२० औँ जेसीज कप फुटबलको फाइनलका उत्कृष्ट गोल (भिडियोमा)

  • २५ मंसिर २०७९, आईतवार
  • 482 पटक पढिएको

म्याग्दी, २५ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न २० औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधि शारदा मावि छिसबाङले हात पार्यो । फाइनलमा बेनीको प्रकाश माविसंग सुरुवाती खेलमा पछाडी परेको शारदा माविले दोस्रो हाफमा समालिएर खेल खेल्दा जित सम्भव भएको हो ।

पहिलो हाफमा १ गोलले पछी परेको शारदाले दोस्रो हाफमा लगातार दुई गोल गर्दै जित निकालेको हो । उक्त खेलका गोल सहितको भिडियो  यहाँ प्रस्तुत गरिएकाे छ ।