ताजा अपडेट
जयन्ती माविका भवन निर्माणको लागि यूएईबाट १ लाख १० हजार सहयोग ( नामावली सहित )
- 7 बर्ष, 7 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
म्याग्दी, १७ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन जयन्ती माविको भवनलाई युएईमा रहेका म्याग्देलिहरुले सहयोग गरेका छन् । युएईमा रहेका म्याग्देलिहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना युएईको अगुवाई र जयन्ती मावि भूपु विद्यार्थी संघ युएईका संयोजक होम क्षेत्रीको सक्रियतामा रु १ लाख बढी रकम विद्यालयलाई सहयोग गरिएको हो... पुरा पढ्नुहोस
कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते
- 7 बर्ष, 7 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
बेनी, १६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा... पुरा पढ्नुहोस
दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या
- 7 बर्ष, 7 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
बाबियाचौर, म्याग्दी १५ असोज (रासस) म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालीका गाउँपालीका ५ र धौलागिरी गाउँपालीका ७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालीकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन... पुरा पढ्नुहोस
मौवाफाँटमा दशैँमा गाउँ फर्किएकालाई रोटेपिङको मनोरञ्जन (फोटो फिचर)
- 7 बर्ष, 7 महिना अगाडि
- १३ आश्विन २०७४, शुक्रबार
म्याग्दी, १३ असोज । दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा भने लिंगे पिङ र रोटेपिङले चहलपहल बढाएको छ । शहरबजारबाट दशैँ मनाउन गाउँ फर्किएकाहरु समेत लिङ्गे पिङ र रोटेपिङ( चमच्चा)मा चढेर आनन्द लिईरहेका छन् । स्थानीय अगुवाहरुको पहलमा लोपउन्मुख... पुरा पढ्नुहोस
दशैँको नवमी : म्याग्दीका कोतघरहरुमा बलि दिईयो( फोटो फिचर)
- 7 बर्ष, 7 महिना अगाडि
- १३ आश्विन २०७४, शुक्रबार
म्याग्दी, १३ असोज । बडा दशैँको महानवमीका दिन आज म्याग्दीका कोतघरहरुमा बलि दिएर पुजाआजा गरिएको छ । म्याग्दीको राखु भगवती, मौवाफाँट, पिप्ले लगायतका शक्तिपीठमा बलिसहित पूजा आराधना गरिएको हो । आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा देवीको पूजा आराधना समेत गरियो । आजको दिन कलपूर्जा, हातहतियार... पुरा पढ्नुहोस
आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै
- 7 बर्ष, 7 महिना अगाडि
- १२ आश्विन २०७४, बिहीबार
१२ असोज, काठमाडौं । बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र म्याग्दीद्धारा संघ र प्रदेशसभा निर्वाचनका लागि उमेद्वार सिफारीस
- 7 बर्ष, 7 महिना अगाडि
- १२ आश्विन २०७४, बिहीबार
म्याग्दी १२ असोज । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि उमेद्वारको नाम सिफारीस गरेको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको बुधबार बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारीस गरेको हो ।... पुरा पढ्नुहोस
दशैँको सरगर्मी गाउँमा बढ्यो
- 7 बर्ष, 7 महिना अगाडि
- ११ आश्विन २०७४, बुधबार
म्याग्दी, ११ असोज । हिन्दू नेपालीको महान् पर्व दशैँ नजीकिएसंगै चाडपर्वको सरगर्मी बढेको छ । दशैँलाई लक्षित गरि दैनिक उपभोग्य सामान तथा लत्ताकपडाहरु खरिद गरि सर्वसाधारणहरु बजार क्षेत्रबाट गाउँ फर्कन थालेका छन् । विविध कारण आफ्नो जन्मथलोबाट शहरी क्षेत्र तथा प्रवासमा रहेकाहरु समेत गाउँ फर्कन थालेपछि ग्रामीण क्षेत्रमा दशैँको चहलपहल... पुरा पढ्नुहोस
हेर्नैपर्ने १० वेबसाइट
- 7 बर्ष, 7 महिना अगाडि
- ११ आश्विन २०७४, बुधबार
तपाईं हामीले दैनिक कैयन् वेबसाइट लगअन गर्छौं होला । कतिपय जानकारीमूलक त कतिपय मनोरञ्जनात्मक वेबसाइट धेरैपटक हेर्छौं । करोडौं वेबसाइट छन् इन्टरनेटको दुनियामा । त्यसैले धेरैको बारेमा हामीलाई थाहै हुँदैन । अझ कतिपय निकै उपयोगी तथा हेर्नैपर्ने वेबसाइटको बारेमा पनि हामीलाई थाहा भैरहेको हुँदैन । यस्तै १० वेबसाइट जसका बारेमा... पुरा पढ्नुहोस
म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो
- 7 बर्ष, 7 महिना अगाडि
- ११ आश्विन २०७४, बुधबार
म्याग्दी, ११ असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी बुधबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल... पुरा पढ्नुहोस