ताजा अपडेट

ठेकेदारको लापरबाहीले अस्पतालको भवन अलपत्र

धिरन खत्री म्याग्दी, २७ कात्तिक । ठेकेदारको लापरबाहीले म्याग्दी ५० सैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्तीले अलपत्र अवस्थामा थलिएको छ । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित सुरु भएको भवनको एक महिना बाकी रहँदा साढे एक तलापनि पुर्ण रुपमा सम्पन्न गरेको छैन् ।... पुरा पढ्नुहोस

कृषकलाई विउ उत्पादन सम्वन्धी तालिम

  म्याग्दी, २७ कात्तिक । जिल्लाका कृषकहरुलाई विउ उत्पादन सम्वन्धी तालिम संचालन गरिएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा २० जना कृषकलाई विउ उत्पादन सम्वन्धी प्रविधियुक्त तालिम संचालन गरिएको हो । तिनदिनसम्म संचालन हुने तालिममा सहजकर्ताको रुपमा कृषी विज्ञ गोविन्द्र कोइराला, गोविन्द पाण्डे र भोजबहादर थापा रहेका छन् । २९... पुरा पढ्नुहोस

खुकुरी प्रहारबाट म्याग्दीको रुममा प्रअ गम्भिर घाईते

म्याग्दी, २७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट स्थानीय विद्यालयकी प्रअ गम्भिर घाईते भएकी छिन् । बुधवार विहान करिब साढे ९ बजे बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरेका थिए । बाटोमा हिँडीरहेकै... पुरा पढ्नुहोस

बेनीमा राँके जुलुस

बेनी २७ कात्तिक । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटेर भारतले नयाँ नक्सामा समायोजन गरेको विरोधमा नेपाली काँग्रेसेको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) र तरुण दलले बेनीमा राँके जुलुस गरेको छ । भारतद्धारा अतिक्रमित भूमी फिर्ता माग गर्दै नेबि संघ र तरुण दलले सरकारलाई कुटनितिक पहल गर्न दबाद... पुरा पढ्नुहोस

सुत्केरी भएको दिन आमाको मृत्यु

म्याग्दी, २६ कात्तिक । यातायातको पहुचँ नपुगेको म्याग्दीको धौवलागिरि गाउँपालिका– २ लुलाङमा एक सुत्केरी आमाको मृत्यु भएको छ । लुलाङ निवासी ३० बर्षकी सतिकला विकको सुत्केरी भएको १२ घण्टा नवित्दै मंगलबार दिउसो मृत्यु भएको हो । गएराति १२ बजेर ५३ मिनेट समयमा विकले लमसुङ स्वास्थ्य चौकीमा सामान्य सुत्केरी भएर छोराको... पुरा पढ्नुहोस

होटल सुविधाले मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

धिरन खत्री म्याग्दी, २६ कात्तिक । होटल सुविधाको विस्तारले हिमालपारीको जिल्ला मुस्ताङमा पुग्ने पर्यटकलाई सहज भएको छ । पर्यटकको आवागमन बढेपछि मुस्ताङ घुम्ने पर्यटकलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनी र भूरुङतातोपानी, घासाँ, लेते र जोमसोम छुसाङ र लोमाथाङका होटल विस्तार भएका छन् । पर्यटकहरुको चापले बेनीका ५० भन्दा बढी होटल... पुरा पढ्नुहोस

यस्तो हो नेपालको खास नक्सा

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक... पुरा पढ्नुहोस

एउटै बोकाको मुल्य ३ लाख ? (फाेटाे कथा)

म्याग्दी, २५ कत्तिक । एउटै बोकाको मुल्य करिब ३ लाख परेको सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका एक कृषकले एउटै बोकालाई रु २ लाख ९० हजारमा विक्रि गर्नुभएको छ । बेनी नगरपालिका–९ तोरीपानीमा विगत ६ बर्षदेखि व्यवसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका कृषक आनन्द रिजालले शुद्ध बोयर बोका... पुरा पढ्नुहोस

मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव: गलकोटको पर्यटन प्रवर्दन गर्ने लक्ष्य

थम्मन थापा बागलुङ २५ कात्तिक । गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट... पुरा पढ्नुहोस

वन्यजन्तु सरंक्षणमा स्थानीय सरकारको वेवास्ता

धिरन खत्री म्याग्दी, २५ कात्तिक । जिल्लामा वन्यजन्तु संरक्षणमा स्थानीय सरकारले कुनै नीति तथा कार्यक्रम लिएका छैन्न । बनजंगलमा रहेका दुर्लभ वन्यजन्तु तथा बनस्पतिको संरक्षणमा स्थानीय सरकारले नीति तथा कार्यक्रममा ध्यान नदिएका हुन् । भौगोलिक रुपमा ठुलो पाखा र हरियाली वन रहेको म्याग्दीमा बन्यजन्तुको अवस्था तथा संरक्षणमा कुनै योजना तथा... पुरा पढ्नुहोस