खेलकुद

जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  पर्वत, ७ मंसिर । जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम परियारले उद्घाटन गर्नुभयो । प्रतियोगितामा दुई निजी सहित १२ वटा मावि... पुरा पढ्नुहोस

जेसीजकप फुटवलको लोगो र टाईटल प्रायोजक सार्वजनिक

  म्याग्दी, ४ मंसिर । २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सार्वजनिक गरिएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटवल प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनमार्फत लोगो र प्रायोजक... पुरा पढ्नुहोस

पाँचौ सिंगा कप खेलकुद प्रतियोगिता सुरूः योजना छनौट र प्राथमिकिकरणमा सुधारको पहल थालेका छौ– मन्त्री जुग्जाली

सिंगा, १९ कात्तिक । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट र प्राथमिकिरणमा सुधार गर्न पहल थालिएको बताउनुभएको छ ।  बेनी नगरपालिका–४ मा जनचेतना युवा क्लवले आयोजना गरेको पाँचौ सिंगा कप खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले... पुरा पढ्नुहोस

भगवतीमा आयोजित बडादशैँ मेला सम्पन्न : पुरुष भलिबलको उपाधी काउँलेगौडाले जित्यो

  https://www.youtube.com/watch?v=L7iGlU22JUg&t=3s   म्याग्दी, १८ कात्तिक । रघुगंगा गाउँपालिका–२ राखु भगवती मैदानमा भगवती युवा क्लबले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी काउलेगौडा युवा क्लव घतानले जितेको छ । शनिबार भएको फाईनलमा घतानले आयोजक टिम भगवती युवा क्लवलाई ३–१ सेटमा पराजित गर्दै उपाधी जितेको हो । २० टिमको सहभागिता रहेको... पुरा पढ्नुहोस

मंसिर १९ देखि बेनीमा अन्तर मा.वि. जेसीजकप हुने

  म्याग्दी १८ कात्तिक । म्याग्दी जेसीजको मूल आयोजनामा जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । शनिबार जेसीजको कार्यालयमा भएको तेस्रो साधारण सभाले २१ औँ संस्करणको विद्यालयस्तरको छात्र फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितालाई सफल बनाउन प्रतियोगिताको... पुरा पढ्नुहोस

गण्डकीका भलिबल सेटर चोखाल सम्मानित

  म्याग्दी, १२ कात्तिक । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको बेलमोन्ट भलिबल क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको... पुरा पढ्नुहोस

मोना कप भलिबलको उपाधी पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपूर्णलाई

  म्याग्दी, २५ असोज । म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा उपाधी जितेका हुन् । भलिबलप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा बिहिबार भएको... पुरा पढ्नुहोस

मोना कप भलिबल : पुरुषतर्फ मंगला, महिलातर्फ अन्नपूर्ण र मालिका फाईनलमा प्रवेश 

बेनी, २४ असोज। सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा संचालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मंगला गाउँपालिका फाईनलमा प्रवेश गरेको छ । भलिप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा भएको सेमिफाईनलमा रघुगंगा गाउँपालिकालाई २... पुरा पढ्नुहोस

सिंगामा फुटसल र भलिबल प्रतियोगिता हुने

म्याग्दी, २३ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा दिपावलीको अवसरमा फुटसल र भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय जनचेतना युवा क्लबको आयोजनामा आगामी कात्तिक १९ गतेदेखि २६ गतेसम्म फाइप ए साइड ( Five A side) फुटसल सहित भलिबल प्रतियोगिता हुने भएको हो । खुला फुटसल प्रतियोगिता र वडा स्तरीय... पुरा पढ्नुहोस

बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने

म्याग्दी १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । विजय दशमीको शुभ उपलक्ष्यमा बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रसबाट सममानित स्वर्गीय तुलबहादुर पुनको जन्मस्थल बाँदुकमा कात्तिक ८ गतेदेखि प्रतियोगिताको आयोजना गरिएको छ । बाल बास्केटबल, महिला भलिबल गाउँस्तरीय हुने प्रतियोगितामा पुरुष बास्केटबल,... पुरा पढ्नुहोस