साहित्य
लिटल गार्डेनद्वारा बालजागृतिका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण
- wp_days_ago_v3(); ?>
- २५ मंसिर २०७९, आईतवार
बेनी, २५ मंसिर । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले बालजागृति आधारभूत विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस–२०७९ को अवसरमा आइतवार बालजागृति आधारभूतमा अध्ययनरत फरक क्षमता भएका १९ जना विद्याथीहरुलाई १७ हजार रुपैयाँ बराबरको न्यानो... पुरा पढ्नुहोस
मौलिक तिहार गित ‘लक्ष्मी माताले’ चर्चा बटुल्दै
- wp_days_ago_v3(); ?>
- ५ कार्तिक २०७९, शनिबार
म्याग्दी, ५ असोज । हिन्दु धर्मालम्बीको दोस्रो महान चाड तिहारको अवसरमा सार्वजनिक भएको मौलिक गित ‘लक्ष्मी माताले’ चर्चा बटुलेको छ । गायकार राजन भुजेलले गलेश्वर म्युजिक सेन्टर च्यानलबाट सार्वजनिक तिहार विशेष ‘दिनु दान पवित्र हातले, रक्षा गरुन लक्ष्मी माताले’ गितले दर्शकमाझँ चर्चा बटुलेको हो । तिहार विशेष मौलिक गितमा... पुरा पढ्नुहोस
सिद्धार्थमा पुरस्कार तथा छात्रवृति वितरण
- wp_days_ago_v3(); ?>
- १३ भाद्र २०७९, सोमबार
म्याग्दी, १३ भदौ। म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती स्थित अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा पुरस्कार तथा छात्रवृति वितरण गरिएको छ । विद्यालयले आईतबार कार्यक्रम आयोजना गर्दै २०७८ को बार्षिक परिक्षामा सफल विद्यार्थीहरुलाई पुरस्कार तथा अक्षकोषको ब्याजबाट छात्रवृति तथा स्टेशनरी सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका... पुरा पढ्नुहोस
उद्घोषण कलासम्बन्धी तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- १४ असार २०७९, मंगलवार
म्याग्दी, १४ असार । म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र पवर्तको आयोजना तथा अपाङ्ग संघ म्याग्दीको संयोजनमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई लक्षित गरी तालिमको आयोजना गरिएबो थियो । तालिमको समापना कार्यक्रमको अवसरमा... पुरा पढ्नुहोस
‘कालीगण्डकी’माथि सय कविता
- wp_days_ago_v3(); ?>
- २३ जेष्ठ २०७९, सोमबार
जेठ २३ बागलुङ। मध्य नेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ । तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो । ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृंङ्खला... पुरा पढ्नुहोस
स्वर्गिय ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण
- wp_days_ago_v3(); ?>
- १८ चैत्र २०७८, शुक्रबार
बागलुङ चैत १८ । स्वर्गिय ईन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गिय थापाको निवास बागलुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका बिच बगाले थापा क्षत्री समाज धौलागिरीका अध्यक्ष तथा पुर्व एस एस पी भिम बहादुर थापाले लोकार्पण गरेका... पुरा पढ्नुहोस
म्याग्दी जेसीज उत्कृष्ट शाखा
- wp_days_ago_v3(); ?>
- २२ फाल्गुन २०७८, आईतवार
बेनी, २२ फागुन । म्याग्दी जेसीजले उत्कृष्ट शाखाको पुरस्कार पाएको छ । काठमाडौमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख)को लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट कार्यक्रम गरेकोमा म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाको सम्मान प्रदान गरिएको हो । नेपाल जेसीजका अध्यक्ष लालमणी भण्डारी र इभिपी सुनिल तिमिल्सीनाले म्याग्दी शाखालाई उत्कृष्ट घोषणा... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा दिपक माविलाई सहयोग ( तस्वीर सहित)
- wp_days_ago_v3(); ?>
- ८ फाल्गुन २०७८, आईतवार
म्याग्दी ८ फागुन । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई म्याग्दी जेसीजले पुस्तक र सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र निवर्तमान शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले विद्यालयका प्रअ विष्णु ढुंगाना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीलाई ११... पुरा पढ्नुहोस
प्रदेशस्तरीय हाजिरीजवाफमा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम
- wp_days_ago_v3(); ?>
- १२ पुष २०७८, सोमबार
बेनी, १२ पुस । म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम भएको छ । सोमबार क्याम्पसमा भएको प्रतियोगितामा प्रदेशस्तबाट ५ वटा क्याम्पसको सहभागिता रहेको थियो । हाजिरीजवाफ प्रतियागितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम, धौलागिरी बहुमुखी क्यापम्स बागलुङ द्वितीय र म्याग्दी बहुमुखी... पुरा पढ्नुहोस
राखुमा छायांकन गरिएको ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक
- wp_days_ago_v3(); ?>
- १३ मंसिर २०७८, सोमबार
म्याग्दी,१३ मंसिर। ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। रघुगंगा गाउँपालिका- २ राखु भगवतीस्थित रहेका धार्मिक एवम् पर्यटकियस्थलमा छायांकन गरिएको सो गितको म्यूजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो । चर्चित मोडल सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभियन रहेको गितको छायांकन रघुगंगा गाउँपालिका- २ स्थित जन्मथलो गाउँ हटिया, भगवती... पुरा पढ्नुहोस