ताजा अपडेट

कालीगण्डकीमा पहिरो खस्दा कालीपुलका ८ घरमा क्षति, तीन जना घाईते (तस्बिर सहित)

  https://www.youtube.com/watch?v=nCjhdPG8b3w&t=21s म्याग्दी १४ भदौ । म्याग्दी सदरमुकाम बेनीको कालीपुल स्थित कालीगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले तीन जना घाईते भएका छन भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ मा कालीगण्डकी नदी किनारमा रहेको कालीपुल... पुरा पढ्नुहोस

ऐतिहासिक भगवती कोत मन्दिरको पुनःनिर्माण

बेनी, १३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुनःनिर्माण गरिएको हो । २०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिर विभागसंग रु ६९ लाख ३० हजार ५६६ मा... पुरा पढ्नुहोस

संसद सचिवालयले भन्यो– माधव नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनु परेन

नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको छ । माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ । संसद सचिवालयको निर्णय उधृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘माधव नेपालको नेतृत्वमा... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा दुधेखोला बाढी पीडितलाई राहत

  म्याग्दी, १३ भदौ । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले रु, २५ हजार नगद बितरण गर्नुभएको हो । क्षतिको आधारमा वडाका जनप्रतिनिधिले बनाएको मापदण्ड अनुसार दिपा पुनलाई दश हजार,... पुरा पढ्नुहोस

मंगलामा तरुणदल र लोकतान्त्रिक खेलकुद संघको नयाँ नेतृत्व

म्याग्दी, १३ भदौ । म्याग्दीको मंगला गाउँपालिकामा तरुण दल र लोकतान्त्रि खेलकुद संघको नयाँ नेतृत्व चयन गरेको छ। नेपाल तरुणदल म्याग्दी र नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको संयुक्त आयोजनामा पालिका स्तरिय तरुणदल र खेलकुद संघ गठन गरिएको हो । नेपाली कांग्रेसको भातृ संगठन तरुणदल मंगला गाउँपालिकाको अध्यक्षमा विपिन खड्का उपाध्यक्षमा... पुरा पढ्नुहोस

नेकपा (एकीकृत समाजवादी) पार्टी बागलुङको संयोजकमा : थापा

नारायण रिजाल भदौ १२ बाग्लुङ ।  नवगठिन नेकपा (एकीकृत समाजवादी) पार्टीले जिल्ला तहमा पनि संरचनाहरु निर्माण हुँदै गएको छ । पार्टीले आफ्नो संरचना निर्माण गर्ने क्रममा बागलुङमा पनि जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको छ । शनिबार बागलुङ सदरमुकाममा भएका भेलाले जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ । भेलाले लालबहादुर... पुरा पढ्नुहोस

म्याग्दीका थापा नेपाल लाइब्रेरी फाउण्डेशनको अध्यक्षमा चयन

म्याग्दी १३ भदौ । नेपाल लाइब्रेरी फाउण्डेशनको अध्यक्षमा म्याग्दी निवासी चक्रबहादुर थापा चयन हुनुभएको छ । भौतिक र भर्चुअलरूपमा शनिवार काठमाण्डौमा आयोजित नेपाल लाइब्रेरी फाउण्डेशनको आठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । फाउण्डेशनले नेपालमा विद्युतिय पुस्तकालय विस्तारको अभियानमा काम गर्दैै... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियान : नदीका पक्षमा कविता

रामबहादुर थापा बागलुङ १२ भदौ । कालीगण्डकी नदीमाथिको मनलाग्दी दोहनविरुद्धको अभियानमा कविहरू पनि एकाकार भएका छन् । कालीगण्डकी बचाउने पवित्र लक्ष्यप्रति कविहरूले सिर्जनाकामार्फत एक्येबद्धता जनाएका हुन् । निर्मम दोहन झेलिरहेको कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन रचनात्मक दबाब बढाइरहेको ‘कालीगण्डकी बचाऔँ अभियान’ले कवितामार्फत राज्ययन्त्र र दोहनकारीमाथि खबरदारी सुरु गरेको हो । कविका... पुरा पढ्नुहोस

दोहोरी च्याम्पियनको टप ८ मा पुर्‍याउन म्याग्दीकी शोभा कार्कीको टिमलाई भोट

म्याग्दी, १३ भदौ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम रहेको छ । दोहोरी च्याम्पियनको टप १६ को प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्न सफल शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराललाई टप ८... पुरा पढ्नुहोस

वाइसीएलको सिंगामा वडासम्मेलन, अध्यक्षमा सन्दिप खत्री ( केन )

  बेनी, १२ भदौ । नेकपा माओवादी केन्द्र निकट योङ कम्यूनिष्ट लीग नेपाल म्याग्दीले (वाईसीएल) बेनी नगरपालिका वडानम्वर ४ सिंगामा शनिबार वडा सम्मेलन गरेको छ । वडासम्मेलबाट वडा कमिटिको अध्यक्षमा सन्दिप खत्री ( केन )सर्वसम्मत चयन गरेको छ । वडा सम्मेलनबााट कमिटिको उपाध्यक्षमा बाबुराम केसी, लालबहादुर किसान, कुसुम बाँनियाँ, सचिवमा... पुरा पढ्नुहोस