ताजा अपडेट
दुई दिनभित्र मनसुन देशभर फैलिने
- wp_days_ago_v3(); ?>
- ३० जेष्ठ २०७८, आईतवार
आगामी दुई दिनभित्र देशभर मनसुन फैलिने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका अनुसार यो वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं. १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुनेछ । लुम्बिनी, गण्डकी... पुरा पढ्नुहोस
प्रदेश र स्थानीय तहका बजेटका प्राथमिकता र समस्या
- wp_days_ago_v3(); ?>
- ३० जेष्ठ २०७८, आईतवार
जेठ १५ गते संघीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय सरकारहरूले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार संघीय सरकारको बजेट आइसकेको छ भने धेरै प्रदेश सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेर असार १ गते बजेट ल्याउने तयारीमा छन् । यसै सन्दर्भमा भर्खरै प्रदेश १... पुरा पढ्नुहोस
म्याग्दीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि
- wp_days_ago_v3(); ?>
- ३० जेष्ठ २०७८, आईतवार
म्याग्दी, २९ जेठ । म्याग्दीमा आईतवार थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनी नगरपालिकामा ३ जना , अन्नपुर्ण गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा १ जना ,जलजला गाउँपालिका १ जना गरी ६ जनामा पिसिआर विधिबाट र रघुगंगा गाउँपालिकामा ८ जना , अन्नपुर्ण गाउँपालिकामा ४... पुरा पढ्नुहोस
म्याग्दीको स्थानीय तहमा दलित प्रतिनिधित्व
- wp_days_ago_v3(); ?>
- ३० जेष्ठ २०७८, आईतवार
यामबहादुर पुन म्याग्दी २९ जेठ । १८औँ शताब्दिको यूरोपमा इन्लाइटनमेन्ट (ज्ञ्यानोदय) पश्चात सबैभन्दा आकर्षक लाग्ने शब्द र नारा हो, समानता र स्वतन्त्रता (लिवर्टी ) । शुरुमा महिला र पुरुष बीच असमानता हुनुहुँदैन भन्ने चिन्तनबाट शुरुभयो । अहिलेसम्म आइपुग्दा रंग, जात÷जाति, भाषा, वर्ग इत्यादीकोे आधारमा असमानता हुनुहँुदैन भन्ने मान्यता विश्वब्यापी छ... पुरा पढ्नुहोस
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त
- wp_days_ago_v3(); ?>
- २९ जेष्ठ २०७८, शनिबार
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी... पुरा पढ्नुहोस
म्याग्दीमा ४६ जनामा कोरोना संक्रमण पुष्टि
- wp_days_ago_v3(); ?>
- २९ जेष्ठ २०७८, शनिबार
बेनी, २९ जेठ । म्याग्दीमा शनिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट १३ जना र एन्टीजेन विधिबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेनी नगरपालिकामा ७ जना र गाउँपालिका अन्तरगत धौलागिरीमा १ जना, मंगलामा ३ जना, मालिकामा १ जना र... पुरा पढ्नुहोस
फुल्दै गरेको ‘एक जीवन’
- wp_days_ago_v3(); ?>
- २८ जेष्ठ २०७८, शुक्रबार
पहिल्य सोच्थे जीवनमा रमाईलो भनेकै डुल्ने, घुम्ने, नयाँनयाँ साथीहरु बनाउने आदी ईत्यादीे। अहिल्यका सम्पर्कमा भईराख्ने साथीहरु तीन, चार जना भन्दा बेसी छैनन। तिनीहरु सङ्ग पनि मुस्किलले महिनामा २-३ पटक कुरा हुन्छ। त्यही २० मिनेटमा बस्ने साथीलाई नभेटको नि वर्ष भईसक्यो। कुरा गर्दा भने मन फुकाएर जीवनका सबै कुरा गरिन्छ... पुरा पढ्नुहोस
म्याग्दीमा २६ जनामा कोरोना संक्रमण पुष्टि
- wp_days_ago_v3(); ?>
- २८ जेष्ठ २०७८, शुक्रबार
बेनी, २८ जेठ । म्याग्दीमा शुक्रबार २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जानकारी दिएको छ । शुक्रबार बेनी नगरपालिकामा ६ जना सहित गाउँपालिका अन्तरगत रघुगंगामा ५ जना, अन्नपुणर्मा १२ जना, मालिकामा १ जना , मंगलामा २... पुरा पढ्नुहोस
गण्डकीमा काँग्रेसहितको गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेस गर्दै
- wp_days_ago_v3(); ?>
- २८ जेष्ठ २०७८, शुक्रबार
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने काँग्रेस सांसद विन्दुकमार थापाले जानकारी दिए । त्यसका... पुरा पढ्नुहोस
डाक्टर सुराग खड्काले युकेबाट पठाए डेढ लाख बराबरको स्वास्थ्य समाग्री
- wp_days_ago_v3(); ?>
- २७ जेष्ठ २०७८, बिहीबार
म्याग्दी २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार स्वास्थ्य चौकीलाई रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिउको छ । स्थानीयबासी पदम खड्का र चन्द्रकला खड्काका नाती सुराग खड्का (बिपिन)ले रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । युकेमा चिकित्सक पेशामा आबद्ध रहनुभएका डाक्टर... पुरा पढ्नुहोस