ताजा अपडेट
अनेरास्ववियु र राष्ट्रिय युवा संघद्वारा बेनी अस्पतालमा सरसफाई
- 3 बर्ष, 2 महिना अगाडि
- ८ मंसिर २०७८, बुधबार
म्याग्दी ८ मंसिर । अनेरास्ववियु म्याग्दी र राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयुक्त आयोजनामा बेनी अस्पताल परिसरमा सरसफाई गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार गण्डकी प्रदेशका ११ बटै जिल्लाका प्रमुख अस्पतालमा सरसफाई कार्यक्रम गर्ने अनेरास्ववियु गण्डकी प्रदेश कमिटिको निर्णय अनुसार सरसफाई गरिएको हो... पुरा पढ्नुहोस
नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी
- 3 बर्ष, 2 महिना अगाडि
- ८ मंसिर २०७८, बुधबार
बागलुङ ८ मंसीर । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । पार्टीमा संस्थापन इतरका शर्माले संस्थापन पक्षका उम्मेदवार खडक वहादुर थापालाई पराजित गरेका हुन् । प्रतिद्वन्दी थापालाई ४ मतले हराउँदै शर्मा क्षेत्रिय सभापति बनेका छन् । शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोबिन्द... पुरा पढ्नुहोस
मगर मुक्ति मोर्चाको चौथोँ सम्मेलनको नेकपाका महासचिब बिप्लवद्धारा उद्घाटन (फोटो फिचर)
- 3 बर्ष, 2 महिना अगाडि
- ८ मंसिर २०७८, बुधबार
म्याग्दी ८ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले उद्घाटन गर्नुभएको छ । पार्टी पुनस्थापना दिवसको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा मोर्चाको चौँथो राष्ट्रिय सम्मेलनको आयोजना... पुरा पढ्नुहोस
जवर्जस्ती करणीको आरोमा एक युवा पक्राउ
- 3 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७८, मंगलवार
म्याग्दी ७ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२,मिठौलाका एक यूवा महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार साढे ५ बजे तल्लो डडुवाको तुसानीस्थित सानो पाखो खेतमा २६ बर्षिय महिलालाई चिया खान जाउँ भन्दै जंगलमा लगेर जबरजस्ती गरेका २८ बर्षिया लक्ष्मण किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।... पुरा पढ्नुहोस
नेकपाका महासचिब बिप्लव बेनीमा
- 3 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७८, मंगलवार
म्याग्दी ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव आज म्याग्दी आउनुभएको छ । मंसिर ८ गते म्याग्दी सदरमुकाम बेनीमा हुने मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधनका लागि विप्लव मंगलवार साँझ बेनी आउनुभएको हो । पार्टी पुनस्थापना दिवसको अवसर पारेर मंसिर ८ देखि १० गते... पुरा पढ्नुहोस
गरिमा विकास बैंकको १५ औं वार्षिकोत्सवमा रक्तदान
- 3 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७८, मंगलवार
म्याग्दी, ७ मंसिर । गरिमा विकास बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा मंगलबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम गरेको छ । बेनी नरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गदैं वित्तिय कारोबारसँगै बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताए ।... पुरा पढ्नुहोस
माओवादीको दानामा वडा कमिटी गठन
- 3 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७८, मंगलवार
बेनी, ७ मंसिर । नेकपा माओवादी केन्द्रको अन्नपूणर् गाउँपालिका-३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिबेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिबमा संगिता सार्की बिक, कोषाध्यक्षमा सुकबहादुर बिक र सहसचिबमा बिनोद सेञ्चुरी रहनुभएको छ । यसैगरी बुद्धीसुवा... पुरा पढ्नुहोस
शान्ति समाज म्याग्दीको अध्यक्षमा गौतम
- 3 बर्ष, 2 महिना अगाडि
- ६ मंसिर २०७८, सोमबार
बेनी, ६ मंसिर । मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र सहसचिबमा बिष्णु गौतम सापकोटालाई चयन गरेको छ । सदस्यहरुमा... पुरा पढ्नुहोस
माओवादी केन्द्र विमको वडा अध्यक्षमा होमबहादुर जुग्जाली
- 3 बर्ष, 2 महिना अगाडि
- ६ मंसिर २०७८, सोमबार
म्याग्दी, ६ मंसिर । म्याग्दीको मालिका गाउँपालिका- ७ विममा नेकपा माओवादी केन्द्रको वडा अध्यक्षमा होमबहादुर जुग्जाली सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितमा सोमबार विममा जुग्जालीको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गरिएको हो । कमिटीको उपाध्यक्षमा सरु श्रीपाली, सचिवमा टंकलाल शर्मा, सह-सचिवमा देबराज जुग्जली... पुरा पढ्नुहोस
१९ औँ संस्करणको जेसीजकप मंसिर २१ देखि सुरु हुने
- 3 बर्ष, 2 महिना अगाडि
- ६ मंसिर २०७८, सोमबार
म्याग्दी ६ मंसिर । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १९ औँ संस्करणको प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा... पुरा पढ्नुहोस