साहित्य
म्याग्दीमा ‘गजल उत्सव’ हुने
- wp_days_ago_v3(); ?>
- १८ जेष्ठ २०७६, शनिबार
म्याग्दी १८ जेठ । यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एक लाख रुपयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्ने छ । उक्त... पुरा पढ्नुहोस
कविता : सपना
- wp_days_ago_v3(); ?>
- २१ माघ २०७५, सोमबार
आमा ।। तिमिले बासंगकाे शंभाेगपछि मात्रै आनन्दकाे अनुभूति गरिनाै कि, तिमिलाई संभाेग जति आनन्द मानव जिवनमा अरु केही छैन भनी थाहा नहुदा नहुदै पनि तिमिले जिवनकाे सबैभन्दा धेरै खुसि अनुभुत गरेकि थियाै आमा ।। त्याे खुसि त्याे सपना आज चकनाचुर भएर भुईमा पाेखिएकाे छ अनि तिमिलाई त्याे सपना जाेड्ने कुनै... पुरा पढ्नुहोस
पोखरी छापकी मैयाँ
- wp_days_ago_v3(); ?>
- १९ माघ २०७५, शनिबार
कसले बोलाएको मैयाँ तिमीलाई तिमी गयौं सबेरै तिमीलाई प्रेम थिएन? आफ्नै बा- आमा, भाइ बहिनिको....? तिमीलाई याद भएन ? तिम्री आमाले चियामा सातु फिटेएर खुवाएको....? तिम्रा ङोलो,ङोल्स्यो सँग झोरा, मारुनी,सालैजो नाँच्न गएको .....? तिम्रो आप्पाले उ त्यो बेशीमा हड्डी खियाएर तिम्रो नाममा ल्याइदिनु भएको त्यो चोला,घाटु सारी,कर्मु ,फगि,र बिरु,सम्झिएनौ... पुरा पढ्नुहोस
मोडेलमा भविष्य खोज्दै पुस्कल
- wp_days_ago_v3(); ?>
- ८ माघ २०७५, मंगलवार
म्याग्दी, ८ माघ । कलाकारिता र साहित्यमा रुचि भएका रघुगंगा गाउँपालिका– २ राखु साझपानीका पुस्कल भण्डारी पछिल्लो समय मोडेलमा भविष्य खोजिरहेका छन् । जिल्लामा हुने विभिन्न प्रतियोगितामा भाग लिएर राम्रो क्षमता प्रर्दशनसंगै प्राप्त पुरस्कारले भण्डारीलाई मोडेल बन्ने रहरलाई सहयोग पुगेको छ । हालै जिल्लामा भएको मिस एण्ड मिस्टर मोडेलमा सहभागि... पुरा पढ्नुहोस
साहित्यकार सन्ध्याले लेखिन बेनीमा आएर यस्तो मार्मिक कविता
- wp_days_ago_v3(); ?>
- २८ पुष २०७५, शनिबार
"नदी जस्तै एउटी नदी" काली तिम्रो कलाले त बनेको छ म्याग्दी , यो कञ्चन जल जस्तै छन् यहाँका मान्छेहरू , तिम्रा छालहरुजस्तै शुन्दर छन नानी बाबुहरु तिम्रो किनाराको रेगिस्तानमा प्रकृतिले कुँदेर बनाएका थुप्राथुप्रा बालुवाका थुम्काहरू जस्तै देखिने भित्ताहरू, काली!आमाको काख जस्तै वात्सल्य रहिरहोस सधैंभरि यसैगरी मनभरि यिनै चाहानाहरू छन् प्रिय... पुरा पढ्नुहोस
पहिचान विनाको चित्रको बजार छ अचेल
- wp_days_ago_v3(); ?>
- २७ पुष २०७५, शुक्रबार
म्याग्दी, २६ पुष । हासो हराएको फूलहरु भगवानलाई चढाउकी नचढाउ, प्राकृतिक सगरमाथाको शिखरको भन्दा, कृत्रिम संसारको शिखर बस्तीमा प्रतिस्पर्धा चलिरहेछ । पहिचान विनाको चित्रको बजार छ अचेल सम्वन्ध विनाको खामको चर्चा छ अचेल कसले कति कमाएछ मरेपछि थाहा हुन्छ, ओईलिएर जीवनको फूल झरेपछि थाहा हुन्छ ।। किन किनारैमा टोल्याएर बस्छौ,... पुरा पढ्नुहोस
मृत्यूसंग एकछिन – १ (कथा)
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७५, आईतवार
अढाई वर्षको दुधेवालकले आफ्नो छाति नचुसेको दुईदिन भइसकेको थियो । अस्पताल लैजाने कुनै प्रचलन नै थिएन । धामि–झाँक्रि, झार–फुक, तन्त्र–मन्त्र कै विश्वास थियो । आज भन्दा भोलि भोलि भन्दा पर्सि वच्चा असध्यै भइसक्यो । दिनानुदिन निटेक हुदै गइरहेको त्यो डेढवर्षे वालक अनि उस्ले चुस्नुपर्ने टनानट ढाडिएका छाति यो पिडा अरु... पुरा पढ्नुहोस
बाबू तिमी फर्केर आउ
- wp_days_ago_v3(); ?>
- २० पुष २०७५, शुक्रबार
बाबू तिम्रो तस्वीर हेरेर बसेको पनि वर्सौ भइ सक्यो...!! तिमी हामी बाट छुटीएर गयो त्यो दिन अझै मलाइ याद छ ....!! तिम्रो कोमल आँखा भरी आँसु थिए मेरो छातीमा टासिएर रोएको पल सपना झै लाग्छ अझै पनि....!! कति भक्कानिएर रोएको थियौ अनि बा र आमा सङ तिमीलाइ छुटिन धेरै गारो... पुरा पढ्नुहोस
प्रेमका रङ्गहरु
- wp_days_ago_v3(); ?>
- २० पुष २०७५, शुक्रबार
अमृत सिर्पाली /काठमाण्डौ, २० पुष । जहाँ मिर्मिरेलाई चिर्दै बिहानी बोकेर उषाको लाली मुस्कुराउँछ कि भनेर दिउसोको त्यो पारीलो घामसँग लुकामरी गर्दै गोधूलि सांझमा सप्तरङ्गी इन्द्रेणीको रङगहरुसंगै घरको कौसीमा बसेर रातका आकाशका ताराहरुलाई हेर्दै जुनकीरीको धिपधिप उज्यालोमा कल्पनामा डुवेर लेखिरहेछु म तिम्रै प्रेम कविता जीवनमा इन्द्रधुन झै रङ्ग बनाउनलाई ती... पुरा पढ्नुहोस
“आमा” को जीवन कथा
- wp_days_ago_v3(); ?>
- १५ पुष २०७५, आईतवार
चाउरी परेको गाला,झरेर केही बाकी रहेको काला दातका ठोसाहरु,फुलेर सेतै भएका कपालहरु !! थरथर काप्न्ने हातगोडा नजिकको वस्तु नि ठमाउन धौधौ पर्ने आखाहरु!! केही मनका कुराहरु व्यक्त गर्न खोज्दा लरबराउने बोली अरुले चर्को स्वरमा बोल्दा पनि नसुन्ने कानहरु! उनी आज धेरै हन्डर,ठक्करहरु खाएर यो बृद्धअबस्था मा सडकको किनारामा आइपुगेकी... पुरा पढ्नुहोस