ताजा अपडेट
विपन्न परिवारकी पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग
- wp_days_ago_v3(); ?>
- १२ भाद्र २०७४, सोमबार
म्याग्दी, ११ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग जुटेको छ । हङकङमा रहेका म्याग्दीको पाखापानी र चिमखोलाबासीहरुको पहलमा संकलन भएको रु २ लाख १६ हजार ४१० पिडित पाईजालई उपलब्ध गराईएको छ । सो सहयोग समन्वयकर्ता हिरा बहादुर... पुरा पढ्नुहोस
एनआरएनए स्वीसको उपाध्यक्षमा पत्रकार दर्पणको उम्मेद्वारी
- wp_days_ago_v3(); ?>
- ११ भाद्र २०७४, आईतवार
गैर आवासीय नेपाली संघ (एआरएन) स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि पत्रकार विजय शर्मा दर्पणले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।विगत ६ बर्षदेखि स्वीटजरल्याण्डमा बसेर सामाजिक सेवामार्फत नेपाल र नेपालीको सेवा गर्दै आइरहेका दर्पणले एनआरएनए स्वीसको आगामी कार्यकाल २०१७–२०१९ को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सञ्चारकर्मी समेत रहेका... पुरा पढ्नुहोस
रत्नेचौरको फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बिजयी
- wp_days_ago_v3(); ?>
- ११ भाद्र २०७४, आईतवार
म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बेनी बिजयी भएको । आइतबार साँझ सम्पन्न भएको फाइनल खेलमा आयोजक रत्नेचौर फुटबल क्लव ‘ए’ लाई १ का विरुद्ध २ गोल गदैं पर्वत बेनीको उत्साहीले उपाधी हात पारेको हो । प्रतिस्पर्धात्मक फाईनल खेलमा... पुरा पढ्नुहोस
बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई ओमकुमारी शान्ति कोष र मोना यूएईले राहत वितरण(फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- ११ भाद्र २०७४, आईतवार
म्याग्दी, ११ भदौँ बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मोना यूएईले संकलन गरेको राहत कोषले वितरण गरेको छ। कोषले संकलन गरेको रकम बाढीले प्रभावित भएका डुडुवा गाउँपालिका वडा १ को खडैचा र कधाई पुर्वाका पिडितहरुलाई वितरण गरिएको हो । साउन २८ गते विहान ७ बजे... पुरा पढ्नुहोस
धौलागिरी गापाका जनतालाई चित्तबुझदो उत्तर दिन तयार भएर बस्ने की ?
- wp_days_ago_v3(); ?>
- ११ भाद्र २०७४, आईतवार
आश्चर्य नमान्नु होला ! अव गुर्जाको एक जना सेवाग्राहीले गाउँपालीकाबाट सेवा पाउनका लागि घट्टेखोला, मुना, मच्छिम, ताकम र धारापानीमा कागजजात हातमा लिएर सम्भवत पाँच स्थानमा डुल्नु पर्ने भयो । मल्कवाङ र मराङका जनताले जाँगर चलाएर एकफन्को मार्नुपर्ने भयो । मुना हुँदै धारापानीसम्म या धारापानी हँुदै मुना सम्म । मुदी का... पुरा पढ्नुहोस
मुस्ताङको ठिनीमा पहिलो होमस्टे
- wp_days_ago_v3(); ?>
- ११ भाद्र २०७४, आईतवार
मुस्ताङ, ११ भदौ । मुस्ताङपूर्वको नीलगिरि तथा पश्चिमको मनमोहक धौलागरि हिमशृंखला यिनको सौन्दर्यको जतिसुकै वर्णन गरे पनि अधुरै रहन्छ । त्यसमाथि यी दुई हिमालबीचको समथर बगरको भू—भागमा बग्ने कालिगण्डकी करिडोरको बखान गरिसाध्य छैन । यहाँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक र सामाजिक संस्कृति र सभ्यता छन् जसको अवलोकनले मुस्ताङ घुम्ने पर्यटकको... पुरा पढ्नुहोस
नेविसंघ म्याग्दीद्धारा रौतहटका बाढी पिडितलाई राहत वितरण
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ म्याग्दीले रौतहटका बाढी पिडितलाई राहत वितरण गरेको छ । रौटहटको पौराह नगरपालिका–जिङगडियाका बाढी पिडितलाई बेनीमा सहयोगदाताहरुबाट संकलन गरेको ५ लाख ७५ हजार २ सय बराबरको लक्ताकपडा, खाद्यान्न, त्रिपाल, बाल्टी लगायतका सामाग्री वितरण गरिएको नेविसंघ म्याग्दीका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका... पुरा पढ्नुहोस
बालजागृतीमा छात्रावास भवन निर्माण सुरु
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७४, शनिबार
बेनी १० भदौ । बेनी नगरपालीका ६ मा रहेको बालजागृती आधारभुत विद्यालयको वौद्धिक अपाङगता स्रोत कक्षाको छात्रावास भवन निर्माण सुरु भएको छ । तिन कोठे एक तले भवन निर्माण योजनाको शनिबार बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ र जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । शिलन्यासपछि आयोजित कार्यक्रममा समयमै गुणस्तरीय... पुरा पढ्नुहोस
म्याग्दी ट्याक्सी व्यवसायी समितिको दशौँ साधारणसभा सम्पन्न
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । म्याग्दी ट्याक्सी व्यवसायी समितिको दसौ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको अबसरमा समितिले संस्थाको संस्थागत विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । समितिले पुर्व जिल्ला ट्राफिक प्रमुख विकास तिमिल्सीना र संस्थापक अध्यक्ष तथा संरक्षक बिनोद केसीलाई सम्मान गरेको हो । समितिलाई संस्थागत... पुरा पढ्नुहोस
तेस्रो एभरग्रीन कपको आयब्यय सार्वजनिक
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला संचालित तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सम्पन्न भएको प्रतियोगितामा कुल ११ लाख ९८ हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो । प्रतियोगितामा दर्ता शुल्कबाट २... पुरा पढ्नुहोस