साहित्य

मलाइ मेरो माइत को याद आयो……

सृजना पाैडेल म्याग्दी ८ जेठ । मलाई आज कस्तो घरको अत्यार लाग्यो भन्दै गर्दा कतै बाट नसुन्निनि पाराले आवाज गुनजियो घर हैन माइत अनि म झसङ्ग भए .. पढ्दाखेरी सबै काम गरेनी, घर मामुलाई ठग्नु पर्दा बिहान भरि सुत्दै ममि दुई तीन पटक लगाऐर नउठाए सम्म मानौ मेरो निन्द्रा नै... पुरा पढ्नुहोस

क्यानभासकि निर्मला

  बलात्कृत भएर नङ्गगाइएकी श्रीहीन,कान्तिहीन ऊ आज क्यानभासमा रङ्गिन भेटिई। आफ्नै बलात्कृत रगतले पोतिएर। हाम्री बलात्कृत देबी संगै ।। म उसलाई हेरिरहेँ दया देखाएर। उसका सपनाहरु उसकै कालो केश जस्तै रङ्गहीन र काला भएका थिए। उसका श्रीकृष्णहरु भैरब बनेर उसैका रगत पिइरहेका थिए । ऊ मानबता,भात्तृत्व र विश्वासलाई चुनौती दिइरहेकी... पुरा पढ्नुहोस

प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ बेनीमा

म्याग्दी, २९ कात्तिक । पछिल्लो समय म्याग्दीमा विभिन्न साहित्य संगठनहरुले फरकफरक साहित्यिक स्वादहरु पस्कदै पछिल्लो युवापुस्तालाई साहित्यतर्फ आर्कषित गर्दै आएका छन् । त्यस्तै शुक्रबार म्याग्दीका सदरमुकाम बेनीमा प्रणय गजलकार प्रकट पंगेनी शिवको उपस्थितमा दर्जनौ प्रेममय गजलबाचनले उपस्थित साहित्य अनुरागिहरुलाई आनन्द दिलाएका थिए । युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य... पुरा पढ्नुहोस

१११औँ लक्ष्मी जयन्तीको अवसरमा बेनीमा गजल हुने

बेनी, ६ कात्तिक । लक्ष्मी प्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीको अवसरमा साहित्यकारको उपस्थितमा गजल कार्यक्रम गर्ने भएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजना र नवोदित साहित्य वाचनालय कतार अनेसास कतार शाखाको सह–आयोजनामा देवकोटाको सम्झनामा बुलबुलको आगनमा कात्तिक ९ गते गजल कार्यक्रम आयोजना गरिएको हो । विभिन्न साहित्य कार्यक्रमलाई निरन्तरता दिदै... पुरा पढ्नुहोस

सुमन स्मारीका गुञ्जिएपछि बेनी गजलमय

म्याग्दी, २९ भदौँ । कालीगण्डकी नदीले संगित दिदै बगिरहेको थियो । आकाशमा हल्का बादलसहित शितल मौसममा बेनीमा सिमसिम पानी परिरहेको थियो । सिमसिम पानीसंगै साहित्यिक कार्यक्तममा सुमन स्मारीका गुञ्जिएपछि बेनी गजलमय भएको हो । चन्द्रसुय साहित्य संचार बेनी म्याग्दीको आयोजनामा साहित्यप्रेमीको उपस्थितमा भएको कार्यक्रममा स्मारिका गुञ्जिएपछि शिखर होटलमा भरिभराउ साहित्यप्रेमीहरु... पुरा पढ्नुहोस

भाद्र २९ मा बेनिमा सुमन गुन्जिने

म्याग्दी २० भदाै । म्याग्दी साहित्यको बिकाशमा निरन्तर लागिरहेको चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दिले फेरि अर्को गजल धमाका गर्ने भएको छ।।समाज परिबर्तनको सम्बाहक मानिने साहित्य समग्र देशकै परिबर्तनमा कलम द्वारा महत्त्वपूर्ण भुमिका खेल्ने बिषयमा पर्दछ।म्याग्दिको सुन्दर नगरी बेनि बजार स्थित शिखर होटेलमा यहि भाद्र २९ गते बालदिवशको अवसर पारी उक्त... पुरा पढ्नुहोस

पहाडका कविता

पहाडका कविता एउटा पहाड ( सपनाहरूको) अर्को पहाड ( चुनौतीहरूको) दुई पहाडको फेदिमा ( एउटा मान्छे) लक्ष र भयको तराजुमा (एउटा मान्छे) । दुई बाटा दुई पैताला दुई बिचार तर गन्तव्य एक । पिडाको गण्डकी तर्न नसकेको सपनाको गोरेटो उक्लन नसकेको एउटा मान्छे जो उल्झिएको छ ( माकुरा झै) जो... पुरा पढ्नुहोस

सिर्पालीको “पहिलो नजरमा प्रेम “

त्यही दिन देखि हो जब तिमिलाई त्यो रमझममा अरु भन्दा भिन्न देखे त्यही दिन देखिनै हो मैले हजारौ भिडमा तिम्रै तस्बिर देख्न थालेको पनि लगभग दशक नै भएछ आस न हो जब तिम्रो तस्बिर मेरो क्यान्भासमा रंगहरु सङ्ग लत्पतिदै कोर्ने मेरो मन हो त्यति बेला नै सुर्यमा ग्रहण लागेर अन्धकार... पुरा पढ्नुहोस

“तिमी”

  कविता "तिमी" यो मनले त्यो मनलाइ छुन खोजेको छ। सबै कुरा भुली तिम्रै हुन खोजेको छ। हजारौंको भिडमा माया गर्ने थिए हजार किन -किन यो मनले तिमीलाई रोजेको छ। आउ प्रिय संगै पिरतीको सागर तरौ अरुले जे सुकै भनुन यी आखाले तिमीलाई खोजेको छ। धन दौलत छैन केही म... पुरा पढ्नुहोस

धनको रातो मुख (कथा)

अंशु कार्की  रमेश र शारदाको बिहे भएको १८ वर्ष भइ सकेको थियोे ।उनीहरूको घरमा पहिलो सन्तानको रूपमा छोरी सीमाको जन्म हुन्छ। रमेश गाउँको सरकारी स्कुलका हेड मास्टर हुन भने शारदा महिला स्वास्थ स्वयसेविका ,उनीहरूको जीवन सुखमय तरिका बाट बिती रहेको थियोे । रमेशका बुवा आमा कान्छा छोरा राजन र बुहारी... पुरा पढ्नुहोस