खेलकुद

पिप्लेमा ब्यवस्थित खेलकुदमैदान निर्माण

म्याग्दी, ३१ भदौँ । रघुगंगा गाउँपालिका–३ पिप्लेमा ब्यवस्थित खेलकुद मैदान निर्माण गरिएको छ । गाउँपालिका, वडाको बजेट विनियोजन र स्थानीयबासीको चन्दा र जनश्रमदानबाट बास्केट र भलिवलको ब्यवस्थित खेलकुद मैदान निर्माण गरिएको हो । खेलकुद मैदानको स्तोरन्नतीका लागि ११ लाख रुपैया लागत लागेको थियो । रघुगंगा गाउँपालिका ३ लाख, वडा ३... पुरा पढ्नुहोस

ताकममा तिज मेला सम्पन्न

ताकम ३० भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा हरितालीका तीज पर्वको अवसरमा शुक्रबार विबिध कार्यक्रम सम्पन्न भएको छ । परम्परागत कला र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र धौलागिरी जनयुवा क्लब ताकमको सहयोगमा तिज गित, महिला भलिबल, राधाकृष्ण नृत्य प्रर्दशन लगायतका कार्यक्रम गरिएको हो । तिज... पुरा पढ्नुहोस

गौश्वारा मेला सम्पन्न

म्याग्दी, २० भदौ । बेनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक क्लबले आयोजना गरेको विविध कार्यक्रम हरु भब्य का साथ सम्पन्न भएको छ । साँसद विनोद केसीले उद्घाटन गर्नुभएको सो खेलकुद एवम साँस्कृतिक मेलामा विविध प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । भाद्र १५ देखि १९ गते सम्म आयोजित विविध खेलकुद तथा... पुरा पढ्नुहोस

तिजको अवसरमा बेनीमा छात्रा फुटबल प्रतियोगिता

बेनी, २९ साउन । जिल्ला खेलकुद विकास समिति म्याग्दीले आधा आकास ढाकेका महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा म्याग्दी खेलकुद कप छात्रा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । समितिले मंगलबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत आगमी भदौ २५,२६ र २७ गते छात्रा फुटबलको आयोजना गर्न लागेको जानकारी दिएको... पुरा पढ्नुहोस

भलिबलकि उज्याला अनुहार कमला पुन, आमाको न्यानो स्पर्शले खेलकुदमा उर्जा

म्याग्दी, २६ साउन । हरेक खेलमा टिमको भरोसा उनै हुन्छ जस्ले बिश्वास मात्रै गर्दैन आफ्नो प्रदर्शनमा समेत १००% दिन सक्छन । उनै हुन कमला पुन जसले भलिबल प्रतियोगितामा उत्कृष्ट अवार्ड छुटाउँदिनन् म्याग्दी जिल्लाको रुम गाविस वडा नं. ९ डाँडा गाउँमा पिता स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको... पुरा पढ्नुहोस

मैत्रीपूर्ण फुटसलको उपाधी म्याग्दी जेसीजलाई

सन्दीप खत्री म्याग्दी । शनिबार बागलुङमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी म्याग्दी जेसीजले हात पारेको छ । बागलुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा आयोजक बागलुङलाई २ का विरुद्ध ७ को फराकिलो गोल अन्तरले हराउँदै उपाधी जितेको हो । म्याग्दी, बागलुङ र पर्वत जेसीजको एक आपसमा... पुरा पढ्नुहोस

अण्डर –५ फूटबल प्रतियोगिता सम्पन

न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा संचालित अन्डर ५ फुटबल प्रतियोगिता सकिएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा हरियो सदनलाई २ का बिरुद्ध ३ गोल गर्दै पहेलो सदन बिजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहेलो सदनले हरियो सदनलाई हराउदै जित हात पारेको हो । हरेक वर्ष बर्षे बिदा शुरुहुनुभन्दा... पुरा पढ्नुहोस

क्रोएसिया भर्सेस फ्रान्समा इतिहास बन्ला वा दोहारिएला ?

रुसको राजधानी शहर मस्कोस्थित लुज्निकी रंगशालामा आइतबार विश्वकप फुटबलको फाइनल खेल हुनेछ । विश्वकप फुटबल प्रतियोगिता शुरु भएको ठीक एक महिना र एक दिनपछि आज भव्य अन्त्य हुँदैछ । फ्रान्स वा क्रोएसिया मध्ये एकले विश्व विजेताको ताज पहरिनेछ । विश्व फुटबलमा अहिलेसम्म ठूलो उपाधि जित्न नसकेको क्रोएसियाले फाइनल जित्दै इतिहास... पुरा पढ्नुहोस

खेलकुदमा महिला सहभागिता वृद्धि गर्न दुईदिने तालिम

म्याग्दी, १९ असार । “महिला हिसां विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने मुल नाराका साथ म्याग्दीको बेनीमा खेलकुदमा महिला सहभागिता अभिवृद्धि सम्वन्धि दुई दिने तालिम सुरु भएको छ । माध्यमिक तहमा अध्ययनरत छात्र विद्यार्थीहरुको खेलकुद क्षेत्रमा भएको सम्भावना र अवसरमा बढी सहभागिता गराउने उद्देश्यले अभिवृद्धि तालिम आयोजना... पुरा पढ्नुहोस

मेसीको परीक्षा अाज

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा आजबाट अन्तिम १६ को खेलहरू हुँदैछन्।नकआउट चरणको पहिलो खेलमा शनिबार समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना भिड्दैछन्।कजान एरिना रंगशालामा नेपाली समय अनुसार पौने ८ बजे हुने खेलमा दुवै टोली क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन्।नकआउट चरणको पहिलो खेलमै विश्वकपका दुई प्रमुख दाबेदार... पुरा पढ्नुहोस