ताजा अपडेट
कृत्रिम तरिकाले रानी मौरी विकास
- 8 बर्ष, 11 महिना अगाडि
- २१ चैत्र २०७३, सोमबार
कुहुँ २१ चैत । म्याग्दीको मंगला गाउँपालीका १ कुहूँमा सोमबार कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने विषयमा प्राबिधिक तालीम सम्पन्न भएको छ । काठमाडौको गोदावारीमा रहेको मौरीपालन विकास शाखा र जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा २ दिनसम्म सञ्चालीत स्थलगत तालीममा २९ जना कृषकहरुको सहभागिता रहेको थियो । कुहुँ, डडुवा,... पुरा पढ्नुहोस
प्रवासीको सहयोगमा बहुउद्देश्यीय भवन
- 8 बर्ष, 11 महिना अगाडि
- २१ चैत्र २०७३, सोमबार
म्याग्दी,२१ चैत । म्याग्दीको मंगला गाउपालिका अन्र्तगत महेश–धापुङमा बहुउद्देश्यीय भवन निर्माण भएको छ । दुई गाउँको सामुहिक र सामाजिक कार्य तथा गतिविधीका लागि होमस्मृति युवा क्लब, महेश आमा समूह र महेश र धापुङबाट रोजगारका सिलसिलामा प्रवासमा रहेका युवाहरुको पहलमा सुविधासम्पन्न बहुउउद्देश्यीय भवन निर्माण गरिएको हो । भवनको सोमबार म्याग्दीका सांसद्द्धय... पुरा पढ्नुहोस
म्याग्देली परिक्षार्थीको नजरमा पुग्न नसकेको लोक सेवा आयोगले लिने प्राविधीक धारको कम्प्युटर अपरेटरको परिक्षा
- 8 बर्ष, 11 महिना अगाडि
- २१ चैत्र २०७३, सोमबार
वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था... पुरा पढ्नुहोस
बालमन्दिर विद्यालयमा विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण
- 8 बर्ष, 11 महिना अगाडि
- २१ चैत्र २०७३, सोमबार
म्याग्दी,२१ चैत । बेनी नगरपालिका ८ मा रहेको बालमन्दिर प्राथमिक विद्यालयमन सोमाबार विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । बालमन्दिर प्राथमिक विद्यालयको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा स्वास्थ्य परिक्षणसंगैे प्राथमिक उपचारको ब्यवस्थापन सम्वन्धी जानकारी दिएको थियो । विद्याालयमा अध्ययनरत १३४ विद्याथीलाई ... पुरा पढ्नुहोस
चर्चित म्याग्देलि गायक गर्वुजाको काठमाण्डौमा एकल गायन कार्यक्रम हुँदै
- 8 बर्ष, 11 महिना अगाडि
- २१ चैत्र २०७३, सोमबार
म्याग्दी, २१ चैत । म्याग्दीको मराङ घर भएका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खड्क गर्बुजाको काठमाण्डौमा एकल लोक गायन हुने भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले आगामी बैशाख १६ गते काठमाण्डौ स्थित प्रज्ञा भवनमा खड्क गर्बुजा एकल लोक गायन कार्यक्रम आयोजना गरेको हो । लोक तथा दोहोरी गितको... पुरा पढ्नुहोस
चर्चित कलाकारहरुले यसरी हँसाए बेनीमा (फोटो फिचर)
- 8 बर्ष, 11 महिना अगाडि
- २० चैत्र २०७३, आईतवार
म्याग्दी, २० चैत । आईतवार म्याग्दी सदरमुकाम बेनीमा चर्चित हाँस्यकलाकाहरुले भरपूर्ण मनोरञ्जन दिएका छन् । युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको आयोजनामा भएको गोल्डेन वोएक कमिडी यात्रा –२०७३ कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुले हाँस्यव्यङ्गे, प्रहशन , नृत्य र गित मार्फत दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेका हुन् । बेनी... पुरा पढ्नुहोस
सहकारी दिवसको अवसरमा विद्यालयलाई सहयोग
- 8 बर्ष, 11 महिना अगाडि
- २० चैत्र २०७३, आईतवार
म्याग्दी, २० चैत । ६० औ सहकारी दिवसको अवसरमा महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलाघाटले आइतबार आगलागी पीडित विद्यालयलाई आर्थिक सहयोग गरेको छ । एकमहिना अघि बेनी नगरपालिका–४ डाडाँखेतमा बालमन्दिर आधारभुत विद्यालयमा विद्युत सर्ट भएर आगलागी हुँदा विद्यालय भवन जलेर ध्वस्त भएको थियो । त्यहाँका विद्यार्थीहरु अस्याथी टहरामा... पुरा पढ्नुहोस
सांस्कृतीक महोत्सव सम्पन्नःदुई करोडको कारोबार
- 8 बर्ष, 11 महिना अगाडि
- २० चैत्र २०७३, आईतवार
बेनी २० चैत । बेनीको खुल्ला मञ्चमा आईतबार सम्पन्न प्रथम धौलागिरी सांस्कृती महोत्सवमा दुई करोडको कारोबार भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरीले आयोजना गरेको महोत्सव दश दिनसम्म सञ्चालन भएको थियो । एक लाख जना भन्दा बढी दर्शकहरुले अवलोकन गरेको महोत्सवमा दुई करोडको हाराहारीमा आर्थिक कारोबार भएको... पुरा पढ्नुहोस
गुर्जामा माओवादी केन्द्रको वडा सम्मेलन
- 8 बर्ष, 11 महिना अगाडि
- २० चैत्र २०७३, आईतवार
म्याग्दी, २०चैत ।म्याग्दीको धौलागिरी गाउँपालीका १ गुर्जामा झकबहादुर छन्त्यालको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सिता छन्त्याल, सचिवमा बेगबहादुर विश्वकर्मा, सहसचिवमा रेशकुमारी छन्त्याल र कोषाध्यक्षमा बिष्णुमाया छन्त्याल रहनुभएको छ । सदस्यहरुमा भिममाया छन्त्याल, गोर्खा छन्त्याल, रामप्रसाद छन्त्याल, दयाराम छन्त्याल, तारामान बिक, यामलाल बिक, निलु... पुरा पढ्नुहोस
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको महिला बिभाग गठन
- 8 बर्ष, 11 महिना अगाडि
- २० चैत्र २०७३, आईतवार
म्याग्दी,२० चैत । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको महिला बिभाग र बेनी नगर कमिटि गठन भएको छ । सरस्वती परियारको अध्यक्षतामा १७ सदस्यीय महिला बिभाग र ज्ञानेन्द्र सुवेदीको संयोजकत्वमा २५ सदस्यीय नगर कमिटी गठन भएको हो । महिला बिभागको सदस्यहरुमा अनिता केसी, देवी आचार्य, प्रतिभा कट्टेल, बिष्णु रोका, निसा... पुरा पढ्नुहोस