साहित्य

दशै कि दशा

साथीभाई वा अन्य कसैलाई “दशैको शुभकामना छ है तपाईलाई” भन्ने हो भने । अधिकाँसको मुखबाट “तपाईलाई पनि शुभकामना”को साथ साथमा के दशै भन्नु दशा आयो भन्ने जफाव पाईन्छ । हामी नेपालीहरुको महानपर्व वडा दशैलाई किन दशाको रुपका विकास गर्दैछौ । हामीले नै दशाको रुपमा विकास गर्‍यौ वा समयले सोचनीय विषय... पुरा पढ्नुहोस

किन जानु पर्छ डाँडाखानी

बिहानीको राता लालीहरुमा सुनौला बनेका धवलागिरी,निलगिरी तथा मुकुट चुरेनहरु चिहाई रहँदा,मंगलाको सुस्साहत सँगै उता चिप्लेतिका शितल बायुले स्पर्श गरिसकेका हुन्छन उनका ओठहरुमा । न्यानो सुनौला सुर्यका किरणहरुमा हरिया डाँडा माथि लतरम्म पहेलपुर बनेका सुन्तलाका बगैचाहरुले धर्तीनै उज्यालो बनाएको हुन्छ । हातमा सुन्तलाका केस्रा लिएर डोका बोकी ओहोर दोहोर गर्ने पल्लवित... पुरा पढ्नुहोस

मेरो पालो आउदा

म शहरका पाँच तारे होटलहरुका पार्टीमा रमाईरहेको बेला गाउँमा मेरा बृद्ध अबस्थाका आमा बाबा दीर्घरोगको बिच्छ्याउनामा छट्पटाइरहेका होलान् म भोड्का र ह्वीस्किको नसासंग लठ्ठिदै प्रेमिकाको अंगालोमा आफुलाई डोर्याउदा उता आमाबाबा लठ्ठीको साहारामा भित्र बाहिर गर्दै होलान् म रातभर प्रेमिकासंग फोनमा अश्लिल वार्तालाप गरिरहँदा मेरा बाबाआमा मसंगको सामीप्यताको कल्पना गर्दै सपनामा... पुरा पढ्नुहोस

बिना सालिकका नायकहरू

निहुरेर अलिकति खसाइदेउ ए आकाश ! नबिटुलिएका शीतका थोपाहरू ताराको टल्किने जर्री बादलको श्यामश्वेत पछ्यौरी र रेसुङ्गाको शिरमाथि पोतिएका अलिकति गोधुली रङ्गहरू म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिक;   सुन्यौ आकाश ! म बनाउँदैछु सालिक नायकहरूको अर्थात् आमाहरूको जसको आजसम्म कुनै इतिहास छैन ! कुनै सालिक छैन !    ... पुरा पढ्नुहोस