विचार/ब्लग

अनेरास्ववियू म्याग्दीको अबको विद्यार्थी आन्दोलन (भाग १)

विद्यार्थी राजनीति अर्थात देशको शैक्षिक भविष्यको प्रमुख कारण तत्व जसले समय सापेक्ष ढंगबाट विद्यार्थी समाज र समग्र देशको माग अनुरुप शैक्षिक नेतृत्व दिने जिम्मेवारी बहन गर्दछ । त्यतीमात्र नभएर विश्व बजारमा निरन्तर प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थीहरु उत्पादन गर्नका निम्ती सोहिअनुरुपको शैक्षिक बातावरण तयार गर्ने दायित्व पनि विद्यार्थी राजनितीज्ञहरुको काधमा हुन्छ... पुरा पढ्नुहोस

नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान

  प्रा.डा. कर्णबहादुर बानियाँ                                           विषय प्रवेश  : नेपाल एसिया महादेशका दुई विशाल मुलुक भारत र चीनकोबीचमा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो देश थुप्रै सानासाना राज्यहरूलाई एकीकृत गरी... पुरा पढ्नुहोस

लमसुङ र खोरिया पहिरोः व्यवस्थापनको चुनौती

याम पुन म्याग्दी १६ मङ्सिर । म्याग्दीको धौलागिरी गाउँपालिका–२ का दुई ठूला पहिरो देख्दा जो कोही अचम्मले जिब्रो टोक्छन् । पहिरोले प्रत्यक्ष प्रभावित दुई गाउँ ढोरपाटन जाने नाका हो । ढोरपाटन जाने मोटरबाटोका लागि यही वडामा ट्रयाक खोल्ने काम भइरहेको छ । तर अजंग समस्याको रुपमा पहिरो लमतन्न पसारिएको छ... पुरा पढ्नुहोस

राखुभगवतीले सुरु गरेको शैक्षिक बहसः स्मार्ट स्कुलको अवधारणा ।

सागर भण्डारी । गत कार्तिक ३० गते रघुगंगा–२, राखुभगवतीले आयोजना गरेको वडा अध्यक्ष शिक्षा प्रबद्र्धन कार्यक्रमा कक्षा १२ अध्ययनरत भाईले प्रश्न गरे, “किताव मात्र पढाउने भए विद्यालय किन आउनुपर्यो ? ” (कार्यक्रममा प्रश्नकर्ताले यस्ता गहन मुद्दा उठाउदा उनका शव्दहरुलाई परिचालीत प्रश्नको उपमा थपिदिएको थियो, भिडले । ) झट्ट सुन्दा अव्यवहारीक... पुरा पढ्नुहोस

सिङगापुर जापान स्विजरल्याडको सपना ? स्वदेशमा रहेका सम्भावना उजागर हाेला ?

(तिलक भण्डारी) कमल  । हामी युवाहरू लगभग असी लाख हारहारी बैदेशिक रोजगारमा बिश्वका बिभिन्न देशमा कार्यरत छाैँ । युवाको महत्वपृर्ण भुमिका आफनो देशको लागी के आबश्यकता छ भन्ने बिषयमा अहिले सम्म कहिकतै छलफलको बिषय भएको देखिदैन त्यसकारण हामी युवाहरू एकताको संजालमा बाधिएर देशलाइ कार्यलपटल गर्न सक्ने सोच र खोज भिजन... पुरा पढ्नुहोस

रघुगंगाको शैक्षिक भबिश्यको यात्रामा रघुगंगा विद्यार्थी मञ्च

सागरजंग बाघा म्याग्दी २५ कात्तिक ।  गुरु कुल देखिनै समाज परिबर्तनका केन्द्रहरु स्कुलहरु नै रहे । प्रत्येक्ष परोक्ष समाज लाई आकार दिने काम बिद्यालय नै गरे । २०४५ साल ताका विद्यालयहरु स्थापना गर्ने लहर चल्यो र विद्यालय बनाउन एउटा पुस्ताले ठूलो बलिदान दियो । आज यो अकल्पनिय छ कि त्यो... पुरा पढ्नुहोस

बहसः म्याग्दीको गुणात्मक पर्यटन विकासका लागि ऐच्छिक विषयमा चिनीयाँ भाषा !

सागर भण्डारी गत असोज २५ र २६ मा चीनियाँ राष्ट्रपती सि जिङ् पिङको नेपालमा राजकिय भ्रमण भयो । फोब्र्स र द–ईकोनोमिस्ट जस्ता मिडियाले विश्वको सबैभन्दा शक्तिशाली व्यक्तित्वको उपमा दिएको र विश्व जनसङ्ख्याको ठुलो जमात भएको राष्ट्र प्रमुखको नेपाल भ्रमण हुनु नेपालको ऐतिहासिक उपलब्धि हो । चीनले यतिबेला आफ्नो औद्योगीक उपनिवेशमा... पुरा पढ्नुहोस

बालविवाह : ‘हाम्रो सिकाई र समाजको अबस्था’

रञ्जना श्रेष्ठ कुनै पनि व्यक्तिले नयाँ सिप र ज्ञान हासिल गर्नु नै सिकाई हो । जिवनमा हरेक कुराबाट मानिसले सिकाई प्राप्त गरिहेको हुन्छ । सिकाई मानिसको व्यवहारमा स्थायी परिर्वतन हो । देखेको, सुनेका, पढेको र आफैं गरेको आधारमा व्यतिmले नयाँ कुरा सिक्दछ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक होस्... पुरा पढ्नुहोस

भ्रष्टाचारमा लिप्त केन्द्रीय नेताको बगलीमा बसेर सेल्फी खिच्दैमा विकासको मुल फुट्छ र महोदयहरु ?

६० को दशकको सुरुदेखी नै युवाहरु बैदेशिक रोजगारमा जाने होड चल्यो । यसको प्रतक्ष्य फाइदा मेनपावर व्यवसायीलाई भयो । जब बिदेश बाट पैसा (रेमिट्यान्स) आउन थाल्यो, रेमिट्यान्स कम्पनी र घर जग्गा व्यवसायीहरुले उक्त रेमिट्यान्स आफ्नो कब्जा मा पारे । हाम्रो पुजी जति मेनपावर व्यवसायी ,रेमिट्यान्स कम्पनी र घर जग्गा व्यवसायीहरुको... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्षलाई खुलापत्र– पानीको राजनिती कहिले सम्म ?

श्री रघुगंगा गाउँपालिका अध्यक्ष ज्यू, नमस्कार । सर्वप्रथम यहाँले रघुगंगा गा.पा.को अभिभावकत्व ग्रहण गरी तेस्रो वर्षमा पाइला टेक्नु भएकोमा बधाई तथा धन्यवाद । तपाई गाउँको नाताले म लगायत सम्पुर्ण रघुगंगा गा.पा. बासीको अभिभावक भएकाले केहि अनुरोध गर्नका लागि यो खुला पत्र लेख्ने जमर्को गरेको छु कृपया स्वीकार्नुहोला । [caption id="attachment_39335"... पुरा पढ्नुहोस