म्याग्दी समाचार

म्याग्दीको स्थानीय तहमा दलित प्रतिनिधित्व

यामबहादुर पुन म्याग्दी २९ जेठ । १८औँ शताब्दिको यूरोपमा इन्लाइटनमेन्ट (ज्ञ्यानोदय) पश्चात सबैभन्दा आकर्षक लाग्ने शब्द र नारा हो, समानता र स्वतन्त्रता (लिवर्टी ) । शुरुमा महिला र पुरुष बीच असमानता हुनुहुँदैन भन्ने चिन्तनबाट शुरुभयो । अहिलेसम्म आइपुग्दा रंग, जात÷जाति, भाषा, वर्ग इत्यादीकोे आधारमा असमानता हुनुहँुदैन भन्ने मान्यता विश्वब्यापी छ... पुरा पढ्नुहोस

म्याग्दीमा ४६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २९ जेठ । म्याग्दीमा शनिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट १३ जना र एन्टीजेन विधिबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेनी नगरपालिकामा ७ जना र गाउँपालिका अन्तरगत धौलागिरीमा १ जना, मंगलामा ३ जना, मालिकामा १ जना र... पुरा पढ्नुहोस

म्याग्दीमा २६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २८ जेठ । म्याग्दीमा शुक्रबार २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जानकारी दिएको छ । शुक्रबार बेनी नगरपालिकामा ६ जना सहित गाउँपालिका अन्तरगत रघुगंगामा ५ जना, अन्नपुणर्मा १२ जना, मालिकामा १ जना , मंगलामा २... पुरा पढ्नुहोस

गण्डकीमा काँग्रेसहितको गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेस गर्दै

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने काँग्रेस सांसद विन्दुकमार थापाले जानकारी दिए । त्यसका... पुरा पढ्नुहोस

डाक्टर सुराग खड्काले युकेबाट पठाए डेढ लाख बराबरको स्वास्थ्य समाग्री

म्याग्दी २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार स्वास्थ्य चौकीलाई रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिउको छ । स्थानीयबासी पदम खड्का र चन्द्रकला खड्काका नाती सुराग खड्का (बिपिन)ले रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । युकेमा चिकित्सक पेशामा आबद्ध रहनुभएका डाक्टर... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको सहयोग

म्याग्दी २७ जेठ ।  म्याग्दीको रघुगंगा गाउँपालिकालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा आयोजित कार्यक्रममा ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स र ग्राउन सहितको साम्रागी ओमप्रसाद शर्माले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस

विहिबार २२ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २७ जेठ । म्याग्दीमा विहिबार २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ४ जना र एन्टीजेन विधिबाट १८ जना गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा ३ जना र धौलागिरी गाउँपालिकामा १ जना संक्रमित पुष्टि भएको छ। त्यस्तै एन्टीजेन विधिबाट गरिएको... पुरा पढ्नुहोस

निषेधाज्ञामा बेनी-जोमसोम सडक धमाधम कालोपत्रे

एक.के . आस्था थकाली मुस्ताङ २७ जेठ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनीरजोमसोम ७६ किमी सडकखण्डमा कोरोना माहामारीकाबीचमा धमाधम कालोपत्रे बिच्छ्याउने काम भइराखेको छ। तिब्बतसँग सीमाना जोडिएको बहुचर्चित उत्तरी कोरोनाना हुँदै दीर्घकालीन व्यापारिक तथा पारवाहन मार्ग विस्तार गर्ने लक्ष्य अनुरुप सरकारले झन्डै ६ अर्ब लागतमा २०७४... पुरा पढ्नुहोस

कानुन विपरित बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्पर प्रहरी नियन्त्रणमा 

म्याग्दी, २७ जेठ ।  बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त ५४४८ र ध १ त ५३२८ नम्बरका तीन वटा टिप्पर... पुरा पढ्नुहोस

भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी नेकपा माओवादी केन्द्रमै

  म्याग्दी, २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा क्रियाशिल हुने बताएका छन् । तत्कालीन नेकपामा बिवाद देखिएपछि तटस्थ रहदै आएका फगामीले निर्वाचित पार्टीकै सदस्यता नबिकरण गरेर राजनीतिमा सक्रीय हुने निर्णय गरेका हुन् । “केन्द्रिय राजनीतिका कारण तटस्थ रहेपनि अब निर्वाचित पार्टीमै क्रियाशिल... पुरा पढ्नुहोस