ताजा अपडेट

दग्नामबासीले बनाए अन्न र ज्यालाको दरभाउ

बेनी, २८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्थानीय उत्पादनको दररेट र कामदारको ज्याला निर्धारण गरिएको छ । परम्परागत रुपमा हुँदै आएको भदौरे गाउँसभाबाट यस बर्षको लागि स्थानीय उत्पादनका बस्तुहरुको खरिदविक्रि गर्दे दररेट र मजदुरी गर्ने व्यक्तिहरुको ज्यालादर निर्धारण गरिएको हो । प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न... पुरा पढ्नुहोस

श्राद्ध गर्ने रकम क्यान्सर रोगीको उपचारमा सहयोग

  म्याग्दी २७ भदौ ।म्याग्दीकी एक मनकारी महिलाले पितृकार्य (श्राद्ध) मा खर्च हुने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गरेर उदाहरणीय काम गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुरा बाको श्राद्धको तीथि पारेर सोमबार (आज) पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २... पुरा पढ्नुहोस

जलजलामा कानुन विपरित निकालिएको नदीजन्य बस्तुको लिलाम विक्रि गर्ने

  म्याग्दी, २७ भदौ । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरित कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाविक्रि गर्न अनुगमन गरिएको छ । सर्वोच्च अदालतको आदेश विपरित ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरि निकालिएको नदीजन्य बस्तुको जफत गरेको थियो । जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य... पुरा पढ्नुहोस

लामो पुलले बढायो बागलुङमा पर्यटक आगमन

बागलुङ, २७ भदौ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले... पुरा पढ्नुहोस

म्याग्दी जेसिजद्वारा कपडा बैङ्कमा सहयोग

  बेनी, २६ भदौ । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्वर ७ ले स्थापना गरेको ‘कपडा बैंक’ लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको टोलीले वडा अध्यक्ष रमेशकुमार श्रेष्ठलाई एक सय थान भन्दा बढी कपडा उपलब्ध गराएको हो । जेसिजकी सदस्य सुनिता बेल्वासेको संयोजकत्वमा रहेको समितिले बजारका ब्यापारीहरुबाट... पुरा पढ्नुहोस

देविस्थानकाे मगरदाङमा विद्युतीकरण

सन्ताेष शर्मा दरबाङ, २६ भदाै । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानकाे मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभिए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको... पुरा पढ्नुहोस

वसन्त थापा र निसा केसीकाे चरि बनभरी टिकटकमा भाईरल (भिडियाे सहित)

केपि कुमार जलन/ बागलुङ ।  पछिल्लाे समय अष्ट्रेलियालाई कर्मथलाे बनाउदै अायकि म्याग्दीकि लाेक तथा दाेहाेरी गायिका निसा केसीकाे चरी बनभरी लाेकदाेहाेरी गित बजारमा अायकाे छ ।तिज पछि बजारमा सार्वजानिक भय लगत्तै याे गितले अाम दर्शकश्राेताकाे मायाले टिकटकमा पनि उत्तिकै लाेकप्रियता कमाउने अाकलन गरियकाे छ । नेपाली माैलीक टिपिकल भाषा र... पुरा पढ्नुहोस

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

बुटवल २६ भदाै । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए ।... पुरा पढ्नुहोस

औपचारिकतामा सीमित बन्दै सोह् श्राद्ध

काठमाडौँ, २६ भदौ : ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध गराउन खोजेमा त्यसो गर्दा पनि पितृले... पुरा पढ्नुहोस

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन २६ भदौ । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो । शनिबारदेखि... पुरा पढ्नुहोस