खेलकुद
जापानमा भलिबल प्रतियोगिता आयोजना
- 7 बर्ष, 3 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ६ असार । नेपाल विद्यार्थी युनीयन नागोया जापानमा रहेका विद्यार्थीहरुले भलिबल प्रतियोगिता आयोजना गरेका छन् । गर्मी विदाको अवसमरा आगामी अगष्ट १४ तारीखको दिन आयोजना गरिएको प्रतियोगितामा सहभागीताको लागि जापानमा रहेका नेपाली संघसंस्थाहरुलाई पत्राचार गरिएको नेपाल विद्यार्थी युनियन नागोयाले जनाएको छ । दोस्रो रनिङ कप प्रतियोगिताको रुपमा आयोजित प्रतियोगितामा... पुरा पढ्नुहोस
विश्वकपको पहिलो रातो कार्ड पाउने खेलाडी बने सान्चेज, इतिहासकै दोस्रो चाँडो
- 7 बर्ष, 3 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
काठमाडौँ । कोलम्बियाका मिडफिल्डर कार्लोस सान्चेज मोरेनो सन् २०१८ को विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । जापानविरुद्धको खेलमा सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि सान्चेजले रातोकार्ड पाएका हुन् । उनले खेल शुरु भएको १७२ सेकेण्डमा नै रातो कार्ड पाए । सन् १९८६ को विश्वकपमा उरुग्वेका जोसे अल्बेर्टो बटिस्टापछि... पुरा पढ्नुहोस
जस गिमिनेजले गोल गरेको खेलमा उरुग्वेको सहज जित
- 7 बर्ष, 4 महिना अगाडि
- १ असार २०७५, शुक्रबार
एजेन्सी, १ असार । विश्वकप फुटबलको २१ औं संस्करणमा समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टविरुद्व एक गोल गर्दै जित निकालेको छ । खेलको दोस्रो हाफको ८९ औं मिनेटमा उरुग्वेका जस गिमिनेजले गोल गरेका हुन् । दोस्रो हाफमा आक्रामक बनेको उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो । दोस्रो... पुरा पढ्नुहोस
सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने
- 7 बर्ष, 4 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
काठमाडौँ । अमेरिका, क्यानाडा र मेक्सिकोले सन् २०२६ को विश्वकप आयोजना गर्ने भएको छ । मतदानमा मोरोक्कोलाई हराउँदै तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका हुन् । ‘युनाइटेड २०२६’ लाई फिफाका सदस्य राष्ट्रहरु अत्याधिक मत दिएका थिए । उनीहरुले १३४ मत पाउँदा मोरक्कोले ६५ मत मात्र पाए । सन्... पुरा पढ्नुहोस
विश्वकपपछि सन्यास लिने मेस्सीको संकेत
- 7 बर्ष, 4 महिना अगाडि
- २८ जेष्ठ २०७५, सोमबार
एजेन्सी । लियोनेल मेस्सीले विश्वकपपछि अर्जेन्टिनाका लागि आफूले खेल्ने वा नखेल्ने यकिन नभएको बताएका छन् । ३० वर्षीय खेलाडी यसअघि सन् २०१६ मा पनि छोटो समयका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट टाढा भएका थिए । सन् २००५ मा अर्जेन्टिनाका लागि पहिलो पटक प्रतिनिधित्व गरेका उनले यसपटक सदाका लागि राष्ट्रिय टोलीबाट सन्यास... पुरा पढ्नुहोस
फिफा विश्वकपमा कसले कति रकम पुरस्कार पाउँछ?
- 7 बर्ष, 4 महिना अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
एजेन्सी, २२ जेठ । फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले आगामी विश्वकपमा दिइने पुरस्कार राशी चालिस करोड अमेरिकी डलर अर्थात ४३ अर्ब भन्दा बढी नेपाली रूपैयाँ रहेको छ। यो सन् २०१४ को ब्राजिल विश्वकपको तुलनामा १२ प्रतिशतले बढी हो। ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने... पुरा पढ्नुहोस
राष्ट्रपती रनिङशिल्डको राष्ट्रिय प्रतियोगितामा कराँतेतर्फ म्याग्दीका गर्वुजाले सहभागीता जनाउने
- 7 बर्ष, 4 महिना अगाडि
- २० जेष्ठ २०७५, आईतवार
म्याग्दी, २० जेठ । राष्ट्रपती रनिङशिल्ड खेलकुदको राष्ट्रिय प्रतियोगितामा कराँतेतर्फ म्याग्दीका एक खेलाडीले सहभागीता जनाउने भएका छन् । पोखरामा सम्पन्न भएको प्रदेश नम्बर ४ को छनौट प्रतियोगितामा सहभागी म्याग्दीका कराँते खेलाडी मार्सल गर्वुजाले स्वर्ण पदक हात पार्दै राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने भएका हुन् । बेनी स्थित माउण्ट एभरेष्ट आवासीय माविमा... पुरा पढ्नुहोस
दृष्टिबिहीन विद्यार्थीलाई क्रिकेट प्रशिक्षण
- 7 बर्ष, 4 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
बेनी १० जेठ । दृष्टिबिहीन विद्यार्थीहरुका लागि बेनीमा बिहीबार क्रिकेट खेल प्रशिक्षण तालीम सम्पन्न भएको छ । नेपाल नेत्रहिन क्रिकेट संघले कादुर फाउण्डेशन हङकङको सहयोगमा चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सञ्चालित दृष्टिबीहीन स्रोत कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । दृष्टिबिहीन विद्यार्थीहरुको प्रतिभा पहिचान, राष्ट्रिय, अन्तराष्ट्रिय... पुरा पढ्नुहोस
प्रथम रत्नेचौर जागरण कपको आय ब्यय सार्वजनीक
- 7 बर्ष, 5 महिना अगाडि
- २३ बैशाख २०७५, आईतवार
बेनी २३ बैशाख । बेनी नगरपालीका १ मा गत फागुनमा आयोजित प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिताको आईतबार आय ब्यय विवरण सार्वजनीक गरिएको छ । रत्नेचौर जागरण समूहको आयोजनामा फागुन १४ देखि १७ सम्म सञ्चालन भएको प्रतियोगिताका लागि सहयोग गर्नेहरुलाई कल्वका पदाधीकारीहरुको टोलीले घरदैलो गरेर सम्मान गरेका छन् । प्रतियोगिताका... पुरा पढ्नुहोस
घुमाउनेतालमा हुन लागेको खेलकुद एवंम् साँस्कृतिक मेलालाई सहयोग जुट्दै
- 7 बर्ष, 6 महिना अगाडि
- ३ बैशाख २०७५, सोमबार
म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा आयोजना हुन लागेको विविध खेलकुद एवम साँस्कृतिक मेलालाई विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । गायत्री संगम युवा क्लब घुमाउनेतालको आयोजनामा यही बैशाख ४ गतेदेखि ८ गतेसम्म हुन लागेको विविध खेलकुद एवम् साँस्कृतिक मेलालाई सफल बनाउन... पुरा पढ्नुहोस