आहा ! ताकम गाउँ (तस्बिरमा)

  • २७ मंसिर २०७९, मंगलवार
  • कमल खत्री
  • 665 पटक पढिएको

बेनी, २७ मंसिर : चक्रिय धौलागिरि पदमार्ग अन्तरगत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित ताकम गाउँ र त्यहाँबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । समथर फाँटमा रहेको ताकम गाउँमा खेतियोग्य जमिन समेत प्रशस्तै छ । यहाँ परम्परागत ढुंगाले छाएका घरहरु अधिक मात्रामा छन् । पछिल्लो समय यहाँ शहरीकरणको प्रभाब बढ्दो छ ।
तस्बिर : कमल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l