ताजा अपडेट

नवआगन्तुक प्रजिअ अधिकारीले पत्रकारसंग अन्तक्रिया

म्याग्दी, ३१ साउन । म्याग्दीमा नवआगन्तुक प्रजिअ कृष्णप्रसाद अधिकारीले म्याग्दी क्रियाशिल पत्रकारसंग भेटघाट गर्नुभएको छ। सरुवा भएर म्याग्दी आउनुभएका प्रजिअ अधिकारीले जिल्लाको गतिविधि जानकारी लिन पत्रकारसंग मंगलबार भेटघाट गर्नुभएको हो । जिल्लाको भौगोलिक बनावट अनुसार रहेर प्रशासनको क्षेत्र भित्रको अधिकार प्रयोग गरि जनताको सेवा गर्ने प्रजिअ अधिकारीले प्रतिबद्धता जनाउनुभएको थियो... पुरा पढ्नुहोस

गलेश्वरमा तेह् लाख रुपैया भेटि संकलन

म्याग्दी ३१ साउन । बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै तेह् लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ ।साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले १३ लाख सात हजार ५२७ रुपैया भेटि चढाएका हुन् । यस वर्षको साउन महिनामा पाँच वटा... पुरा पढ्नुहोस

जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी,३१ साउन । अन्नपूर्ण गाउँपालीका ३ जलथलेमा पहिरो खसेपछि मंगलबार बिहान देखि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको छ । सोमबार राती सडक माथिबाट खसेको पहिरोले सडक पुरीएपछि सवारी साधन र पैदलयात्रीको आवत जावत बन्द भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले डोजर परिचालन गरेर मर्मतको... पुरा पढ्नुहोस

पहिरोले म्याग्दीका चार लघुविधुत परियोजना बन्द

म्याग्दी, ३१ साउन । केही दिनको अविरल बर्षासंगै पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविधुत परियोजना बन्द भएका छन् । दुर्गम ग्रामिण बस्तीमा विधुत सेवा पु¥याउदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपाकिाका एकहजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले विधुत गृहमा क्षती पु¥याएपछि मालिका गाउँपालिकाको १ मा रहेको ५१... पुरा पढ्नुहोस

कालिपुल बसपार्क ब्यवस्थापन गर्न सुरु

म्याग्दी, ३१ साउन । म्याग्दीको सदरमुकाम  बेनीस्थित कालिपुलमा रहेको बसपार्कलाई ब्यवस्थित बनाउन सुरु गरिएको छ । कालिपुल बसपार्कमा ब्यवस्थित पार्किङ, विद्यार्थी र यात्रुहरुलाई सहज हिड्ने वातावरण निर्माण गर्न बजेट विनियोजन गरि निर्माण कार्य थालनी गरिएको हो । बेनी नगरपालिकाका वडा ८ का स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिद्धारा बसपार्क ब्यवस्थापनका लागि... पुरा पढ्नुहोस

पवित्र आमा समुहद्धारा गलेश्वरका भक्तजनलाई निशुल्क जलपान

म्याग्दी, ३० साउन । श्रीकृष्ण जन्माष्टमी तथा साउने सोमबारको अबसरमा पुजापाठ तथा दर्शनको लागि म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा पुगेका भक्तजनहरुलाई पवित्र आमा समुहले निःशुल्क जुस खुवाएका छन् । सोमबार गलेश्वरमा आएका भक्तजनहरुलाई रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको सो आमा समुहले निःशुल्क रुपमा जुस खुवाएका हुन् । मन्दिर परिसरमा वितरण गरिएको... पुरा पढ्नुहोस

केबल एक यात्राकि सहयात्री। – कथा

 नारायणगढको गर्मी , सहचालक अनि दलालहरु को किचकिच मान्छे वाक्क पर्थ्यो । यो बसमा जाउ येतिमा लग्छु भन्ने कति कति मलाई कसैको बिश्वास लागेन र म टिकट काउन्टरबाट टिकट लिएर चड्ने निधो गरें । निकै नै दोधार मा परेर घरमा जाने निधो गरेको थिएं। सधैं बन्द हुने क्याम्पस अनि त्यो... पुरा पढ्नुहोस

छन्त्याल दम्पत्तिद्धारा गलेश्वरधामका ज्येष्ठ नागरिक, बटुक र स्वयमसेवकलाई निशुल्क भोजन

म्याग्दी, ३० साउन । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेका ज्येष्ठ नागरिक र सँस्कृत विद्यालयमा अध्ययनरत बटुकहरुलाई छन्त्याल दम्पत्तिले सोमबार निशुल्क भोजनको व्यवस्था गरिदिएका छन् । साउन महिनाको अन्तिम सोमबार तथा कृष्णजन्माष्टमीको अवसर पारेर आफ्ना दिवँगत पितृहरुको उद्दार र सम्झना गर्दै बेनीबजारस्थित क्याम्पसचोकका चित्रमान छन्त्याल र उहाँको धर्मपत्नी होमदेवी छन्त्यालले निशुल्क... पुरा पढ्नुहोस

श्रीकृष्ण जन्माष्टमीमा लिटल गाड्रेनद्वारा रथयात्रा

म्याग्दी, ३० साउन । लिटल गाडे«न एकेडेमीले श्रीकृष्ण जन्माष्टमीको दिन रथयात्रा श्रीकृष्णको जन्मदिन मनाएको छ । भगवान श्रीकृष्णको जन्मदिनमा विद्यालयलले विद्यार्थीलाई राधाकृष्ण बनाएर सदरमुकाम बेनीबजार परिक्रमा गरेको थियो । विद्यालयले भगवान श्रीकृष्णको जन्मदिनमा विद्यालयका विद्याथीहरुको सक्रियतामा राधाकृष्ण बनाएर पुजा तथा रथयात्रा गरेको हो। हिन्दु धर्मावलम्वीहरुले श्रीकृष्णको जन्मदिनमा कृष्णको पुजा तथा... पुरा पढ्नुहोस

गैसस महासंघ म्याग्दीको १७ औँ साधारण सभा सम्पन्न

म्याग्दी, ३० साउन । गैर सहकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको १७ औँ साधारण सभा सोमबार सम्पन्न गरेको छ । गैसस महासंघ म्याग्दीले १७ औँ साधारण सभामा आर्थिक बर्ष २०७३÷७४ मा भएका गतिविधि प्रस्तुत गरेको थियो । उक्त साधारण सभामा महासंघले आर्थिक बर्षभरि भएका आर्थिक तथा प्रगति विवरणहरु प्रस्तुत... पुरा पढ्नुहोस