “नवबर्ष शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन “

म्याग्दी, २ वैशाख । म्याग्दी जेसीजले नव बर्ष २०८१ को उपलक्ष्यमा नव बर्ष शुभकामना आदान प्रदान कार्यक्रम तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, संस्थापाक अध्यक्ष तथा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता,म्याग्दी जेसीजका पूर्व अध्यक्ष बिजय श्रेष्ठ... पुरा पढ्नुहोस

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा... पुरा पढ्नुहोस

चैत्राष्टामी मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र

थम्मन थापा बागलुङ वैशाख २ । प्रसिद्व बागलुङ कालिका मन्दिर परिसरमा सञ्चालन भईरहेको परम्परागत चैत्राष्टमी मेलालाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ । मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख... पुरा पढ्नुहोस

पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालन

धवलागिरी क्षेत्रका पर्यटकीय क्षेत्रहरूमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै नयाँ होटल सञ्चालनमा आएको छ । पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल सञ्चालनमा आएको हो । व्यवसायी कृष्ण केसीले ३९ वटा कोठाको होटल सञ्चालनमा ल्याएका हुन् । होटलको १०२ जना पाहुनालाई राख्न सक्ने क्षमता रहेको छ... पुरा पढ्नुहोस

एमाले बागलुङको अध्यक्षमा हिरा केसी

­ नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मन चयन भएका छन्। दशौं जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वम्मत निर्वाचित भएका हुन्। अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता गरेसँगै केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि जिल्ला अध्यक्षका लागि पूर्वअध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दीको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ छेडियो

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका ७ र ८ मा निर्माणाधीन ३७ दशमलव ५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ 'ब्रेक थ्रु' भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको बन्दीको अडिट १ र खरिबोटमा रहेको अडिट २ जोड्ने सुरुङको हिजो बेलुका 'ब्रेक थ्रु' भएको हो ।... पुरा पढ्नुहोस

काठमाडौंंदेखि दरबाङ आउँदै गरेको दुर्घटना हुँदा ७ जना घाइते

बेनी । काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले... पुरा पढ्नुहोस

पहिरोका कारण रित्तिँदै म्याग्दीको चौरखानी गाउँ

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए । “विसं २०६३ मा चौरखानीका... पुरा पढ्नुहोस