क्यान्सर पिडित रकालको उपचारमा सहयोगको अपिल

  • १५ पुष २०८१, सोमबार
  • 366 पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी क्यान्सर पिडित लल्लीकुमारी रकालको उपचारमा सहयोगको अपिल गरिएको छ । स्तन क्यान्सबाट पिडित रकालको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

आर्थिक अबस्था कमजोर भएको र उपचारमा लाखौँ खर्च हुने भएपछि आर्थिक संकलन अभियान चलाएर सहयोग जुटाउन सुरु गरिएको स्थानीय अगुवा युवा भरत बहादुर रकालले जानकारी दिनुभयो ।

सहयोग गर्न चाहानेले रकालको नाममो प्राईम कर्मसियल बैंक लि.को बेनी शाखामा रहेको खाता नं. १४१०१०००००००५७७०१९२२ मा जम्मा गर्न सकिने जनाईएको छ ।