ताजा अपडेट

आहा ! पहेँलपुर मौवाफाँटको धानखेतको फाँट (फोटो फिचर)

बेनी, १५ कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङबाट देखिएको गाउँपालिकाको केन्द्र मौवाफाँटको पहेँलपुर बनेको धानखेतको फाँट । यहाँ धान खेती प्रमुख खाद्य बालीको रुपमा खेती गरिन्छ । यतिबेला खेलमा धान पाक्न थालेपछि कृषकहरु धान भित्र्याउने तयारीमा छन् । धानमा फुल खेल्ने बेलामा पानी परेकाले यस बर्ष धान उत्पादन घट्ने... पुरा पढ्नुहोस

मुक्तिनाथ क्षेत्रमा थपिँदै धार्मिक र पर्यटकीय पूर्वाधार

  मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ... पुरा पढ्नुहोस

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

काठमाण्डाै १४ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको छ । मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब... पुरा पढ्नुहोस

सर्वसिद्धिधाम पञ्चकोटको उद्यान (तस्बिरमा)

म्याग्दी १४ कात्तिक । बागलुङ नगरपालिका-६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा रहेको उद्यानमा फूलेका फूल र धाममा आएका दर्शनार्थी तथा पर्यटक । तस्बिर : रासस पुरा पढ्नुहोस

किवी खेती (तस्बिर)

म्याग्दी १४ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गरेको व्यावसायिक किवी खेती । म्याग्दीमा पछिल्लो समय व्यावसायिक किवी खेतीतर्फ आकर्षण बढेको छ । तस्बिर : रासस पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका–३ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो (तस्बिर सहित)

म्याग्दी १४ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

एमाले म्याग्दीको मंगलामा घरदैलो तथा मतदाता भेटघाट

  म्याग्दी, १४ कात्तिक । नेकपा एमाले म्याग्दीले मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । घरदैलो तथा... पुरा पढ्नुहोस

एमाले म्याग्दीका दुई उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

म्याग्दी, १४ कात्तिक । निर्वाचन आयोगले म्याग्दी जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका हरीकृष्ण श्रेष्ठ र प्रदेश ख का उम्मेदवार याम गर्वुजालाई स्पष्टीकरण सोधेको छ । आचार संहिता उल्लङ्घन गर्ने एमाले म्याग्दीका दुई उम्मेदवारलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा जवाफ... पुरा पढ्नुहोस

‘गठबन्धनका उम्मेदवारमा जितको आधार बढ्दै गएको छ’ – टंकप्रसाद पुन, संयोजक, प्रदेशसभा क्षेत्र (ख), म्याग्दी

म्याग्दी जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेकपा माओवादीका उम्मेदवार छन् । नेकपा एमाले र गठबन्धनका उमेद्वार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । जिल्लामा राप्रपा, मंगोल नेशनल मंगोल अर्गनाइजेशन र स्वतन्त्र पार्टी लगायत दल... पुरा पढ्नुहोस

एमालेद्वारा मतदाता भेटघाटमा तिव्रता

म्याग्दी, १३ कात्तिक । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमाले म्याग्दीले घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ । आइतवार उम्मेदवारहरु सहितको टोलीले जिल्लाको मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँहरुमा घरदैलो गरि मतदाता भेटघाट गरेको छ । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा... पुरा पढ्नुहोस