ताजा अपडेट
दाना र नारच्याङमा बाम गठबन्धनको संयुक्त चुनाव प्रचार समिती गठन
- 7 बर्ष, 8 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
म्याग्दी,१० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दाना र ४ नारच्याङमा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ । दानामा जितबहादुर पुर्जाको संयोजकत्वमा १५१ सदस्यीय र नारच्याङमा रोम बुद्धुजाको संयोजकत्वमा १५३ सदस्यीय संयुक्त चुनाव प्रचार समिति गठन भएको हो... पुरा पढ्नुहोस
उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन
- 7 बर्ष, 8 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ । व्रतालुहरु नजिकैका नदी तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर... पुरा पढ्नुहोस
एमाले र माओवादी केन्द्रको नगरपालीका स्तरीय कार्यकर्ता भेला सम्पन्न
- 7 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७४, बिहीबार
म्याग्दी, ९ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बेनी नगरपालीका स्तरीय कार्यकर्ता भेला बिहीबार बेनीमा सम्पन्न भएको छ । एमालेको पार्टी कार्यालयमा भएको भेलामा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको संयुक्त प्रचारप्रसारलाई व्यवस्थित बनाउने विषयमा छलफल तथा नेताहरुले प्रशिक्षण दिएका थिए । नेकपा एमालेका बैकल्पीक केन्द्रिय... पुरा पढ्नुहोस
मतपत्र दुइटै छ, निर्वाचन सर्दैन : केपी ओली
- 7 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७४, बिहीबार
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले मतपत्रको विषयलाई लिएर निर्वाचन सार्न नमिल्ने बताएका छन् । एमाले माओवादीले बिहिबार गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दलहरुकै सहमतिमा एउटै मतपत्र बनाउने सहमति भएको भन्दै मतपत्रलाई लिएर बाहिर आएका समचारहरु आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् । अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भने, ‘कुनै हालतमा निर्वाचन... पुरा पढ्नुहोस
गठबन्धनका उम्मेदवार जिताउन बामपन्थी विद्यार्थीहरु परिचालन हुने
- 7 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७४, बिहीबार
म्याग्दी, ९ असोज । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बामगठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन म्याग्दीका दुई बामपन्थी विद्यार्थी संगठन परिचालन हुने भएका छन् । निर्वाचनमा बामतालमेल गरेका एमाले र माओवादी केन्द्रका साझा उम्मेद्वारलाई बिजयी गराउनको लागि परिचालन हुने अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले निर्णय गरेका हुन् ।... पुरा पढ्नुहोस
म्याग्दीको विकास र सम्बृद्धीको लागि यस्तो छ बाम उमेद्वारको योजना (भिडियो सहित)
- 7 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७४, बिहीबार
म्याग्दी, ९ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रका साझा उमेद्वारहरुले निती निर्माणमा म्याग्देलीको भावना समेट्दै विकास र सम्बृद्धीको नेतृत्व गर्ने घोषणा गरेका छन् । एमालेको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा, प्रदेशसभा १ का बिनोद केसी र प्रदेशसभा २ की नरदेवी पुनले आफ्नो चुनावी... पुरा पढ्नुहोस
दुधले बजार नपाउँदा सिंगाका कृषक निराश
- 7 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७४, बिहीबार
म्याग्दी, ९ कात्तिक । बेनी नगरपालिका ४ सिंगाका कृषकले उत्पादन गरेको दुधले बजार नपाउदाँ कृषक निराश बनेका छन् । कृषकले उत्पादन गरेको दुध संकलन गरेर बेनीमा लिएपनि सबै दुध बजारमा खपत नहुदाँ दुध फर्काएर लानुपर्ने बाध्यता रहेको जनभावना दुध सहकारीका संचालक सदस्य रमेशबहादुर खत्रीले बताउनुभयो । सिंगामा ३८ जना कृषकले... पुरा पढ्नुहोस
दलित मुक्ति मोर्चाका चुनाव परिचालन गठन
- 7 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७४, बुधबार
बेनी ८ कात्तिक । (नेकपा माओवादी¬) केन्द्र निकट नेपाल राष्ट्रिय मुक्ति मोर्चाको बुधबार बेनीमा बसेको बैठकले पदम किसानको अध्यक्षतामा २५ सदस्यीय जिल्ला स्तरीय मोर्चाको निर्वाचन परिचालक कमिटि गठन गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका समानुपातीक उमेद्वार तथा मोर्चाका केन्द्रिय सचिवालय सदस्य टेकबहादुर बिक (सुवास)को प्रमुख आतिथ्यतामा बसेको बैठकले एमाले माओवादी... पुरा पढ्नुहोस
म्याग्दीको विकास र सम्बृद्धीको नेतृत्व गर्ने बाम उमेद्वारको घोषणा
- 7 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७४, बुधबार
म्याग्दी, ८ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रका साझा उमेद्वारहरुले निती निर्माणमा म्याग्देलीको भावना समेट्दै विकास र सम्बृद्धीको नेतृत्व गर्ने घोषणा गरेका छन् । एमालेको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा, प्रदेशसभा १ का बिनोद केसी र प्रदेशसभा २ की नरदेवी पुनले आफ्नो चुनावी... पुरा पढ्नुहोस
लोकतान्त्रिक गठबन्धनको पाउद्धार र शिखमा चुनाबी आमसभा
- 7 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७४, बुधबार
म्याग्दी, ८ कात्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत पाउद्धारमा वडास्तरीय आमसभा सम्पन्न भएको छ । पाउद्धार वडा सदस्य धन बहादुर पाईजाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले भने अव हुने प्रदेश... पुरा पढ्नुहोस