ताजा अपडेट

जापानमा रहेकी म्याग्देली गायिका श्रीपालीले न्याय र सुरक्षा माग गर्दै दिईन उजुरी

म्याग्दी २९ भदौ । सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी म्याग्देली गायिका अमृता श्रीपालले आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै धन थापा विरुद्ध उजुरी दिएकी छन् । गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी श्रीपालले उक्त दोहोरी साझाँका संचालक तथा... पुरा पढ्नुहोस

पुसभित्रै बागलुङ बजारवासीलाई शुद्ध खानेपानी

गलकोट, २९ भदौ । बागलुङ बजारवासीले पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन् । बर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिकहरु खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित छन् । अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित... पुरा पढ्नुहोस

बेनीको न्यु वेष्ट पोइन्ट राष्ट्रिय स्तरको भिडियो प्रतियोगितामा द्वितीय

म्याग्दी, भदौ २९। म्याग्दीको बेनी स्थित वेष्ट पोइन्ट विद्यालयले राष्ट्रिय स्तरको पुरस्कार जितेको छ । राष्ट्रिय बाल दिवस(२७९ को अवसरमा महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको  बाल अधिकार पर्बर्द्धनमा अभिभावको भूमिका विषयक २ मिनेटको भिडियो प्रतियोगितामा वेष्ट पोइन्टले दोश्रो स्थान प्राप्त गरेको हो... पुरा पढ्नुहोस

रुमखोला लघुजलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन

[caption id="attachment_62510" align="alignnone" width="818"] फाइल तस्विर ः[/caption] म्याग्दी २९ भदाै । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका... पुरा पढ्नुहोस

नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्छ : अध्यक्ष प्रचण्ड

  काठमाडौं २९ भदै । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताउनुभएको छ । उहाँले एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अबको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्छ,... पुरा पढ्नुहोस

म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन

  म्याग्दी, २९ भदौ । म्याग्दीमा फोटो पत्रकार महासंघ शाखा गठन गरिएको छ । जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बानियाँ र कोषाध्यक्षमा पवित्रा खत्री चयन... पुरा पढ्नुहोस

एक करोड धनराशिको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई

  महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलवार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।... पुरा पढ्नुहोस

मुलुकको परिवर्तनका लागि निर्वाचनमा भोट परिवर्तन गर्नुसः राप्रपा अध्यक्ष लिङ्देन

म्याग्दी २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिवर्तन र विकासका लागि आगामी निर्वाचनमा आफ्नो भोट परिवर्तन गर्न आग्रह गर्नुभएको छ । राप्रपा म्याग्दीले आज म्याग्दी सदरमुकाम बेनी आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलहरुबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको... पुरा पढ्नुहोस

नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

  काठमाडौ २८ भदाै। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुभएको छ । मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका... पुरा पढ्नुहोस

गाईभैँसीको सुत्केरी खर्चका लागि रु छ लाख विनियोजन

पर्वत २८ भदाै । पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ । स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादीले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहने गर्ने कार्यक्रम समेत ल्याएको छ । विहादीले सूचना... पुरा पढ्नुहोस