ताजा अपडेट
प्रतिष्ठान म्याग्दीद्वारा निशुल्क योग शिविर संचालन
- wp_days_ago_v3(); ?>
- २३ असार २०८०, शनिबार
म्याग्दी २३ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निशुल्क योग शिविर संचालन गरेको छ । योग शिविरको शनिवार बेनी नगरपालिका वडा नम्वर ८ का वडा सदस्य याम बहादुर बानियाँले उद्घाटन गर्नुभएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा असार साउन १२ गते सम्म संचालन हुने गरि आज... पुरा पढ्नुहोस
राम गगनको ‘जाम भो साईली’ मनै धर्काउने गीत साँगीतिक बजारमा
- wp_days_ago_v3(); ?>
- २३ असार २०८०, शनिबार
म्याग्दी २३ असार । लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको जाम भो साईली लोक दोहोरी गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी लोकप्रीय गायीका सुनिता बुढा क्षेत्री र गायक गगनको आवाजमा रहेको गीत राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको हो । गायक गगनकै शब्द तथा लय सृजनामा... पुरा पढ्नुहोस
कुहुँमा परम्परागत खेती छाडेर व्यावसायिक बन्ने जमर्को, सिंचाइ सुविधाले कृषक उत्साहित
- wp_days_ago_v3(); ?>
- २३ असार २०८०, शनिबार
कमल खत्री बेनी, २३ असार : मंगला गाउँपालिका–१ कुहुँका रन बहादुर खत्रीले ४०० बोट सुन्तला रोप्नुभएको छ । परम्परागत रुपमा धान खेती गर्दै आएको करिब पाँच रोपनी खेतमा खत्रीले व्यावसायिक सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्नुभएको हो । वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा करिब दुई दशक लामो बसाईलाई बिट... पुरा पढ्नुहोस
पढाई छाडेको २१ बर्षपछि परिक्षा दिएका वडा अध्यक्ष एसइईमा उर्तिण
- wp_days_ago_v3(); ?>
- २२ असार २०८०, शुक्रबार
बेनी, २२ असार : म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका वडा अध्यक्ष एकजित रोकाले पढाई छाडेको २१ बर्षपछि पुनः एसइई परिक्षा दिएर उर्तिण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा–२०७९ ( एसइई )मा दिपशिखा मावि कुहुँबाट परिक्षामा सहभागी हुनुभएका वडा अध्यक्ष रोकाले २ दशमलब ६५ जिपिए ल्याएर उर्तिण हुनुभएको हो । वि.स. २०५८... पुरा पढ्नुहोस
धौलागिरि गाउँपालिकामा ९२ प्रतिशत योजना सम्पन्न
- wp_days_ago_v3(); ?>
- २२ असार २०८०, शुक्रबार
म्याग्दी २२ असार। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९र८० मा बजेट विनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आव सकिन ११ दिन बाँकी रहँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति... पुरा पढ्नुहोस
एसइईमा प्रकाश माविका समिर सुवेदीको ४ जिपिएसहित सर्वोकृष्ट नतिजा
- wp_days_ago_v3(); ?>
- २१ असार २०८०, बिहीबार
म्याग्दी २१ असार । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए ल्याउनु भएको छ । उहाँले ल्याएको नतिजा नेपालभरको उतकृष्ट नतिजा रहेको विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनुभयो । शिक्षा विकास तथा समन्वय... पुरा पढ्नुहोस
भकिम्लीमा अर्म–पर्म मार्फत आलुखेती: उत्पादित आलुलाई बजारको समस्या ( फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- २१ असार २०८०, बिहीबार
म्याग्दी । बेनी नगरपालिका– ३ भकिम्ली स्थित भुकभुकेका कृषक आलु खेती भित्र्याउन ब्यस्त छन् । उपल्लो मूख्यबालीको रुपमा रहेको आलु खेतीलाई असारको मनसुन बर्षा सुरु भएसंगै किसानहरु अर्मपर्मबाट आलु भित्र्याउन ब्यस्त भएका हुन् । भकिम्लीमा लोक्कल आलु राम्रो उत्पादन हुन्छ । यहाँ रातो, सेतो निलो र गुलाफी कलरको आलु... पुरा पढ्नुहोस
कास्कीमा सवारी चालक अनुमतिपत्र नविकरणको राजस्व अनलाईनबाटै भुक्तानी
- wp_days_ago_v3(); ?>
- २० असार २०८०, बुधबार
पोखरा, २० असार । यातायात कार्यालय कास्कीमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नविकरणको शूल्क अनलाईन माध्यमबाट भुक्तानी गर्ने सेवा बुधबारदेखि शुरु भएको छ । संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समन्वयमा कास्कीमा नेपालमै पहिलो पटक अनलाईनबाटै लाइसेन्सको नविकरण दस्तुर तिर्ने सेवा... पुरा पढ्नुहोस
म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको वार्षिक उत्सवको अवसरमा रक्तदान
- wp_days_ago_v3(); ?>
- २० असार २०८०, बुधबार
काठमाडौं २० असार । म्याग्दी जिल्लाका काठमाडौं उपत्यका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर काठमाडौं उपत्यकाले २३ औं वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । ललितपुरको वागडोल दोभानमा रहेको संस्थाको भवनमा रगत अभावकै कारण कोही पनि विरामीहरुले ज्यान गुमाउन नपरोस् भन्दै वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा अनलाइनमार्फत राजश्व सङ्कलन
- wp_days_ago_v3(); ?>
- २० असार २०८०, बुधबार
बेनी, २० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राजश्व संकलनलाई अनलाइन प्रविधिमा रुपान्तरण गरेको छ । महालेखा परिक्षकको कार्यालयले लेखा व्यवस्थापनमा प्रयोगमा ल्याएको सुत्र सफ्टवेयरकै उपयोग गरेर अन्नपूर्णले गाउँपालिका र वडा कार्यालयहरु मार्फत संकलन हुने राजश्व अनलाइन मार्फत सङ्कलन गर्न सुरु गरेको हो । मंगलवारदेखि गाउँपालिकाले सुत्र सफ्टवेयरमा रहेको रेभिन्यु मोडलमा... पुरा पढ्नुहोस