ताजा अपडेट
गण्डकीमा सभामुखको निर्णायक मत दिएर मुख्यमन्त्रीलाई विश्वासको मत
- 1 बर्ष, 5 महिना अगाडि
- २३ बैशाख २०८१, आईतवार
२३ वैशाख, पोखरा । गण्डकीका सभामुख कृष्ण धितालले निर्णायक मत दिएर मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गर्नुभएको छ । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको... पुरा पढ्नुहोस
म्याग्दीमा मापसे नियन्त्रणमा ट्राफिक प्रहरीको सक्रियता बढ्यो
- 1 बर्ष, 5 महिना अगाडि
- २३ बैशाख २०८१, आईतवार
म्याग्दी , २३ वैशाख । म्याग्दीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने कार्य रोक्न र नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा हुने सवारी दुर्घटनाको प्रमुख कारण नै मापसे गरेर सवारी चलाउने रहेकाले जिल्ला सदरमुकाम बेनी संगै सिंगा तातोपानी, दरबाङ, भुरुङतातोपानी र दानामा पोष्ट नै खडा गरेर... पुरा पढ्नुहोस
म्याग्दीमा जेसीज सप्ताह मनाउने तयारी
- 1 बर्ष, 5 महिना अगाडि
- २३ बैशाख २०८१, आईतवार
म्याग्दी, २३ वैशाख । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो । म्याग्दी जेसीजसका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षतामा सम्पन्न साधारणसभाले जेठ ९ गतेदेखि १५ गतेसम्म... पुरा पढ्नुहोस
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन
- 1 बर्ष, 5 महिना अगाडि
- २३ बैशाख २०८१, आईतवार
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो । समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका रहेको बताउँदै प्रदेश सभा... पुरा पढ्नुहोस
रितुङ्ग माविमा आफन्तको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना
- 1 बर्ष, 5 महिना अगाडि
- २२ बैशाख २०८१, शनिबार
म्याग्दी, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ घ्यासीखर्कमा रहेको रितुङ्ग माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन उक्त अक्षयकोष स्थापना गरेका हुन् । दिवंगत छन्त्याल दम्पतीको... पुरा पढ्नुहोस
सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु
- 1 बर्ष, 5 महिना अगाडि
- २२ बैशाख २०८१, शनिबार
म्याग्दी ,२० वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर... पुरा पढ्नुहोस
‘मौरीस हर्जोग’ पदमार्ग र अन्नपूर्ण आधार शिविरको पर्यटन प्रर्वद्धन कार्यक्रम
- 1 बर्ष, 5 महिना अगाडि
- २१ बैशाख २०८१, शुक्रबार
सुरेन गुरुङ अन्नपूर्ण २१ बैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारका लागि लगानी भित्र्याउन पहल सँगै प्रर्वद्धनका लागि बुधबार आधार... पुरा पढ्नुहोस
कृषकलाई सिचाई र बजारको चिन्ता
- 1 बर्ष, 5 महिना अगाडि
- २१ बैशाख २०८१, शुक्रबार
बेनी, २० वैशाख । म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् । व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती मूल्यमा उपज बिक्री गर्नुपर्दा मर्कामा परेको गुनासो गरेका हुन् । मुख्यमन्त्री... पुरा पढ्नुहोस
मल्लाज दह दम्पती हत्या घटना : लुटपाटकै लागी हत्या गरेकाे पक्राउ परेका आरोपीकाे बयान
- 1 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०८१, बिहीबार
पर्वत २० बैशाख । प्रहरीद्वारा पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह दम्पती हत्या घटनाका आराेपी लाई बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्वतले विहिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरेकाे हाे । प्रहरीले एक महिनाकाे लामाे अनुसन्धान पछि हत्यामा संलग्न दुई युवालाई मंगलबार... पुरा पढ्नुहोस
म्याग्दीका किसानले भित्राए सुन्तला बेचेर २१ करोड
- 1 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०८१, बिहीबार
म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका... पुरा पढ्नुहोस