ताजा अपडेट

धमाधम सडक मर्मत (तस्बिर)

बेनी, १४ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको ठूलो खोला सिस्नेरी हुँदै डाँडाखेल जोड्ने सडक मर्मत गरिँदै । बिजया दशमीको अवसरमा सर्वसाधारणलाई आवत जावतमा सहजता ल्याउन जिल्लाका स्थानीय तहहरुले बर्खायाममा बाढी पहिरोले अबरुद्ध बनेका ग्रामीण सडक धमाधम मर्मत गर्न थालेका छन् । तस्बिर : म्याग्दीअनलाइन डटकम पुरा पढ्नुहोस

हिमपहिरोले रघुगंगाको मुहानमा गरेको कटान ( तस्बिर)

बेनी, १४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा खसेको हिमपहिरोले रघगंगा नदीको मुहान क्षेत्रमा गरेको कटान । तस्बिर : हिमबहादुर छन्त्याल पुरा पढ्नुहोस

दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

गलकोट, १४ असोज । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका... पुरा पढ्नुहोस

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव

पर्वत १४ असाेज । पर्वतमा दिन प्रतिदिन डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ । अस्पतालमा कीट अभाव हुँदा डेङ्गुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन्... पुरा पढ्नुहोस

दसैँलाई सहकारीका खसीबोका

[caption id="attachment_40048" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] बलेवा, १४ असोज । सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी ९च्याङ्ग्रा० किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने... पुरा पढ्नुहोस

मोनाको आठौं बार्षिक साधारणसभा असोज २४ र २५ गते ताकममा हुने

म्याग्दी १३ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको आठौं बार्षिक साधारण सभा धवलागिरि गाउँपालिका–७ ताकममा हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा हुने महिला भलिबल प्रतियोगिताको मितिसंग जुधेपछि मोनाले असोज २७ गतेदेखि गर्ने भनेको साधारणसभाको मिति हेरफेर गरेर निर्धारित मिति अगाडी सारेर साधारण सभा सम्पन्न... पुरा पढ्नुहोस

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

[caption id="attachment_63161" align="alignnone" width="1500"] फाइल तस्विर ।[/caption] म्याग्दी १३ असाेज । नेपालीको महान चाड बडादसैँ हाम्रो घर आगनमा आइसकेको छ । पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दसैँकाे रौनक र मौलिकता भने कतै देखिएको छैन । दसँै सुरु हुने वित्तिकै गरिने पहिलो काम... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको १७ औँ साधारण सभा सम्पन्न

https://www.youtube.com/watch?v=x8w9nmsJmZM   म्याग्दी १३ असोज । भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको १७ औँ बार्षिक साधारण सभा विहिवार बेनीमा सम्पन्न भएको छ । बेनीको काटेभण्डारटोलमा मुख्य र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र मार्फत सेवा दिँदै आएको सहकारीले आर्थिक बर्ष २०७८÷७९ मा करिब रु ३ करोड आम्दानी गरेको छ... पुरा पढ्नुहोस

कैदी बन्दीले बनाएको मुडा (तस्बिर)

बेनी, १३ असोज : म्याग्दीको जिल्ला कारागारमा रहेका कैदीबन्दीले बनाएर विक्रिका लागि तयारी अवस्थामा राखेका मोडा । कारागारका कैदीबन्दीले मुडा बुनेर आम्दानी समेत गर्दै आएका छन् । तस्बिर : म्याग्दीअनलाइन डटकम पुरा पढ्नुहोस

‘धौनिढोका’ प्रवद्र्धनमा साइकल यात्रा

बागलुङ १२ असाेज । विश्व पर्यटन दिवसका अवसरमा ‘धौनिढोका’ प्रवद्र्धनमा पर्यटन अभियन्ता कृष्ण केसीले ६ दिनको साइकल यात्रा सम्पन्न गर्नुभएको छ । सगरमाथा आरोहीसमेत रहनुभएका केसीले यही असोज ६ गते पोखराको बेगनास तालबाट सुरु गरेको यात्रा मङ्गलबार बागलुङको ढोरपाटन पुगेर विश्व पर्यटन दिवसको दिनमा समापन गर्नुभएको छ । पोखरालाई बागलुङको... पुरा पढ्नुहोस