ताजा अपडेट

पर्वतबाट झण्डै रु ३० करोडका सुन्तला निर्यात

पर्वत ८ फागुन । पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ... पुरा पढ्नुहोस

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय, सबै जिम्मा प्रचण्डलाई

काठमाण्डाै ८ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सबै जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको पार्टि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयाे । आइतबार साँझ नेपाली कांग्रेसका... पुरा पढ्नुहोस

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

  काठमाडौं, ८ फागुन । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो ।सो... पुरा पढ्नुहोस

पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन

पर्वत ८ फागुन । पर्वत अस्पतालमा केही समयदेखि अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन गरिएको छ । वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा  समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो । अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला तालिममा रहेका कारण उक्त सेवा रोकिएको थियो ।  शुक्रबार... पुरा पढ्नुहोस

तीन सय वर्ष पुरानो ऐतिहासिक चौतारी

म्याग्दी ८ फागुन । म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको कन्थराज थानमा रहेको तीन सय वर्ष पुरानो चौतारी । यो चौतारी विसं १७८२ मा फापरखेत निवासी स्व समबहादुर घिमिरिेले निर्माण गर्नुभएको थियो । तस्बिर : ध्रुवसागर शर्मा/रासस पुरा पढ्नुहोस

पानी नपर्दा लेक र खर्कमा घाँसकाे अभावले पशुचरनकाे समस्या

म्याग्दी ८ फागुन । ६ महिनादेखि वर्षा नहुँदा र हिउँ नपर्दा म्याग्दीको बेसीदेखि उच्च लेकाली क्षेत्रमा पशुलाई चरन अभाव भएको छ। लामो खडेरी र सुख्खाका कारण लेक र खर्क मा घाँस नउम्रिँदा चरन समस्या भएको हो। लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहान समेत सुक्न थालेका छन्। गाई–भैंसी लगायत पशुचौपाया... पुरा पढ्नुहोस

म्याग्दीको पुराना र प्राचिनकालिन कुवा नासिँदै

गलेश्वर ८ फागुन । सिरानमा ऐतिहासिक ज्यामरुककोट, पुधारमा सात्लेपानीको भिर । भिरको बीच हुँदै भकुण्डे उक्लने र बगरफाँट, खबरा झर्ने पुरानो बाटा छ । बाटोको दायाँतर्फ करिब पाँच सय वर्ष पुरानो एउटा कुवा छ । त्यो कुवालाई स्थानीयले सात्लेपानीको राजकुवा भन्दछन् । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे नजिकै सात्लेपानीको जङ्गलमा... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री

  बेनी, ८ फागुन । नेपाल शिक्षक संघ म्याग्दीको नवौँ जिल्ला अधिवेशनबाट नगेन्द्रबहादुर खत्रीको अध्यक्षमा पुन नयाँ कार्यसमिति गठन गरिएको छ । खत्री संघको अधिल्लो कार्यसमितिको पनि अध्यक्ष रहनुभएको थियो । समितिको उपाध्यक्षमा भिमकुमारी सुवेदी, उपाध्यक्षमा चन्द्रमान छन्त्याल, सचिवमा विनय श्रेष्ठ रहनुभएको छ । अर्थसचिवमा शिवदत्त रेग्मी, महिला सह–सचिवमा अन्जु... पुरा पढ्नुहोस

रु एक करोड लगानीमा ‘मंगला इन्द्रेणी पार्क’ तयार, उद्घाटन समारोह (भिडियो र तस्बिरमा)

बेनी, ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ निर्माण गरिएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो ।   https://www.youtube.com/watch?v=4D94zu6DjwM&t=459s आइतवार... पुरा पढ्नुहोस

म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन

अष्ट्रेलिया ७ फागुन । म्याग्दी प्रवासी नेपाल संघ (माेना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले ईन्द्र थापा मगरकाे अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बाँनिया, सहसचिवमा गोकुल भण्डारी,... पुरा पढ्नुहोस