खेलकुद

जस गिमिनेजले गोल गरेको खेलमा उरुग्वेको सहज जित

एजेन्सी, १ असार  ।  विश्वकप फुटबलको २१ औं संस्करणमा समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टविरुद्व एक गोल गर्दै जित निकालेको छ । खेलको दोस्रो हाफको ८९ औं मिनेटमा उरुग्वेका जस गिमिनेजले गोल गरेका हुन् । दोस्रो हाफमा आक्रामक बनेको उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो । दोस्रो... पुरा पढ्नुहोस

सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने

काठमाडौँ । अमेरिका, क्यानाडा र मेक्सिकोले सन् २०२६ को विश्वकप आयोजना गर्ने भएको छ । मतदानमा मोरोक्कोलाई हराउँदै तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका हुन् । ‘युनाइटेड २०२६’ लाई फिफाका सदस्य राष्ट्रहरु अत्याधिक मत दिएका थिए । उनीहरुले १३४ मत पाउँदा मोरक्कोले ६५ मत मात्र पाए । सन्... पुरा पढ्नुहोस

विश्वकपपछि सन्यास लिने मेस्सीको संकेत

एजेन्सी । लियोनेल मेस्सीले विश्वकपपछि अर्जेन्टिनाका लागि आफूले खेल्ने वा नखेल्ने यकिन नभएको बताएका छन् । ३० वर्षीय खेलाडी यसअघि सन् २०१६ मा पनि छोटो समयका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट टाढा भएका थिए । सन् २००५ मा अर्जेन्टिनाका लागि पहिलो पटक प्रतिनिधित्व गरेका उनले यसपटक सदाका लागि राष्ट्रिय टोलीबाट सन्यास... पुरा पढ्नुहोस

फिफा विश्वकपमा कसले कति रकम पुरस्कार पाउँछ?

एजेन्सी, २२ जेठ ।  फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले आगामी विश्वकपमा दिइने पुरस्कार राशी चालिस करोड अमेरिकी डलर अर्थात ४३ अर्ब भन्दा बढी नेपाली रूपैयाँ रहेको छ। यो सन् २०१४ को ब्राजिल विश्वकपको तुलनामा १२ प्रतिशतले बढी हो। ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने... पुरा पढ्नुहोस

राष्ट्रपती रनिङशिल्डको राष्ट्रिय प्रतियोगितामा कराँतेतर्फ म्याग्दीका गर्वुजाले सहभागीता जनाउने

म्याग्दी, २० जेठ । राष्ट्रपती रनिङशिल्ड खेलकुदको राष्ट्रिय प्रतियोगितामा कराँतेतर्फ म्याग्दीका एक खेलाडीले सहभागीता जनाउने भएका छन् । पोखरामा सम्पन्न भएको प्रदेश नम्बर ४ को छनौट प्रतियोगितामा सहभागी म्याग्दीका कराँते खेलाडी मार्सल गर्वुजाले स्वर्ण पदक हात पार्दै राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने भएका हुन् । बेनी स्थित माउण्ट एभरेष्ट आवासीय माविमा... पुरा पढ्नुहोस

दृष्टिबिहीन विद्यार्थीलाई क्रिकेट प्रशिक्षण

बेनी १० जेठ । दृष्टिबिहीन विद्यार्थीहरुका लागि बेनीमा बिहीबार क्रिकेट खेल प्रशिक्षण तालीम सम्पन्न भएको छ । नेपाल नेत्रहिन क्रिकेट संघले कादुर फाउण्डेशन हङकङको सहयोगमा चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सञ्चालित दृष्टिबीहीन स्रोत कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । दृष्टिबिहीन विद्यार्थीहरुको प्रतिभा पहिचान, राष्ट्रिय, अन्तराष्ट्रिय... पुरा पढ्नुहोस

प्रथम रत्नेचौर जागरण कपको आय ब्यय सार्वजनीक

बेनी २३ बैशाख । बेनी नगरपालीका १ मा गत फागुनमा आयोजित प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिताको आईतबार आय ब्यय विवरण सार्वजनीक गरिएको छ । रत्नेचौर जागरण समूहको आयोजनामा फागुन १४ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि सहयोग गर्नेहरुलाई कल्वका पदाधीकारीहरुको टोलीले घरदैलो गरेर सम्मान गरेका छन् । प्रतियोगिताका... पुरा पढ्नुहोस

घुमाउनेतालमा हुन लागेको खेलकुद एवंम् साँस्कृतिक मेलालाई सहयोग जुट्दै

म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा आयोजना हुन लागेको विविध खेलकुद एवम साँस्कृतिक मेलालाई विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । गायत्री संगम युवा क्लब घुमाउनेतालको आयोजनामा यही बैशाख ४ गतेदेखि ८ गतेसम्म हुन लागेको विविध खेलकुद एवम् साँस्कृतिक मेलालाई सफल बनाउन... पुरा पढ्नुहोस

भगवती मैदान पुननिर्माण सुरु, अपुग बजेटको लागि आर्थिक संकलन तिब्र

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा रहेको ऐतिहाँसिक खेलकुद मैदानको पुननिर्माण सुरु गरिएको छ । रघुगंगा गाउँपालिका कार्यालय र अन्य सहयोग दाताहरुको सहयोगमा आर्थिक संकलन गरि उक्त खेलमैदानको पुननिर्माण थालिएको हो  ।राखु क्षेत्रकै पुरानो खेलमैदानको रुपमा चिनिएको यस मैदानलाई ढलान गरि पुननिर्माण गर्न थालिएको भगवती युवा क्लबका... पुरा पढ्नुहोस

कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा खेलकुद एवम साँस्कृतिक मेला आयोजना

म्याग्दी, २६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा विविध खेलकुद एवम साँस्कृतिक मेला आयोजना गरिएको छ । गायत्री संगम युवा क्लब घुमाउनेतालको आयोजनामा आगामी बैशाख ४ गतेदेखि ८ गतेसम्म विविध खेलकुद एवम् साँस्कृतिक मेला आयोजना गरिएको हो । मेलामा पुरुष पौढ भलिबल, महिला भलिबल... पुरा पढ्नुहोस