ताजा अपडेट
हिन्दु राष्ट्र र राजतन्त्र राप्रपाको प्रमुख एजेण्डा– प्रवत्ता पाठक
- 7 बर्ष, 9 महिना अगाडि
- १३ कार्तिक २०७४, सोमबार
म्याग्दी, १३ कात्तिक । राप्रपाका प्रवत्ता भुवन पाठकले हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्र पुनस्थापना राप्रपाको प्रमुख एजेण्डा भएको बताउनुभएको छ । राप्रपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवत्ता पाठकले हिन्दुराष्ट्र र राजतन्त्रको पुर्नस्थापना, भ्रष्ट्राचारमुक्त नेपाल, आर्थिक सम्बृद्धी र जनजिविकाको विषयमा चुनावी घोषणापत्रमा प्राथमिकता दिने बताउनुभयो ।... पुरा पढ्नुहोस
बेनीमा शसस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना
- 7 बर्ष, 9 महिना अगाडि
- १३ कार्तिक २०७४, सोमबार
म्याग्दी, १३ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि म्याग्दी सदरमुकाम बेनीमा शसस्त्र प्रहरीको अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएको छ । शसस्त्र प्रहरीको चण्डीका गण कुष्माबाट शसस्त्र प्रहरी नायब उपरिक्षक शुसील सुवेदीको नेतृत्वमा ४० जनाको टोली राखेर अस्थायी पोष्ट स्थापना गरिएको हो ।... पुरा पढ्नुहोस
निरन्तर सिकाईको लागि ५७ सिकाई कक्षा सञ्चालन गरिने
- 7 बर्ष, 9 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
म्याग्दी १२ कात्तिक । अनौपचारिक शिक्षा तथा निरन्तर सिकाईको लागि म्याग्दीमा यस बर्ष ५७ वटा सिकाई कक्षा सञ्चालन गरिने भएको छ । साक्षरता अभियानको क्रममा अघिल्ला बर्षहरुमा सञ्चालन भएका अनौपचारिक शिक्षाका विभिन्न कक्षाहरुमा सहभागी भएकाहरुलाई निरन्तर सिकाईको लागि समुदाय स्तरमा सिकाई कक्षा सञ्चालन गर्न लागिएको हो । अनौपचारिक शिक्षाबाट सामान्य... पुरा पढ्नुहोस
वामगठबन्धन चुनावी घोषणापत्र : आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम
- 7 बर्ष, 9 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
काठमाडौँ – ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् । घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको... पुरा पढ्नुहोस
बाम गठबन्धनको चुनाबी अभियान : एमाले र माओवादीको कुहुँमा संयुक्त आमसभा
- 7 बर्ष, 9 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
म्याग्दी, १२ कात्तिक । पार्टी एकताको सहमती, मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आईतबार मंगला गाउँपालीका १ कुहुँमा संयुक्त आमसभा गरेका छन् । वडा अध्यक्ष डेगबहादुर राम्जालीको अध्यक्षता, गाउँपालीका उपाध्यक्ष सिर्जना केसीको सञ्चालन र माओवादी केन्द्रकी जिल्ला सल्लाहकार यामकुमारी पुनको... पुरा पढ्नुहोस
जापानमा रहेका स्थानियहरुबाट रु २२ लाख बढी सहयोग संकलन
- 7 बर्ष, 9 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
कात्तिक १२,बागलुङ । बागलुङको गलकोट क्षेत्रका अधिकांश युवा युवतीहरु रोजगारीको शिलशिलामा जापानमा रहेका छन । गाउॅमा हुने स्थानिय कार्यक्रम, मेला, महोत्सव देखि सामाजिक संघ संस्था, विद्यालय सञ्चालनको लागि जापानमा रहेका गलकोटेहरुले विगत देखि नै सहयोग गर्दै आईरहेका छन । जिल्लाको गलकोट नगरपालिका ८ कॉडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयले आगामी माघमा हिरक... पुरा पढ्नुहोस
मन
- 7 बर्ष, 9 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
शरीरलाई कोठामा कैद गर्न सकिन्छ तर मनलाई ?? शरीरलाई डोरिमा बाध्न सकिन्छ तर मनलाई ?? साच्चै मन आफैमा स्वतन्त्र छ , बेलगाम छ ,। लाग्छ सिमलको भुवा हो मन यो साहिला बाजेको ठेगान नभयको गोर्खे लौरी हो लाग्छ मन मेरि ३ बर्से छोरिको कोमल ताते ताते गर्नु पर्ने पाउ हुन ।।... पुरा पढ्नुहोस
बरंजामा जिप दुर्घटना हुँदा ५ जना घाइते
- 7 बर्ष, 9 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
बेनी, १२ कात्तिक । म्याग्दीको मंगला गाउँपालीका ४ बरंजाको झाँक्रेपानी सोलधारमा आईतबार बेलोरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बरंजादेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ६०१ नम्बरको जिप उकालो बाटोमा गियर परिवर्तन गर्ने क्रममा ब्याक भएर पल्टीएर दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका जिल्ला... पुरा पढ्नुहोस
मल्कबाङ्गकी तिर्सना छन्त्याललाई रु २० हजार राशीको मोतीलाल पुरस्कार प्रदान
- 7 बर्ष, 9 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
म्याग्दी, १२ कात्तिक । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गकी एक छात्राले रु २० हजार राशीको पुरस्कार प्राप्त गरेकी छिन् । मल्कबाङ्ग समाज यूकेले जनजागृति मावि मल्कबाङ्गबाट एसईई परिक्षामा उत्कृष्ठ नतिजा ल्याएर उर्तिण भएकोमा तिर्सना घरब्जा छन्त्याललाई सो पुरस्कार प्रदान गरेको हो ।मल्कबाङ्ग समाज यूकेले गत बर्षदेखि जनजागृति माविबाट एसईई परिक्षामा उत्कृष्ठ... पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य
- 7 बर्ष, 9 महिना अगाडि
- १२ कार्तिक २०७४, आईतवार
म्याग्दी १२ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राती सम्पन्न भएको संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । सदस्यहरुमा गोपाल पौडेल, सूवर्ण रिजाल, टेकप्रसाद सापकोटा, लक्ष्मण शर्मा, खेमबहादुर केसी, बेलबहादुर कटुवाल,... पुरा पढ्नुहोस