ताजा अपडेट

बेनीमा माओवादी केन्द्रको कार्यालय स्थापना

बेनी, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि दुई दलले आ–आफ्नो पार्टी कार्यालय स्थापना गरेका हुन् । नेकपा माओवादी केन्द्र म्याग्दीका... पुरा पढ्नुहोस

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा नवराज पौडेल

  बेनी,१ चैत । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नवराज पौडेल चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भिमबहादुर श्रेष्ठ, सचिबमा नारायण शर्मा, कोषाध्यक्षमा धु्रबराज सुबेदी र... पुरा पढ्नुहोस

मोना कतारको अध्यक्षमा नरेन्द्र फगामी

म्याग्दी, २९ फागुन । म्याग्दी प्रवासी नेपाली संघ (मोना),राष्ट्रिय कार्यकारी समिति कतारको अध्यक्षमा नरेन्द्र फगामी सर्वसम्मत चयन भएका छन् । मोना कतारको शुक्रबार सम्पन्न दशौ साधारणसभा तथा १८ औ बार्षिकोत्सवबाट म्याग्दीको मालिका गाउँपालिका –५ का फगामीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष राजु पौडेल, प्रथम उपाध्यक्ष... पुरा पढ्नुहोस

बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी प्रदर्शन (भिडियो)

म्याग्दी २७ फागुन । म्याग्दी सदरमुकाम बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी पदर्शन गरिएको छ । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेलाको अवसरमा म्याग्दी सदरमुकाम बेनीबजारमा देशभरबाट आएका मगर विद्यार्थीहरुले झाँकी पदर्शन गरेका हुन् । https://www.youtube.com/watch?v=wy_sNm7rrLo   राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा... पुरा पढ्नुहोस

जब हलो जुवा बोकेका बालक सडकमा ओर्लिए (फोटो कथा)

म्याग्दी २७ फागुन । साना साना बालकहरुले काँधमा हलो र जुवा बोकेका छन् । उनीहरुले खेलौनाको रुपमा भने हलो जुवा बोकेका होइनन् । आफ्ना पुर्खा र अझैपनि ग्रामीण भेगमा जिवन्त रहेको खेतवारी जोत्ने पेशाको चिनारीका लागी यसरी हलो जुवा बोकेका हुन् । शुक्रवारदेखि बेनीमा सुरु भएको नेपाल मगर विद्यार्थी संघको... पुरा पढ्नुहोस

बेनीमा नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर)

https://www.youtube.com/watch?v=wy_sNm7rrLo&t=241s   म्याग्दी २७ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला म्याग्दी सदरमुकाम बेनीबजारमा सुरु भएको छ । देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ । ¥यालीमा सहभागीहरुले... पुरा पढ्नुहोस

बेनी अस्पतालमा औषधी विक्रि कक्ष

म्याग्दी, २७ फागुन । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधी विक्रि कक्ष भवन निर्माण गरेको छ । अस्पतालमा विरामीहरुलाई सहज सुविधा उपलब्ध गराउनका लागि निर्माण गरिएको भवनको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी थिईन । अस्पतालमा विरामीलाई सहज सेवा पु¥याउने उद्देश्यले बेनी पिस सिटिले... पुरा पढ्नुहोस

बेनी अस्पतालमा निशुल्क पाठेघर परिक्षण शिविर

म्याग्दी, २७ फागुन । बेनी अस्पतालमा निशुल्क पाठेघर परिक्षण शिविर राखिएको छ। गण्डकी प्रदेश सरकारको समन्वय र नेपाल टे«ड यूनियन महासंघ(जिफन्ट) बेनी नगर कमिटिको आयोजनामा स्त्रीरोग सम्वन्धी विहिबार निशुल्क स्वास्थ्य शिविर राखेका हुन् । बेनी अस्पतालको ब्यवस्थापनमा आयोजित शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले आमाहरु बचाउ... पुरा पढ्नुहोस

ट्याक्सी दुर्घटना हुँदा चार जना घाइते

म्याग्दी २७ फागुन ।   बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरबाट दर्शन गरी फर्किदै गरेको ट्याक्सी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । महाशिवरात्रीको अवसरमा गलेश्वर दर्शन गरी फर्किन क्रममा ध १ ज ४७५ नम्बरको ट्याक्सी दुर्घटनामा चालकको असावधानीका कारण सडकबाट खसेको ट्याक्सीमा सवार पर्वतकी लक्ष्मी शर्मा,... पुरा पढ्नुहोस

नारच्याङमा निर्माण भएको मिस्ट्री खोला जलविद्युतको परीक्षण उत्पादनको तयारी

म्याग्दी, २६ फागुन अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजनाले शुक्रबार देखि परीक्षण उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको अहिले उपकरण परीक्षण भइरहेको छ । माउन्टेन इनर्जी कम्पनी प्रालिले निर्माण गरेको आयोजनाको ३ वटै युनिटको परीक्षण (ड्राइ टेस्ट) भइरहेको कन्स्ट्रक्सन म्यानेजर चुडामणि निरौलाले... पुरा पढ्नुहोस